• समाचार
  • राजनीति
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • आर्थिक
  • साहित्य
  • जीवनशैली
  • भिडियो
  • थप
    • प्रविधि
    • विज्ञान प्रविधि
×
   आइतबार, भदौ २१, २०८३ | Sunday 6th September 2026
☰
    • समाचार
    • राजनीति
    • समाज
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • आर्थिक
    • साहित्य
    • जीवनशैली
    • भिडियो
    • थप
      • प्रविधि
      • विज्ञान प्रविधि

ताजा अपडेट

युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना
  • १ दिन अगाडि

राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने
  • १ दिन अगाडि

मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने
  • १ दिन अगाडि

तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु
  • १ दिन अगाडि

विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने
  • ३ दिन अगाडि

मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने
  • ४ दिन अगाडि

कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग
  • ४ दिन अगाडि

रसुवा–त्रिशूली विपद्मा १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ४ हजार ४५१ जनाको उद्धार
  • १ हप्ता अगाडि

नेपाली फाइटर रवीन्द्र ढाँट ‘रोड टु यूएफसी’को फाइनलमा
  • १ हप्ता अगाडि

चर्चित

उज्वेकिस्तानी टोली ब्ल्याक बुल्स क्लबलाई आहा रारा पोखरा गोल्डकपको उपाधि

  •  संवाददाता
  • आइतबार, फागुन ०४, २०८१ मा प्रकाशित
    Advertisement

    उज्वेकिस्तानी टोली ब्ल्याक बुल्स क्लबले आहा रारा पोखरा गोल्डकपको उपाधि उचालेको छ ।

    सहारा क्लब पोखराको आयोजनामा शनिबार सम्पन्न २४ औं संस्करणको फाइनलमा खेलमा नेपाल पुलिस क्लबलाई ३–१ गोलले हराउँदै ब्ल्याक बुल्स च्याम्पियन बनेको हो ।
    इतिहास रच्ने दाउमा रहेको पुलिस ब्ल्याक बुल्ससामु निरीह रह्यो । यो जितले गोल्डकपमा नयाँ च्याम्पियनमात्रै पाएन, पुलिसको सातौं पटक च्याम्पियन बन्दै इतिहास रच्ने सपनासमेत भंग गरिदिएको छ । खेलको सुरुवातमा पुलिसले केही दबाब दिए पनि त्यो पर्याप्त हुन सकेन । डेडबलमा सिकार गर्न खोजेको पुलिसले खासै अवसर पाउन सकेन । पहिलो हाफमा १–० को अग्रता लिएको ब्ल्याक बुल्सले दोस्रो हाफमा थप दुई गोल गर्दा पुलिसले एक गोल फर्कायो । ३९ औं मिनेटमा फ्रिकिकमा गोल गर्दै उज्वे टोलीले अग्रता लियो ।

    एजिलबेकको क्रसपासलाई स्लोमजोनले नियन्त्रणमा लिन खोज्दा पुलिसका प्रज्वल चौधरीले खुट्टामा हान्न पुगेका थिए । सोही क्रममा पाएको फ्रिकिकमा ज्याकहोंगिरले गरेको प्रहारलाई गोलरक्षकले समाएको बल फुत्किएर गोल हुन पुगेको थियो । त्यसपछि भने पुलिसले लय विगा¥यो । ५९ औं मिनेटमा एजिजबेकको पासलाई नियन्त्रणमा लिँदै एजिलबेकले एक डिफेन्डरलाई विट गर्दै गरेको प्रहारले जाली चुम्यो ।

    ६६ औं मिनेटमा पुलिसका भक्तजंग खड्काले गल्तीको फाइदा उठाउँदै सावक्तजोनले सुन्दर गोल गरे । प्रज्वलले दिएको ब्याक पासलाई नियन्त्रणमा लिन प्रयास गर्न भक्तजंग चिप्लिन पुगे । सोही बललाई सावक्तजोनले अघि बढाउँदै गरेको प्रहारालाई अनमार्क रहेका पुलिसका गोलरक्षक शत्रुधन चौधरीले कुनै बचाउने अवसर नै पाएनन् । खेलको ७४ औं मिनेटमा पुलिसले १ गोल गर्दै ३–१ को स्थितिमा ल्यायो । पुलिसका उज्वल राईले प्रहार गरेको उत्कृष्ट फ्रिकीक ब्ल्याबुल्सका डिफेन्डर एलिजोनको हेडमा लाग्दै जाली चुम्यो ।

    आइतबार, फागुन ०४, २०८१ मा प्रकाशित
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना
    राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने
    मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने
    • भर्खरै
    • चर्चित
    • १.
      युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना

    • २.
      राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने

    • ३.
      मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने

    • ४.
      तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु

    • ५.
      विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने

    • ६.
      मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने

    • ७.
      कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग

    • ८.
      रसुवा–त्रिशूली विपद्मा १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ४ हजार ४५१ जनाको उद्धार

    • ९.
      नेपाली फाइटर रवीन्द्र ढाँट ‘रोड टु यूएफसी’को फाइनलमा

    • १०.
      द फायर ग्याङ’ भन्दै व्यवसायीलाई धम्क्याएर रकम माग्ने दुई जना पक्राउ

    • १.
      विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने

    • २.
      मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने

    • ३.
      कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग

    • ४.
      राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने

    • ५.
      तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु

    • ६.
      युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना

    • ७.
      मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने

    Advertisement
    Advertisement
    Advertisement

    हाम्रो बारेमा

    शेर्पा मल्टीमिडिया प्रा.लि.
    पोखरा-९ नयाँबजार गण्डकी

    सूचना विभाग दर्ता नं.
    २५३५/२०७७-७८

    हाम्रो टीम

    अध्यक्ष
    बाशु शेर्पा

    सम्पादक
    सन्जय श्रेष्ठ

    फोटो/सम्वाददाता
    बस बहादुर शेर्पा

    सम्वाददाता
    तारा थापा मगर

    सम्पर्क

    फोन नम्बर
    9856032787

    ई-मेल
    sarokardainik01@gmail.com

    Copyright ©2026 Sarokar Dainik | All rights Reserved.
     Website By :  nwTech.