• समाचार
  • राजनीति
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • आर्थिक
  • साहित्य
  • जीवनशैली
  • भिडियो
  • थप
    • प्रविधि
    • विज्ञान प्रविधि
×
   आइतबार, भदौ २१, २०८३ | Sunday 6th September 2026
☰
    • समाचार
    • राजनीति
    • समाज
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • आर्थिक
    • साहित्य
    • जीवनशैली
    • भिडियो
    • थप
      • प्रविधि
      • विज्ञान प्रविधि

ताजा अपडेट

युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना
  • १ दिन अगाडि

राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने
  • १ दिन अगाडि

मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने
  • १ दिन अगाडि

तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु
  • १ दिन अगाडि

विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने
  • ३ दिन अगाडि

मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने
  • ४ दिन अगाडि

कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग
  • ४ दिन अगाडि

रसुवा–त्रिशूली विपद्मा १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ४ हजार ४५१ जनाको उद्धार
  • १ हप्ता अगाडि

नेपाली फाइटर रवीन्द्र ढाँट ‘रोड टु यूएफसी’को फाइनलमा
  • १ हप्ता अगाडि

चर्चित

 मधेशलाई कर्णालीले हरायो, हिमाल फ्रेन्ड्सलाई डीएल मेथडको साथ

  •  संवाददाता
  • शुक्रबार, चैत २८, २०८१ मा प्रकाशित
    Advertisement

    पोखरा – पोखरामा जारी दोस्रो संस्करणको केपी ओली कप टी – २० राष्ट्रिय क्रिकेट प्रतियोगितामा
    डिफेन्डीब च्याम्पियन मधेश प्रदेश कर्णाली सामु निरीह बनेको छ ।
    मदन भण्डारी स्पोट्र्स एकेडेमीको आयोजनामा पोखरा रंगशाला क्रिकेट मैदानमा जारी प्रतियोगिताको
    समूह ।।।सी’ तर्फको पहिलो खेलमा कर्णाली एकेडेमीले मधेश प्रदेश क्रिकेटलाई १५ रनले
    हराएको हो । प्रतिकुल मौसमका कारण ओभर घटाएर १७ मा झारिएको थियो ।
    १४६ रनको विजयी लक्ष्य पछ्याएको मधेश प्रदेशले कुल १७ ओभरमा ६ विकेट गुमाउँदै १३० रनमा समेटियो
    । मधेशका लागि दिपेश दासले सर्वाधिक ४५ रनको योगदान दिएपनी जित दिलाउन भने सकेनन् । उनले ३६
    बलमा ३ चौका र ३ छक्का प्रहार गरे । अभिषेक कार्की २२ रनमा अविजित रहे उनले १४ बलमा २ चौका र १
    छक्का प्रहार गरे । विशाल पटेल ५ रनमा अविजित रहे । रुपेश सिंहले १७, हरिशंकर शाह ७, विशाल शुस्लिब १२,
    अरनिको यादव १४ रनमा आउट भए । ओपनर रोहन विक शुन्यमै पेभेलियन फर्किए ।

    कर्णालीका लागि सुवास भण्डारी र दिपेन्द्र यादबले २–२, कृष्ण कार्किले १ मेडनसहित १ र अरुण ऐरिले १
    विकेट लिए ।
    टस जितेर ब्याटिब थालेको कर्णाली एकेडेमीले १७ ओभरमा १४५ रन बनाउदै अलआउट हुन पुग्यो ।
    कर्णालीका लागि हिमांशु शाहिले सर्वाधिक ३८ रनको योगदान दिए । उनले ३१ बलमा २ चौका र ३ छक्का
    प्रहार गरे । यस्तै विपिन शाहिले २४ रन जोडे । १६ बलमा उनले २ चौका र १ छक्का प्रहार गरे । राज प्रसाद
    शाहले १६, अरुण ऐरि १३, कृष्ण कार्की ७, रविन्द्रजंग शाही ४ रनमा आउट भए । सुबास भण्डारी २ र
    ओपनर अदित्य विक्रम शाह शुन्यमा आउट भए ।

