• समाचार
  • राजनीति
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • आर्थिक
  • साहित्य
  • जीवनशैली
  • भिडियो
  • थप
    • प्रविधि
    • विज्ञान प्रविधि
×
   आइतबार, भदौ २१, २०८३ | Sunday 6th September 2026
☰
    • समाचार
    • राजनीति
    • समाज
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • आर्थिक
    • साहित्य
    • जीवनशैली
    • भिडियो
    • थप
      • प्रविधि
      • विज्ञान प्रविधि

ताजा अपडेट

युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना
  • १ दिन अगाडि

राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने
  • १ दिन अगाडि

मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने
  • १ दिन अगाडि

तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु
  • १ दिन अगाडि

विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने
  • ३ दिन अगाडि

मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने
  • ४ दिन अगाडि

कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग
  • ४ दिन अगाडि

रसुवा–त्रिशूली विपद्मा १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ४ हजार ४५१ जनाको उद्धार
  • १ हप्ता अगाडि

नेपाली फाइटर रवीन्द्र ढाँट ‘रोड टु यूएफसी’को फाइनलमा
  • १ हप्ता अगाडि

चर्चित

लाज शरणम्’मा महेशले घटाएका थिए २० केजी तौल

  •  sarokar daink
  • आइतबार, माघ २७, २०८१ मा प्रकाशित
    Advertisement

    जिग्रि पाडेको पहिलो चलचित्र ‘लाज शरणम्’ प्रर्दशनको तयारीमा छ । फागुन १४ गते प्रर्दशनमा आउन लागेको चलचित्र ‘लाज शरणम्’मा टेलिचलचित्र ‘सक्किगोनि’ टिम बाहिरका केही कलाकारहरु पनि छन् । ती मध्ये एक हुन्, हल्कारा फेम्ड अभिनेता महेश त्रिपाठी । जो चलचित्र ‘हल्कारा’का हिरो हुन् । यो चलचित्रले इन्टरनेशनल फिल्म फेस्टिभलहरूमा अवार्डहरु समेत जितेको थियो ।

    महेश ‘सक्किगोनि’ टिमले बनाएको चलचित्र ‘लाज शरणम्’मा पनि छन् । हालसालै सार्वजनीक भएको चलचित्रको टिजरमा त्रिपाठीलाई पनी मुख्य पात्रका रुपमानै देखाइएको छ । यो चलचित्रमा साइन गरेदेखीनै उनी आफुलाई पात्रमा ढाल्न निकै ठुलो मेहनत गरेको उनको विगतका तस्वीर चलचीत्रको टिजर पोस्टरमा स्पष्ठ देख्न सकिन्छ ।

    सार्वजनीक पोस्टरमा पनि उनी अटएका छन् । सुरुमा सार्वजनिक भएका तीनवटा पोस्टरमध्ये एकमा महेश पनि छन् ।
    लाज शरणम्’मा उनको पातलो ज्यानको क्यारेक्टर चाहिने भएपछि निर्माणटिमले उनलाई ज्यान घटाउन भनेको थियो।

    त्यसपछि महेशले आफ्नो ज्यान चलचित्रको चरित्रमा फिट बनाउँन झण्डै २० केजी तौल घटाए । उनले भने , म झण्डै ७२ केजी बाट लाज शरणम्को लागी २० केजी बरावर तौल घटाए । उत्त चलचित्रको पात्र निमार्ण गर्दा आफु ५२ केजी सम्म शरिरको तौल बनाएको बताए । चलचित्रको छायँनकनमा समेत उनको पछिल्लो समयको शरिरको तौल अनुहार देखेर निमार्ण पक्ष समेत छक्क परेको थियो । पात्र निमार्णलाई प्रथामीकता दिएका महेश यस अघिको हल्कारा चलचित्रको पात्र निमार्णमा पनि अल्को हलीक क्यारेक्टरले उनको स्वास्थ्यलाई लामो समय सम्म असर गरेको बताएका थिए । पात्रको चरित्रलाई न्याय दिन उनले आफ्ना हरेक चलचित्रमा आफुलाई अभ्यस्त बनाएका छन् ।
    त्यसैले उनले यो सिनेमामा कडा मेहनत गरेको यसबाटै पनि पुष्टि हुन्छ । सिनेमामा उनको काम कस्तो छ त्यो भने हेर्न फागुन १४ कुर्नुपर्ने छ। तर प्रसारीत सामग्रीहरु हेर्दा उनको लगायत टिमको मेहनत प्रस्ट देखिन्छ।

