• समाचार
  • राजनीति
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • आर्थिक
  • साहित्य
  • जीवनशैली
  • भिडियो
  • थप
    • प्रविधि
    • विज्ञान प्रविधि
×
   आइतबार, भदौ २१, २०८३ | Sunday 6th September 2026
☰
    • समाचार
    • राजनीति
    • समाज
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • आर्थिक
    • साहित्य
    • जीवनशैली
    • भिडियो
    • थप
      • प्रविधि
      • विज्ञान प्रविधि

ताजा अपडेट

युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना
  • १ दिन अगाडि

राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने
  • १ दिन अगाडि

मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने
  • १ दिन अगाडि

तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु
  • १ दिन अगाडि

विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने
  • ३ दिन अगाडि

मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने
  • ४ दिन अगाडि

कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग
  • ४ दिन अगाडि

रसुवा–त्रिशूली विपद्मा १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ४ हजार ४५१ जनाको उद्धार
  • १ हप्ता अगाडि

नेपाली फाइटर रवीन्द्र ढाँट ‘रोड टु यूएफसी’को फाइनलमा
  • १ हप्ता अगाडि

चर्चित

कास्की क्रिकेट लिगः पोखरा र सांग्रिलाको सहज जित

  •  संवाददाता
  • शुक्रबार, फागुन ०२, २०८१ मा प्रकाशित
    Advertisement

    पोखरा फागुन १
    पोखरा क्रिकेट क्लबले लेकसाईड क्रिकेट क्लबलाई १३० रनले पराजित गर्दा
    सांग्रिला क्रिकेट क्लबले राईजिब पोखरा क्रिकेट क्लबलाई ५ विकेटले पराजित
    गरेको छ ।
    टस हारेर व्याटिब पाएको राईजिबले कृष्ण पौडेलको व्याटिब प्रेरित राईजिबले १
    ९.४ ओभरमा सबै विकेट गुमाउँदै १३९ रनको लक्ष्य प्रस्तुत गर्यो । पौडेलले ५५
    बलमा ८० रनको विर्सनलायक प्रदर्शन गरे । ९ चौका र ४ छक्का रह्यो । त्यस्तै विक्रम
    विमल खत्रीले १८ रन मात्रै बनाए । अन्य व्याटर भने खुलेर खेल्न सकेनन् । लक्ष्मण
    परियारले सर्वाधिक ४ विकेट लिए । घनश्याम पाण्डेले ३ विकेट आफनो नाममाा
    लेखाए ।
    १४० रनको लक्ष्य पछ्याएको सांग्रिलाले आफनो नियमित कप्तान विपिन खत्री
    प्लेईब स्क्वाडमा फर्किएपछि ५ विकेटको जीत सम्भव बनाए । खत्रीले ओपनिब
    गर्दै ५० बलमा ७६ रन बनाए । ७ चौका र २ छक्का प्रहार गरे । रिकेश गुप्ताले
    १५ र अरुण अधिकारीले अविजित १३ रन बनाएपछि ५ विकेटको क्षतिमा जीन पक्का
    बनाए । समीर भुजेलले २ विकेट लिए । खत्री प्लेयर अफ दि म्याच घोषित भए ।
    कास्की टी –२० क्रिकेट लिग अन्तर्गत बिहीबारको दोस्रो खेलमा देव साहको ३
    ओभरमा १ मेडन राख्दै केवल ८ रन मात्रै दिएर ५ विकेट लिएपछि लेकसाईडलाई
    ६० रनमा समेट्दै फराकिलो जित निकाले । टस जितेर व्याटिब गरेको पोखराका लागि
    सुवास भण्डारीको उत्कृष्ट प्रदर्शन दोहोरियो । उनले ४८ बलमा ७ चौका र ५
    छक्का सहित ८७ रनको योगदान गरे । मुस्कान थापाले २५, रोशन पौडेलले २७ र
    प्रेम गुरुबले अविजित ३७ रन बनाएपछि लेकसाईडले १९१ रनको विशाल लक्ष्य पाएको
    थियो ।
    सन्तोष जैसीले १२ रन बाहेक अन्य व्याटरले लेकसाईडको लागि दोहोरो
    अंकको रन बटुलेनन् । देव साह प्लयेर अफ दि म्याच घोषित भए । कास्की जिल्ला
    क्रिकेट संघको आयोनजामा पोखरा रंगशाला क्रिकेट मैदानमा सञ्चालित
    प्रतियोगितामा शुक्रबार दुई खेल हुने छ ।

    शुक्रबार, फागुन ०२, २०८१ मा प्रकाशित
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना
    राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने
    मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने
    • भर्खरै
    • चर्चित
    • १.
      युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना

    • २.
      राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने

    • ३.
      मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने

    • ४.
      तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु

    • ५.
      विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने

    • ६.
      मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने

    • ७.
      कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग

    • ८.
      रसुवा–त्रिशूली विपद्मा १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ४ हजार ४५१ जनाको उद्धार

    • ९.
      नेपाली फाइटर रवीन्द्र ढाँट ‘रोड टु यूएफसी’को फाइनलमा

    • १०.
      द फायर ग्याङ’ भन्दै व्यवसायीलाई धम्क्याएर रकम माग्ने दुई जना पक्राउ

    • १.
      विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने

    • २.
      मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने

    • ३.
      कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग

    • ४.
      राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने

    • ५.
      तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु

    • ६.
      मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने

    • ७.
      युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना

    Advertisement
    Advertisement
    Advertisement

    हाम्रो बारेमा

    शेर्पा मल्टीमिडिया प्रा.लि.
    पोखरा-९ नयाँबजार गण्डकी

    सूचना विभाग दर्ता नं.
    २५३५/२०७७-७८

    हाम्रो टीम

    अध्यक्ष
    बाशु शेर्पा

    सम्पादक
    सन्जय श्रेष्ठ

    फोटो/सम्वाददाता
    बस बहादुर शेर्पा

    सम्वाददाता
    तारा थापा मगर

    सम्पर्क

    फोन नम्बर
    9856032787

    ई-मेल
    sarokardainik01@gmail.com

    Copyright ©2026 Sarokar Dainik | All rights Reserved.
     Website By :  nwTech.