• समाचार
  • राजनीति
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • आर्थिक
  • साहित्य
  • जीवनशैली
  • भिडियो
  • थप
    • प्रविधि
    • विज्ञान प्रविधि
×
   आइतबार, भदौ २१, २०८३ | Sunday 6th September 2026
☰
    • समाचार
    • राजनीति
    • समाज
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • आर्थिक
    • साहित्य
    • जीवनशैली
    • भिडियो
    • थप
      • प्रविधि
      • विज्ञान प्रविधि

ताजा अपडेट

युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना
  • १ दिन अगाडि

राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने
  • १ दिन अगाडि

मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने
  • १ दिन अगाडि

तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु
  • १ दिन अगाडि

विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने
  • ३ दिन अगाडि

मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने
  • ४ दिन अगाडि

कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग
  • ४ दिन अगाडि

रसुवा–त्रिशूली विपद्मा १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ४ हजार ४५१ जनाको उद्धार
  • १ हप्ता अगाडि

नेपाली फाइटर रवीन्द्र ढाँट ‘रोड टु यूएफसी’को फाइनलमा
  • १ हप्ता अगाडि

चर्चित

विभागीय क्लब नेपाल पुलिस २४ औं संस्करणको आहा रारा पोखरा गोल्डकपको सेमीफाइनलमा प्रवेश

  •  संवाददाता
  • आइतबार, माघ २७, २०८१ मा प्रकाशित
    Advertisement

    पोखरा विभागीय क्लब नेपाल पुलिस २४ औं संस्करणको आहा रारा पोखरा गोल्डकपको सेमीफाइनलमा प्रवेश गरेको छ ।

    सहारा क्लब पोखराको आयोजनामा पोखरा रंगशालास्थित फुटबल स्टेडियममा जारी प्रतियोगिताको क्वाटरफाइनलमा बिग्रड ब्वाइज युकेलाई २–० गोलले हराउँदै सेमीफाइनल पुग्ने पहिलो टोली बनेको हो । पुलिसले दुवै गोल डेडबलमा ९कर्नर० गर्न सफल भयो । खेलको १२ औं मिनेटमा राम वाजिको प्रहार बाहिरियो । १५ औं मिनेटमा विग्रेडका कर्मा शेर्पाले प्रहार गरेको फ्रिकीक बाहिरियो । २० औं मिनेटमा विवेक पाण्डेको पासमा आसिष राइको प्रहार पहिलो बार नजिकैबाट बाहिरियो । २८ औं मिनेटमा पुलिसले अग्रता लियो । विवेक पाण्डेले कर्नर बललाई गरेको प्रहार सोझै गोलमा परिणत भयो । यस्तै खेलको ४० औं मिनेटमा विवेकले नै प्रहार गरेको कर्नर बलमा राम वाजिले हेडर गोल गरे ।

    पहिलो हाफमा २–० को अग्रता लिएको पुलिसले दोस्रो हाफमा समेत केही राम्रा अवसरहरु खेर फाले । ६५ औं मिनेटमा विवेकको पासमा आसिष राइको प्रहार बाहिरिदा पुलिसले अर्को अवसर खेर फाल्यो । ६७ औं मिनेटमा पुलिसका सन्जिव लामाको पासलाई उज्वलराईले नियन्त्रणमा लिन नसक्दा स्वर्ण अवसर खेर गयो लगत्तै काउन्टरमा आश्रय तामाङको पासमा निश्चिल शाहीले गरेको प्रहारमा पुलिसका डिफेन्ड प्रज्वल चौधरी बाधक बने । ७० औं मिनेटमा आश्रयले विशाल तामाङलाई पास दिएपनि उनी अनियन्त्रित हुँदा अग्रता घटाउनबाट चुके । ७२ औं मिनेटमा विग्रडले पाएको फ्रिकीकमा कर्मा शेर्पाको प्रहार पोष्ट नजिकैबाट बाहिरियो । ७७ औं मिनेटमा शक्तिम लिम्बुको क्रसमा विशालको हेडर बाहिरिदा विग्रेडको अर्को अवसर खेर गयो । निर्धारित समय सकिएसंगै थप गरिएको चार मिनेटमा कर्माले उत्कृष्ट प्रहार गरेपनि पुलिसका गोलरक्षक शत्रुधन चौधरी बाधक बन्दा २–० को हार व्यहोर्दै विग्रेड युके बाहिरियो ।