    ‘लाज शरणम्’का हालसम्म चारवटा पोस्टर सार्वजनिक भइसकेका छन् । पछिल्लोपटक मुख्य कलाकार सिताराम कट्टेल धुर्मुसलाई रिविल गरेको थियो ।

    ‘लाज शरणम्’मा सितारामसँगै मुकुन्द श्रेष्ठ, विजय बराल, अपर्ण थापा, महेश त्रिपाठी,रेणू योगी, कमलमणि नेपाल, माला लिम्बु, ‘सक्किगोनि’ टिमका कलाकार अर्जुन घिमिरे पाडे, सागर लम्साल बले, हरिष निरौला कक्रोज, प्रियाना आचार्य मुन्नी’लगायत कलाकार छन् ।

    ‘लाज शरणम्’ फागुन १४ गते महाशिवरात्रिको अवसरमा प्रदर्शन हुनेछ ।

    चलचित्रको निर्देशन कुमार कट्टेल ‘जिग्री ब्रो’ले गरेका हुन् । सिनेमाको प्रमुख कलाकारमा विजय बराल, महेश त्रिपाठी, अर्पण थापा, रेणु योगी, विजय लामा, मुकुन्द श्रेष्ठ, माला लिम्बु, अर्जुन घिमिरे, सागर लम्साल, हरिष निरौला, प्रियाना आचार्यलगायतका कलाकार छन् ।

    जेपिटी क्रियसनको ब्यानरमा निर्माण भएको सिनेमामा नवीन श्रेष्ठ निर्माता, राम नरेश शाह र सृजना खड्का सह–निर्माताको रूपमा रहेका छन् । सिनेमालाई सुदीप बरालले छायांकन गरेका हुन् ।

    आइतबार, माघ २७, २०८१ मा प्रकाशित
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना
    राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने
    मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने
    • भर्खरै
    • चर्चित
    • १.
      युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना

    • २.
      राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने

    • ३.
      मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने

    • ४.
      तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु

    • ५.
      विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने

    • ६.
      मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने

    • ७.
      कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग

    • ८.
      रसुवा–त्रिशूली विपद्मा १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ४ हजार ४५१ जनाको उद्धार

    • ९.
      नेपाली फाइटर रवीन्द्र ढाँट ‘रोड टु यूएफसी’को फाइनलमा

    • १०.
      द फायर ग्याङ’ भन्दै व्यवसायीलाई धम्क्याएर रकम माग्ने दुई जना पक्राउ

    • १.
      विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने

    • २.
      मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने

    • ३.
      कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग

    • ४.
      राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने

    • ५.
      तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु

    • ६.
      मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने

    • ७.
      युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना

    Advertisement
    Advertisement
    Advertisement

    हाम्रो बारेमा

    शेर्पा मल्टीमिडिया प्रा.लि.
    पोखरा-९ नयाँबजार गण्डकी

    सूचना विभाग दर्ता नं.
    २५३५/२०७७-७८

    हाम्रो टीम

    अध्यक्ष
    बाशु शेर्पा

    सम्पादक
    सन्जय श्रेष्ठ

    फोटो/सम्वाददाता
    बस बहादुर शेर्पा

    सम्वाददाता
    तारा थापा मगर

    सम्पर्क

    फोन नम्बर
    9856032787

    ई-मेल
    sarokardainik01@gmail.com

    Copyright ©2026 Sarokar Dainik | All rights Reserved.
     Website By :  nwTech.