• समाचार
  • राजनीति
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • आर्थिक
  • साहित्य
  • जीवनशैली
  • भिडियो
  • थप
    • प्रविधि
    • विज्ञान प्रविधि
×
   आइतबार, भदौ २१, २०८३ | Sunday 6th September 2026
☰
    • समाचार
    • राजनीति
    • समाज
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • आर्थिक
    • साहित्य
    • जीवनशैली
    • भिडियो
    • थप
      • प्रविधि
      • विज्ञान प्रविधि

ताजा अपडेट

युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना
  • १ दिन अगाडि

राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने
  • १ दिन अगाडि

मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने
  • १ दिन अगाडि

तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु
  • १ दिन अगाडि

विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने
  • ३ दिन अगाडि

मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने
  • ४ दिन अगाडि

कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग
  • ४ दिन अगाडि

रसुवा–त्रिशूली विपद्मा १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ४ हजार ४५१ जनाको उद्धार
  • १ हप्ता अगाडि

नेपाली फाइटर रवीन्द्र ढाँट ‘रोड टु यूएफसी’को फाइनलमा
  • १ हप्ता अगाडि

चर्चित

मर्दिखोला नेपाल शैक्षिकप्रतिष्ठानको २२औं वार्षिकोत्सवको अवसरमा करिब साढे ३ लाख बराबरको शैक्षिक सामाग्री तथा छात्रवृत्ती वितरण

  •  संवाददाता
  • मङ्गलबार, फागुन २५, २०७७ मा प्रकाशित
    Advertisement

    पोखरा । मर्दिखोला नेपाल शैक्षिक प्रतिष्ठानले कास्कीका विभिन्न विद्यालयलाई शैक्षिक सामाग्री र गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ती वितरण गरेको छ । प्रतिष्ठानको २२औं वार्षिकोत्सवको अवसरमा करिब साढे ३ लाख बराबरको शैक्षिक सामाग्री तथा छात्रवृत्ती वितरण गरेको हो ।

    प्रतिष्ठानले कास्की माछापुच्छ्रे गाउँपालिका वडा नं. ५ स्थित निष्पक्ष माविलाई ९० हजार बराबरको विज्ञान सामाग्री, पुरन्चौरको विन्देश्वरी माविलाई ४० हजार बराबरको पुस्तक, धम्पुसको उदय माविलाई २० हजार बराबरको पुस्तक र क्रमश धम्पुसको पृथ्वीनारायण मावि, भुजुङखोलाको माछापुच्छ्रे मावि र हेम्जाको विष्णुपादुका माविलाई १०/१० हजार बराबरको पुस्तक वितरण गरेको छ । त्यस्तै कास्कीका विभिन्न विद्यालयमा अध्ययनरत गरिब तथा जेहेन्दार १५ विद्यार्थीलाई प्रतिष्ठानले १० हजारका दरले छात्रवृत्ती समेत वितरण गरेको छ ।

    कार्यक्रममा माछापुच्छ्रे गाउँपालिका अध्यक्ष कर्णबहादुर गुरुङले विद्यार्थीको आर्थिक अभावले शैक्षिक क्षेत्रमा अगाडी बढ्न नसकेको अवस्थामा प्रतिष्ठानको कामले सहयोग पुगेको बताए । साथै उनले विद्यालयले पाएको सामाग्रीको उच्चतम प्रयोग गरिदिन आग्रह गरे । त्यसैगरि माछापुच्छ्रे गाउँपालिका वडा नं. ५ का अध्यक्ष जुमबहादुर गुरुङले प्रतिष्ठनले गर्ने सहयोगलाई निरन्तरता दिन आग्रह गरे । त्यस्तै सोही ठाउँको बराह माविका प्रधानाध्यापक नरबहादुर गुरुङले प्रतिष्ठानको प्रशंसा गर्दै प्रतिष्ठानले शैक्षिक क्षेत्रमा मात्र नभई अन्य क्षेत्रमा पनि सहयोग गरिरहेको जानकारी दिए । त्यस्तै निष्पक्ष मावि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पूर्ण गिरीले सहयोग प्रति धन्यवाद ज्ञापन गर्दै प्राप्त भएको सामाग्रीको उचित उपयोग गरिने प्रतिवद्धता व्यक्त गरे । निष्पक्ष माविका प्राचार्य दुर्गा बहादुर रावतले विद्यार्थीले विज्ञान प्रविधिलाई चिन्नलाई प्रतिष्ठानको सहयोग प्रति धन्यवाद व्यक्त गरे ।