    मधेशका लागि रुपेश सिंहले ४ ओभरमा २५ रन खर्चेर सर्वाधिक ४ विकेट लिए । अभिषेक कार्कीले ३ तथा
    विशाल पटेलले २ विकेट लिए भने प्रदिप पासवानले ४ ओभरमा १ मेडनसहित १ विकेट लिए । खेलको प्लेयर
    अफ दि म्याच कर्णालीका हिमांशु शाह घोषित भए ।
    मौसमकै कारण दोस्रो खेल रोकिदा हिमाल फ्रेन्ड्स क्रिकेट क्लबले लुम्बिनी खुकुरी क्रिकेटलाई
    डकवर्थ–लुइस नियम (डीएल) मेथड अनुसार १३ रनले हराएको छ । वर्षाको कारण खेल हुन नसकेपछि डीएल
    मेथडबाट हिमाल फ्रेन्ड्सले जित हासिल गरेको हो ।
    त्यसअघि टस जितेर ब्याटिब थालेको हिमाल फ्रेन्ड्सले ११ ओभरमा ५ विकेट गुमाउँदै १०६ रन बनाएको
    थियो । ओपनर ओपनर सुबोध ऐरी ४० रन बनाउँदै आउट भए । उनले २१ बलमा ४ चौका र ३ छक्का
    प्रहार गरे । अभिनाष सिंह ५१ रनको अर्धशतकीय उत्कृष्ट पारी खेल्दै आउट भए । उनले ३१ बलमा ७
    चौका, २ छक्का प्रहार गरे ।
    आयुव चन्द ३, दिपक रोकाया ३, सन्दिप भण्डारी ५ रनमा आउट भए भने सुनम बुढाथोकी १ रनमा नटआउट
    रहे । त्यसपछि वर्षाका कारण खेल रोकिएको थियो ।
    उता लुम्बिनीका लागि रन्जित चौधरी सार्वधिक ३६ रनको अविजित पारी खेले । उनले २२ बलमा ३ चौका र
    २ छक्का प्रहार गरे । सन्देश थापा १८, प्रज्वल थापा १०, ओपनर देव खनाल ३, तुलबहादुर थापा १ मोहम्मद
    हुसेन ४ र अभिषेस गौतम ७ रनमा आउट भए । अजय कुमार चौहान शुन्यमा नटआउट रहे ।

    यो खेल समेत  वर्षाका कारण रोकिन पुगेको थियो । हिमाल फे्रन्ड्सका लागि सुशिल रावल, मनसुन सिंह र अभिनाष बस्यालले
    समान २÷२ विकेट लिदाँ दिपक रोकायाले १ विकेट लिएका थिए । प्रतियोगिताको आठौं दिन कर्णाली र
    हिमाल फ्रेन्ड्स बिच पहिलो तथा मधेश र लुम्बिनीबिच दोस्रो खेल आयोजकले जनाएको छ ।

    शुक्रबार, चैत २८, २०८१ मा प्रकाशित
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना
    राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने
    मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने
    • भर्खरै
    • चर्चित
    • १.
      युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना

    • २.
      राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने

    • ३.
      मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने

    • ४.
      तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु

    • ५.
      विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने

    • ६.
      मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने

    • ७.
      कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग

    • ८.
      रसुवा–त्रिशूली विपद्मा १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ४ हजार ४५१ जनाको उद्धार

    • ९.
      नेपाली फाइटर रवीन्द्र ढाँट ‘रोड टु यूएफसी’को फाइनलमा

    • १०.
      द फायर ग्याङ’ भन्दै व्यवसायीलाई धम्क्याएर रकम माग्ने दुई जना पक्राउ

    • १.
      विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने

    • २.
      मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने

    • ३.
      कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग

    • ४.
      राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने

    • ५.
      तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु

    • ६.
      मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने

    • ७.
      युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना

    Advertisement
    Advertisement
    Advertisement

    हाम्रो बारेमा

    शेर्पा मल्टीमिडिया प्रा.लि.
    पोखरा-९ नयाँबजार गण्डकी

    सूचना विभाग दर्ता नं.
    २५३५/२०७७-७८

    हाम्रो टीम

    अध्यक्ष
    बाशु शेर्पा

    सम्पादक
    सन्जय श्रेष्ठ

    फोटो/सम्वाददाता
    बस बहादुर शेर्पा

    सम्वाददाता
    तारा थापा मगर

    सम्पर्क

    फोन नम्बर
    9856032787

    ई-मेल
    sarokardainik01@gmail.com

    Copyright ©2026 Sarokar Dainik | All rights Reserved.
     Website By :  nwTech.