• समाचार
  • राजनीति
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • आर्थिक
  • साहित्य
  • जीवनशैली
  • भिडियो
  • थप
    • प्रविधि
    • विज्ञान प्रविधि
×
   बिहीबार , कार्तिक ०६, २०८३ | Thursday 22nd October 2026
☰
    • समाचार
    • राजनीति
    • समाज
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • आर्थिक
    • साहित्य
    • जीवनशैली
    • भिडियो
    • थप
      • प्रविधि
      • विज्ञान प्रविधि

ताजा अपडेट

एन्फा अध्यक्षसहित चार जनाविरुद्ध मुद्दा चलाउन सीआईबीको सिफारिस
  • २ हप्ता अगाडि

 १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता मंसिर १६ देखि २९ गतेसम्म कर्णाली प्रदेशमा हुने
  • ३ हप्ता अगाडि

बेगनास फिस फेस्टिभल सफल बनाउन स्थानीय संघसंस्थाको प्रतिबद्धता
  • ३ हप्ता अगाडि

विश्वकप २०२७ को खेलतालिका सार्वजनिक, पहिलो खेलमै भारत र अस्ट्रेलिया भिड्ने
  • ३ हप्ता अगाडि

खुला पर्वतीय दौडको प्रथम पुरस्कार प्रायोजन कुमार गुरुङले गर्ने
  • ३ हप्ता अगाडि

रसुवाका बाढीपहिरो प्रभावितका लागि उल्लेरी समाज कास्की, पोखरा र उल्लेरी समाज यूकेद्वारा चार लाखभन्दा बढी हस्तान्तरण
  • ३ हप्ता अगाडि

युवा नेता नेपाली निर्विरोध
  • ३ हप्ता अगाडि

पोखरामा भुटान, क्यान–११ र गण्डकीबीच चार खेलको क्रिकेट शृंखला हुने
  • १ महिना अगाडि

विजयपुरमा सोफा घरको शाखा विस्तार
  • १ महिना अगाडि

चर्चित

पोखरा इलेक्ट्रोनिक्स तथा मोबाईल व्यवसायीको २५औं वार्षिकोत्सव भित्तेपात्रो विमोचन तथा प्रशिक्षण कार्यक्रम सम्पन्न

  •  संवाददाता
  • शनिबार, चैत १५, २०८१ मा प्रकाशित
    Advertisement

    पोखरा महानगरपालिका प्रमुख श्री धनराज आचार्यको प्रमुख आतिथ्यतामा पोखरा इलेक्ट्रोनिक्स तथा मोबाईल व्यवसायीको २५औं वार्षिकोत्सव तथा नववर्ष २०८२ सालको शुभकामना आदानप्रदान, भित्तेपात्रो विमोचन तथा प्रशिक्षण कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।

    सिल्भर पार्टी प्यालेस, बास्तोलाथर, महेन्द्रपुलमा आयोजित कार्यक्रममा बिशिष्ट अतिथिहरू, विभिन्न प्रशिक्षकज्यूहरू ला. चन्द्रकुमार केसी, रबी आचार्य, नवीन श्रेष्ठ, मानबहादुर पुजारा, पूर्व अध्यक्षहरू, सल्लाहकारज्यूहरू, आजीवन सदस्यज्यूहरू, पत्रकार मित्रहरू, सुरक्षाकर्मी मित्रहरू तथा शुभचिन्तकज्यूहरूको उपस्थितिले कार्यक्रमलाई सफल बनाएको थियो।

    कार्यक्रमका प्रमुख अतिथि पोखरा महानगरपालिका प्रमुख श्री धनराज आचार्यले आफ्नो मन्तव्य दिँदै संस्थाको योगदानको प्रशंसा गर्दै आगामी दिनहरूमा अझ प्रभावकारी गतिविधिहरू सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो। प्रशिक्षकहरूले उपस्थित व्यक्तिहरूलाई प्रभावकारी प्रशिक्षण प्रदान गरेका थिए।

    संस्थाका अध्यक्ष चिन्तामणी खरेलले सम्पूर्ण उपस्थित महानुभावहरूलाई धन्यवाद ज्ञापन गर्दै कार्यक्रमलाई सफल बनाउन सहयोग गर्ने सबै विज्ञापनदाताहरू तथा सहभागीहरूलाई आभार प्रकट गर्नुभयो।

    कार्यक्रमको सफल समापनसँगै नववर्ष २०८२ को मंगलमय शुभकामना आदानप्रदान गरिएको थियो।

    शनिबार, चैत १५, २०८१ मा प्रकाशित
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    एन्फा अध्यक्षसहित चार जनाविरुद्ध मुद्दा चलाउन सीआईबीको सिफारिस
     १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता मंसिर १६ देखि २९ गतेसम्म कर्णाली प्रदेशमा हुने
    बेगनास फिस फेस्टिभल सफल बनाउन स्थानीय संघसंस्थाको प्रतिबद्धता
    • भर्खरै
    • चर्चित
    • १.
      एन्फा अध्यक्षसहित चार जनाविरुद्ध मुद्दा चलाउन सीआईबीको सिफारिस

    • २.
       १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता मंसिर १६ देखि २९ गतेसम्म कर्णाली प्रदेशमा हुने

    • ३.
      बेगनास फिस फेस्टिभल सफल बनाउन स्थानीय संघसंस्थाको प्रतिबद्धता

    • ४.
      विश्वकप २०२७ को खेलतालिका सार्वजनिक, पहिलो खेलमै भारत र अस्ट्रेलिया भिड्ने

    • ५.
      खुला पर्वतीय दौडको प्रथम पुरस्कार प्रायोजन कुमार गुरुङले गर्ने

    • ६.
      रसुवाका बाढीपहिरो प्रभावितका लागि उल्लेरी समाज कास्की, पोखरा र उल्लेरी समाज यूकेद्वारा चार लाखभन्दा बढी हस्तान्तरण

    • ७.
      युवा नेता नेपाली निर्विरोध

    • ८.
      पोखरामा भुटान, क्यान–११ र गण्डकीबीच चार खेलको क्रिकेट शृंखला हुने

    • ९.
      विजयपुरमा सोफा घरको शाखा विस्तार

    • १०.
      पोखरा बाराहीका प्रदीप कोइरालालाई ‘ज्वेलरी उद्यमशीलता उत्कृष्टता सम्मान’

    Advertisement
    Advertisement
    Advertisement

    हाम्रो बारेमा

    शेर्पा मल्टीमिडिया प्रा.लि.
    पोखरा-९ नयाँबजार गण्डकी

    सूचना विभाग दर्ता नं.
    २५३५/२०७७-७८

    हाम्रो टीम

    अध्यक्ष
    बाशु शेर्पा

    सम्पादक
    सन्जय श्रेष्ठ

    फोटो/सम्वाददाता
    बस बहादुर शेर्पा

    सम्वाददाता
    तारा थापा मगर

    सम्पर्क

    फोन नम्बर
    9856032787

    ई-मेल
    sarokardainik01@gmail.com

    Copyright ©2026 Sarokar Dainik | All rights Reserved.
     Website By :  nwTech.