• समाचार
  • राजनीति
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • आर्थिक
  • साहित्य
  • जीवनशैली
  • भिडियो
  • थप
    • प्रविधि
    • विज्ञान प्रविधि
×
   आइतबार, भदौ २१, २०८३ | Sunday 6th September 2026
☰
    • समाचार
    • राजनीति
    • समाज
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • आर्थिक
    • साहित्य
    • जीवनशैली
    • भिडियो
    • थप
      • प्रविधि
      • विज्ञान प्रविधि

ताजा अपडेट

युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना
  • १ दिन अगाडि

राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने
  • १ दिन अगाडि

मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने
  • १ दिन अगाडि

तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु
  • १ दिन अगाडि

विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने
  • ३ दिन अगाडि

मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने
  • ४ दिन अगाडि

कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग
  • ४ दिन अगाडि

रसुवा–त्रिशूली विपद्मा १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ४ हजार ४५१ जनाको उद्धार
  • १ हप्ता अगाडि

नेपाली फाइटर रवीन्द्र ढाँट ‘रोड टु यूएफसी’को फाइनलमा
  • १ हप्ता अगाडि

चर्चित

एकदिवसीय क्रिकेटः कास्की च्याम्पियन

  •  संवाददाता
  • सोमबार, फागुन १९, २०८१ मा प्रकाशित
    Advertisement

    एकदिवसीय क्रिकेटः कास्की च्याम्पियन
    पोखरा, फागुन १८
    अनिल गुरुङको अविजित ७९ रनको योगदानमा कास्कीले तनहँुलाई ७
    विकेटले पराजित गर्दै प्रधानमन्त्री कप एकदिवसीय गण्डकी प्रदेशस्तरीय
    क्रिकेट प्रतियोगिताको च्याम्पियन बनेको छ । कप्तान विपिन खत्री र सुवास
    भण्डारीको उत्कृष्ट बलिङमा कास्कीले टस जितेर व्याटिङ रोजेको
    तनहुँलाई १८० रनमा रोक्यो ।

    प्रादेशिक क्रिकेट संघ गण्डकीको आयोजनामा आईतबार पोखरा
    रंगशाला क्रिकेट मैदानमा भएको फाईनल प्रतिस्पर्धामा तनहुँले १८०
    रन बनाउने क्रममा ४८.४ ओभर खेल्यो । पहिलो १० रन बनाउने
    क्रममा तनहुँले पहिलो विकेट गुमायो । थप दुई रन जोड्दा अर्को
    विकेट गुमाएपछि तनहँु दबावमा पर्यो । यद्यपी तेस्रो र चौथो नम्बरमा
    आएका व्याटर दिनेश बुढामगर र भन्स क्षत्रीले तेस्रो विकेटको लागि ८९
    रनको साझेदारी निभाए । बुढामगर दुई रनले अर्धशतक बनाउन चुके ।
    ८३ बल खेल्ने क्रममा ४ चौका र १ छक्का प्रहार गरेको बुढामगर अर्जुन
    कुमालको बलमा विकेट किपर मुस्कान थापाको हातबाट क्याच भए । उनको
    क्याचसँगै दुईको साझेदारी टुट्यो । क्षत्रीले १०७ बल खेल्दै
    अर्धशतक पुरा गरे । ५९ रनमा खेल्ने क्रममा उनी विपिन खत्रीको बलमा
    आउट भए । उनले ५ चौका प्रहार गरे ।

    त्यसपछि आएका कृश ऐरले ३२ बल खेल्दै १ छक्का प्रहार गर्दै २५ रन
    जोडे । उनी पनि सुवास भण्डारीको बलमा कृष्ण पौडेलको हातबाट क्याच
    भएपछि तनहुँको विकेट पतन निरन्तर रह्यो । कास्कीका कप्तान विपिन
    खत्रीले १० ओभरको स्पेलमा ३ मेडन राखे । २० रन खर्चेर ४ विकेट लिए ।
    सुवास भण्डारीले पनि १० ओभरमा ४ मेडन राख्दे ३१ रन दिएर ३ विकेट लिए ।
    १८१ रनको लक्ष्य पछ्याएको कास्कीले अनिल गुरुङको अविजित ७९ रनको
    पारीमा लक्ष्य सहज पछ्यायो । पहिलो विकेटको लागि अनिल र अर्जुन
    कुमालले ६८ रनको साझेदारी निभाए । उत्कृष्ट शुरुवात गरेको कास्कीले
    पहिलो विकेट कुमाललाई गुमायो । रन लिने क्रममा कुमाल रनआउट भए
    । रनआउट भएसँगै कास्कीको साझेदारी टुट्यो ।

