• समाचार
  • राजनीति
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • आर्थिक
  • साहित्य
  • जीवनशैली
  • भिडियो
  • थप
    • प्रविधि
    • विज्ञान प्रविधि
×
   आइतबार, भदौ २१, २०८३ | Sunday 6th September 2026
☰
    • समाचार
    • राजनीति
    • समाज
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • आर्थिक
    • साहित्य
    • जीवनशैली
    • भिडियो
    • थप
      • प्रविधि
      • विज्ञान प्रविधि

ताजा अपडेट

युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना
  • १ दिन अगाडि

राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने
  • १ दिन अगाडि

मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने
  • १ दिन अगाडि

तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु
  • १ दिन अगाडि

विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने
  • ३ दिन अगाडि

मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने
  • ४ दिन अगाडि

कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग
  • ४ दिन अगाडि

रसुवा–त्रिशूली विपद्मा १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ४ हजार ४५१ जनाको उद्धार
  • १ हप्ता अगाडि

नेपाली फाइटर रवीन्द्र ढाँट ‘रोड टु यूएफसी’को फाइनलमा
  • १ हप्ता अगाडि

चर्चित

टीम पोखरा मल्टिपर्पोजको रक्तदानमा १ सय ४३ युनिट रगत संकलन

  •  संवाददाता
  • बुधबार, फागुन ०७, २०८१ मा प्रकाशित
    Advertisement

    पोखरा ।

    टीम पोखरा मल्टिपर्पोज प्रालिको तेश्रो वार्षिकोत्सवको अवरमा आयोजित रक्तदान कार्यक्रममा १ सय ४३ युनिट रगत संकलन भएको छ । प्रालिले आफ्नो तेश्रो वार्षिकोत्सवको अवसरमा आयोजित दोश्रो रक्तदान कार्यक्रममा १ सय ४३ जनाले रक्तदान गरेका हुन ।

    कार्यक्रमका प्रमुख अतिथि पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्कीले पोखरा महानगरपालिका वडा नं १० का वडा सदस्य पूर्ण चन्द्र न्यौपाने र पोखरा महानगरपालिका वडा नं १५ का वडा सदस्य आषिश भण्डारीलाई ब्लड ब्याग हस्तान्तरण शुरु भएको कार्यक्रममा १ सय ४३ जनाले रक्तदान गरेका हुन ।

    सो अवसरमा वोल्दै पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्कीले टीम पोखरा मल्टिपर्पोजले युवा ब्यवसायीहरुलाई एकतृत गर्दै सामाजिक काममा समेत अगाडी बढेकोमा धन्यवाद ब्यक्त गरे । रक्तदान कार्यक्रमले रगत लिनेलाई मात्र नभइ रगत दिनेलाई समेत स्वास्थ्यमा फाइदा पु¥याउने भएकाले हरेक तीन महिनामा रक्तदान गर्न सके फाइदा हुने बताए । टीम पोखरा मल्टिपर्पोज प्रालिले युवाहरुलाई स्वदेशमानै रहने सक्ने बातावरण निर्माण गरि कुनैपनि उद्योग सञ्चालन गरे उद्योग वाणिज्य संघको तर्फबाट साथ र सहयोग हुने कार्कीको भनाइ रहेको थियो ।

    त्यस्तै पोखरा महानगरपालिका वडा नं १० का वडा सदस्य पूर्णचन्द्र न्यौपानेले टीम पोखरा मल्टिपर्पोज प्रालिले सामाजिक काममा समेत अगाडी बढेकोमा खुसी ब्यक्त गरे । रक्तदान कार्यक्रमले रगत अभावमा रहेका बिरामीहरुलाई ठूलो सहयोग पुग्ने उनको भनाइ रहेको थियो ।

    नेपाल रेडक्रस सोसाइटी कास्की प्रादेशिक रक्तसञ्चार केन्द्रका प्रतिनिधि यमुना केसी क्षेत्रीले रक्तदान कार्यक्रमको माध्यामबाट डायालाइसिल गरिरहेका बिरामी, दुर्घटनामा परेका र सुत्केरी हरुका लागि महत्वपूर्ण भुमिका खेल्ने बताए । हरेक तीन महिनामा रक्तदान गरेको खण्डमा मानिस स्वस्थ रहने बताउदै रक्तदान गर्दैमा मानिसको शरिरमा कुनै हानी नहुने बताइन ।

    रक्तदान कार्यक्रमका संयोजक गौरब पाख्रिनले टीम पोखरा मल्टिपर्पोज प्रालिले स्थापनाको दोश्रो वर्षदेखि रक्तदान कार्यक्रम गर्दै आइरहेको बताए । आफुहरुको संस्थाले सामाजिक काममा समेत लाग्नुपर्छ भन्ने अभिप्राय बोकेर अघिल्लो वर्षदेखि स्थापना दिवसको अवसर पारेर रक्तदान कार्यक्रम आयोेजना गरेको उनको भनाइ रहेको थियो ।

    टीम पोखरा मल्टिपर्पोज प्रालिका अध्यक्ष नारायण खत्रीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संस्थाका उपाध्यक्ष पुष्कल ढकालले स्वागत मन्तब्य राखेका थिएभने कार्यक्रमको सञ्चालन संस्थाका सचिव रावत लामाले गरेका थिए ।

    बुधबार, फागुन ०७, २०८१ मा प्रकाशित
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना
    राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने
    मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने
    • भर्खरै
    • चर्चित
    • १.
      युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना

    • २.
      राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने

    • ३.
      मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने

    • ४.
      तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु

    • ५.
      विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने

    • ६.
      मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने

    • ७.
      कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग

    • ८.
      रसुवा–त्रिशूली विपद्मा १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ४ हजार ४५१ जनाको उद्धार

    • ९.
      नेपाली फाइटर रवीन्द्र ढाँट ‘रोड टु यूएफसी’को फाइनलमा

    • १०.
      द फायर ग्याङ’ भन्दै व्यवसायीलाई धम्क्याएर रकम माग्ने दुई जना पक्राउ

    • १.
      विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने

    • २.
      मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने

    • ३.
      कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग

    • ४.
      राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने

    • ५.
      तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु

    • ६.
      युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना

    • ७.
      मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने

    Advertisement
    Advertisement
    Advertisement

    हाम्रो बारेमा

    शेर्पा मल्टीमिडिया प्रा.लि.
    पोखरा-९ नयाँबजार गण्डकी

    सूचना विभाग दर्ता नं.
    २५३५/२०७७-७८

    हाम्रो टीम

    अध्यक्ष
    बाशु शेर्पा

    सम्पादक
    सन्जय श्रेष्ठ

    फोटो/सम्वाददाता
    बस बहादुर शेर्पा

    सम्वाददाता
    तारा थापा मगर

    सम्पर्क

    फोन नम्बर
    9856032787

    ई-मेल
    sarokardainik01@gmail.com

    Copyright ©2026 Sarokar Dainik | All rights Reserved.
     Website By :  nwTech.