• समाचार
  • राजनीति
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • आर्थिक
  • साहित्य
  • जीवनशैली
  • भिडियो
  • थप
    • प्रविधि
    • विज्ञान प्रविधि
×
   आइतबार, भदौ २१, २०८३ | Sunday 6th September 2026
☰
    • समाचार
    • राजनीति
    • समाज
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • आर्थिक
    • साहित्य
    • जीवनशैली
    • भिडियो
    • थप
      • प्रविधि
      • विज्ञान प्रविधि

ताजा अपडेट

युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना
  • १ दिन अगाडि

राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने
  • १ दिन अगाडि

मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने
  • १ दिन अगाडि

तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु
  • १ दिन अगाडि

विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने
  • ३ दिन अगाडि

मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने
  • ४ दिन अगाडि

कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग
  • ४ दिन अगाडि

रसुवा–त्रिशूली विपद्मा १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ४ हजार ४५१ जनाको उद्धार
  • १ हप्ता अगाडि

नेपाली फाइटर रवीन्द्र ढाँट ‘रोड टु यूएफसी’को फाइनलमा
  • १ हप्ता अगाडि

चर्चित

२४ औं आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगितामा मछिन्द्र क्लबको जीत

  •  संवाददाता
  • बिहीबार , माघ २४, २०८१ मा प्रकाशित
    Advertisement

    २४ औं आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगितामा मछिन्द्र क्लबले जीत हासिल गरेको छ ।

    सहारा क्लब पोखराको आयोजनामा जारी प्रतियोगिताको दोस्रो दिन मछिन्द्रले एपिएफलाई २–० ले हराउँदै क्वाटर फाइनलमा प्रवेश गरेको हो ।
    पोखरा रंगशालस्थित फुटबल मैदानमा जारी गोल्डकपको दोस्रो हाफमा मछिन्द्रले आफ्नो रणनीति परिवर्तन गर्दै दुई गोल गर्न सफल भएको हो । खेलको पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको थियो । मछिन्द्रका लागि स्टेफन कामाहा र परिवर्तित खेलाडी अदित्य शाक्यले गोल गरे । खेलको सुरुवातमै मछिन्द्रले फ्रिकीकको अवसर प्राप्त गरेको थियो ।

    एपिएफले डिफेन्सलाइनबाट दिएको पासमा मान बहादुर रानाले नभेटको बल मछिन्द्रका आयुष घलानले नियन्त्रमा लिदै अघि बढाउन खोज्दा मानबहादुरले ट्रयाकल गर्दा फल हुन पुगेको थियो । डिफेन्डर ओमोलाजा करिमले सेकेन्डबार च्याप्दै गरेको प्रहारलाई गोलरक्षक एन्जल श्रेष्ठले बन्च गर्दै बचाए । ४०औं मिनेटमा सनिष श्रेष्ठको प्रहारलाई गोलरक्षक एन्जलले उत्कृष्ट बचाए लगत्तै पाएको कर्नरमा समेत एन्जल बाधक बने । ४१ औं मिनेटमा एपिएफका प्रदीप लामाको प्रहार दोस्राबार नजिकबाट बाहिरियो । ४३ औं मिनेटमा प्रदिपले पेनाल्टि क्षेत्रभित्रबाट प्रहार गरेपनि गोल हुन सकेन । ७२ औं मिनेटमा मनि लामाको क्रसपासमा कप्तान युवराज खड्काले गरेको हेडलाई मछिन्द्रका गोलरक्षक विशाल श्रेष्ठले बँचाए । लगत्तै ७४ औं मिनेमा आदित्य शाक्यले पछिन्द्रका लागि पहिलो गोल गरे ।

    आयुष घलानले सेन्टरलाइनबाट दिएको क्रसपास लाई नियन्त्रणमा लिदैँ परिवर्तित खेलाडी आदित्यले एपिएफका तीन डिफेन्डरलाई विट गर्दै उत्कृष्ट फिनिसिङ गरे । ७७ औं मिनेटमा एपिएफका विकु लामो प्रहार पहिलो बार नजिकबाट बाहिरियो । खेलको ८१ औं मिनेटमा स्टेफनले मछिन्द्रका लागि दोस्रो गोल गरे । देवेन्द्र तामाङले प्रहार गरेको फ्रिकिकमा एपिएफका गोलरक्षक एन्जल अघि बढि पन्च गर्ने प्रयास गर्दा स्टेफनले हेडर गर्दै बललाई जाली चुमाए । जितसंगै एपिएफले क्वाटरफाइनलमा थ्रीस्टारसँग भेट पक्का गरेको छ ।

    बिहीबार , माघ २४, २०८१ मा प्रकाशित
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना
    राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने
    मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने
    • भर्खरै
    • चर्चित
    • १.
      युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना

    • २.
      राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने

    • ३.
      मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने

    • ४.
      तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु

    • ५.
      विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने

    • ६.
      मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने

    • ७.
      कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग

    • ८.
      रसुवा–त्रिशूली विपद्मा १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ४ हजार ४५१ जनाको उद्धार

    • ९.
      नेपाली फाइटर रवीन्द्र ढाँट ‘रोड टु यूएफसी’को फाइनलमा

    • १०.
      द फायर ग्याङ’ भन्दै व्यवसायीलाई धम्क्याएर रकम माग्ने दुई जना पक्राउ

    • १.
      विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने

    • २.
      मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने

    • ३.
      कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग

    • ४.
      राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने

    • ५.
      तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु

    • ६.
      मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने

    • ७.
      युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना

    Advertisement
    Advertisement
    Advertisement

    हाम्रो बारेमा

    शेर्पा मल्टीमिडिया प्रा.लि.
    पोखरा-९ नयाँबजार गण्डकी

    सूचना विभाग दर्ता नं.
    २५३५/२०७७-७८

    हाम्रो टीम

    अध्यक्ष
    बाशु शेर्पा

    सम्पादक
    सन्जय श्रेष्ठ

    फोटो/सम्वाददाता
    बस बहादुर शेर्पा

    सम्वाददाता
    तारा थापा मगर

    सम्पर्क

    फोन नम्बर
    9856032787

    ई-मेल
    sarokardainik01@gmail.com

    Copyright ©2026 Sarokar Dainik | All rights Reserved.
     Website By :  nwTech.