    प्रतिष्ठानका सचिव तथा कार्यक्रमका सभापति डिल्लीराम गिरीले विद्यालयले सामाग्री प्राप्त गरिसकेपछि त्यसको उच्चतम प्रयोग गरिदिन आग्रह गरे । प्रतिष्ठानको सहयोग प्रचारको लागि नभई विद्यार्थीको उज्वल भविष्यको लागि भएको उनले बताए । गत वर्षहरुमा प्रतिष्ठानद्वारा प्रदान गरिएको सामाग्रीको अनुगमनका क्रममा उच्चतम प्रयोग नभएको र कतिपय विद्यालयको सामाग्रीमा माकुराको जालो लागेको देख्दा आफुलाई दुःख लागेको गिरीले बताए । साथै विद्यालयलाई प्राप्त भएको शैक्षिक सामाग्रीबाट विद्यार्थीहरु कति लाभाम्वित भए/भएनन् भन्ने विषयमा विद्यालयले ध्यान दिनुपर्ने उनको जोड थियो ।

    कार्यक्रममा स्वागत मन्तव्य प्रतिष्ठानका कार्यसमिति सदस्य सूर्य गिरीले राखेका थिएभने संचालन प्रतिष्ठानका कोषाध्यक्ष अनिल लामिछानेले गरेका थिए । प्रतिष्ठानले विगत २२ वर्षदेखि विद्यार्थीको उज्वल भविष्यको योजनामा टेवा पुराउन शैक्षिक सामाग्री र छात्रवृत्ती प्रदान गर्दै आइरहेको छ ।

    मङ्गलबार, फागुन २५, २०७७ मा प्रकाशित
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना
    राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने
    मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने
    • भर्खरै
    • चर्चित
    • १.
      युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना

    • २.
      राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने

    • ३.
      मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने

    • ४.
      तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु

    • ५.
      विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने

    • ६.
      मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने

    • ७.
      कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग

    • ८.
      रसुवा–त्रिशूली विपद्मा १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ४ हजार ४५१ जनाको उद्धार

    • ९.
      नेपाली फाइटर रवीन्द्र ढाँट ‘रोड टु यूएफसी’को फाइनलमा

    • १०.
      द फायर ग्याङ’ भन्दै व्यवसायीलाई धम्क्याएर रकम माग्ने दुई जना पक्राउ

    • १.
      विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने

    • २.
      मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने

    • ३.
      कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग

    • ४.
      राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने

    • ५.
      तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु

    • ६.
      मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने

    • ७.
      युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना

    Advertisement
    Advertisement
    Advertisement

    हाम्रो बारेमा

    शेर्पा मल्टीमिडिया प्रा.लि.
    पोखरा-९ नयाँबजार गण्डकी

    सूचना विभाग दर्ता नं.
    २५३५/२०७७-७८

    हाम्रो टीम

    अध्यक्ष
    बाशु शेर्पा

    सम्पादक
    सन्जय श्रेष्ठ

    फोटो/सम्वाददाता
    बस बहादुर शेर्पा

    सम्वाददाता
    तारा थापा मगर

    सम्पर्क

    फोन नम्बर
    9856032787

    ई-मेल
    sarokardainik01@gmail.com

    Copyright ©2026 Sarokar Dainik | All rights Reserved.
     Website By :  nwTech.