    तेस्रो नम्बरमा आएका मुस्कान थापाले अनिलसँग मिलेर ८९ रनको
    साझेदारी गरे । उनीहरुको साझेदारीले कास्कीलाई जितको आधार तयार
    बन्यो । मुस्कानले ६१ बल खेल्दै ३ चौका प्रहार गरे । थापा तनहुँका

    कप्तान चन्द्रकान्त पौडेलको बलमा भन्स क्षत्रीको हातबाट क्याच भए ।
    चौथो नम्बरमा अएका अभिषेक थापा भने पहिलो बल खेल्ने क्रममा
    आउट भए । पौडेलले उनलाई पहिलो बलमै आउट गर्दै कास्कीलाई
    दबावमा राखे । रोहित चन्द १२ रनमा अविजित रहे । अनिल र रोहितले
    कास्कीलाई जितसम्म डोहोर्याए । कास्कीले लक्ष्यलाई ४१.३ ओभरमा
    पुरा गर्यो । प्लेयर अफ दि म्याचको हकदार भने अनिल भए । कास्कीका
    सुवास भण्डारी बेष्ट बलर, बेष्ट व्याटर तनहुँका समीर कँडेल, म्यान अफ
    दि सिरिज सुवास भण्डारी भए । विजेता तथा उपविजेता खेलाडीहरुलाई नेपाल
    क्रिकेटसंघका केन्द्रीय सदस्य सुदिप शर्मा, प्रादेशिक क्रिकेट संघ
    गण्डकीका अध्यक्ष सन्जयकान्त सिग्देल, उपाध्यक्ष प्रकाश पौडेल, तनहुँ
    क्रिकेट संघका अध्यक्ष मदन तिम्सिना, संघका पूर्व अध्यक्ष देवेनसन प्रजु
    ,लगायतले पुरस्कार प्रदान गरेका थिए ।

    सोमबार, फागुन १९, २०८१ मा प्रकाशित
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना
    राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने
    मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने
    • भर्खरै
    • चर्चित
    • १.
      युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना

    • २.
      राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने

    • ३.
      मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने

    • ४.
      तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु

    • ५.
      विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने

    • ६.
      मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने

    • ७.
      कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग

    • ८.
      रसुवा–त्रिशूली विपद्मा १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ४ हजार ४५१ जनाको उद्धार

    • ९.
      नेपाली फाइटर रवीन्द्र ढाँट ‘रोड टु यूएफसी’को फाइनलमा

    • १०.
      द फायर ग्याङ’ भन्दै व्यवसायीलाई धम्क्याएर रकम माग्ने दुई जना पक्राउ

    • १.
      विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने

    • २.
      मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने

    • ३.
      कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग

    • ४.
      राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने

    • ५.
      तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु

    • ६.
      मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने

    • ७.
      युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना

    Advertisement
    Advertisement
    Advertisement

    हाम्रो बारेमा

    शेर्पा मल्टीमिडिया प्रा.लि.
    पोखरा-९ नयाँबजार गण्डकी

    सूचना विभाग दर्ता नं.
    २५३५/२०७७-७८

    हाम्रो टीम

    अध्यक्ष
    बाशु शेर्पा

    सम्पादक
    सन्जय श्रेष्ठ

    फोटो/सम्वाददाता
    बस बहादुर शेर्पा

    सम्वाददाता
    तारा थापा मगर

    सम्पर्क

    फोन नम्बर
    9856032787

    ई-मेल
    sarokardainik01@gmail.com

    Copyright ©2026 Sarokar Dainik | All rights Reserved.
     Website By :  nwTech.