    पुलिसले यसअघि आयोजक सहारा क्लबलाई कर्नरमै गोल गर्दै १–० ले हराएको थियो । जितपश्चात आफ्नो प्रतिक्रिया दिदैँ पुलिसका प्रशिक्षक चेतन घिमिरेले डेडबलमा स्कोर निकाल्दा जित हासिल गरेको बताए । उनले प्रशिक्षणको क्रममा समेत डेडबलमै फोकस गरेको र युके विरुद्ध फिजिकल गेम खेल्दा जित हासिल गरेको सुनाए । ‘ गेम आज पनि फिजिकल नै थियो स्कोर पनि डेड बलमै भयो अस्ति पनि डेडबलमै स्कोर भयो आज पनि डेडबलमै भयो । दोस्रो हाफमा हामीले काउन्टरमा अट्याक गर्ने भनेर खेल्यौ र केही अवसरहरु पनि पायौं तर, त्यसलाई सदुपयोग गर्न सकेनौं’ उनले भने । उता विग्रेडका प्रशिक्षक सुरेश रानाले आफुहरुले पुलिसको जुन क्षेत्रलाई ध्यान दिएको त्यसैमा समस्या आएको सुनाए । सहारा क्लब संगको खेलमा कर्नरबाटै गोल भएको र आजको रणनीति अनुसार कर्नरमा ध्यान दिने योजना भएपनि त्यहि कम्जोरी देखिएको स्विकार गर्दै पिच हार्ड हुँदा खेलाडीलाई निकै समस्या परेको सुनाए ।

    युकेमा सफ्ट पिचमा खेलेका खेलाडीहरु बल होल्ड गर्दै खेल्ने बानी हुँदा पोखराको मैदानमा बल होल्ड हुनै नसक्दा समस्या भएको बताए । हार्ड पिच हुँदा खेलाडीहरु घाइते भएको उनी सुनाउछन् । ‘हामीले यो भन्दा राम्रो खेल्छौं तर आज सेट पिसमा गोल खाएपछि समस्या भयो । हाम्रो केटाहरु घाइते छन् । उनीहरु घाइते हुँदा हामीलाई समस्या आएको छ । हाम्रो गेम प्लान नै फरक थियो । ग्रासरुटबाटै आएका खेलाडी हुन पिच अलि फरक भयो यहाँ हार्ड छ एक महिना अघि आएमात्र हामीले केहि गर्न सक्थ्यौ हामी बल राख्ने टिम हौं यहाँ बल राख्नै नमिल्ने रहेछ । उता पिच सफ्ट हुन्छ त्यसैले सजिलो हुन्छ’ उनले भने । प्रतियोगितामा आज थ्रीस्टार र मछिन्द्र भिड्दैछन् ।

    आइतबार, माघ २७, २०८१ मा प्रकाशित
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना
    राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने
    मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने
    • भर्खरै
    • चर्चित
    • १.
      युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना

    • २.
      राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने

    • ३.
      मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने

    • ४.
      तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु

    • ५.
      विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने

    • ६.
      मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने

    • ७.
      कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग

    • ८.
      रसुवा–त्रिशूली विपद्मा १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ४ हजार ४५१ जनाको उद्धार

    • ९.
      नेपाली फाइटर रवीन्द्र ढाँट ‘रोड टु यूएफसी’को फाइनलमा

    • १०.
      द फायर ग्याङ’ भन्दै व्यवसायीलाई धम्क्याएर रकम माग्ने दुई जना पक्राउ

    • १.
      विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने

    • २.
      मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने

    • ३.
      कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग

    • ४.
      राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने

    • ५.
      तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु

    • ६.
      मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने

    • ७.
      युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना

    Advertisement
    Advertisement
    Advertisement

    हाम्रो बारेमा

    शेर्पा मल्टीमिडिया प्रा.लि.
    पोखरा-९ नयाँबजार गण्डकी

    सूचना विभाग दर्ता नं.
    २५३५/२०७७-७८

    हाम्रो टीम

    अध्यक्ष
    बाशु शेर्पा

    सम्पादक
    सन्जय श्रेष्ठ

    फोटो/सम्वाददाता
    बस बहादुर शेर्पा

    सम्वाददाता
    तारा थापा मगर

    सम्पर्क

    फोन नम्बर
    9856032787

    ई-मेल
    sarokardainik01@gmail.com

    Copyright ©2026 Sarokar Dainik | All rights Reserved.
     Website By :  nwTech.