• समाचार
  • राजनीति
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • आर्थिक
  • साहित्य
  • जीवनशैली
  • भिडियो
  • थप
    • प्रविधि
    • विज्ञान प्रविधि
×
   आइतबार, भदौ २१, २०८३ | Sunday 6th September 2026
☰
    • समाचार
    • राजनीति
    • समाज
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • आर्थिक
    • साहित्य
    • जीवनशैली
    • भिडियो
    • थप
      • प्रविधि
      • विज्ञान प्रविधि

ताजा अपडेट

युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना
  • १ दिन अगाडि

राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने
  • १ दिन अगाडि

मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने
  • १ दिन अगाडि

तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु
  • १ दिन अगाडि

विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने
  • ३ दिन अगाडि

मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने
  • ४ दिन अगाडि

कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग
  • ४ दिन अगाडि

रसुवा–त्रिशूली विपद्मा १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ४ हजार ४५१ जनाको उद्धार
  • १ हप्ता अगाडि

नेपाली फाइटर रवीन्द्र ढाँट ‘रोड टु यूएफसी’को फाइनलमा
  • १ हप्ता अगाडि

चर्चित

पोखरा महानगर अन्तर विद्यालय छात्रा टि–२० क्रिकेट प्रतियोगिताको उपाधि भद्रकाली मा.विलाई

  •  संवाददाता
  • शुक्रबार, चैत २८, २०८१ मा प्रकाशित
    Advertisement

    पोखरा महानगरपालिका अन्तर विद्यालय छात्रा टि–२० क्रिकेट प्रतियोगिताको उपाधि भद्रकाली माविले जितेको छ । पोखरा महानगरपालिका क्रिकेट संघको आयोजनामा पोखराको लेखनाथस्थित ईडेन हेभन क्रिकेट मैदानमा शुक्रबार भएको उपाधि भिडन्तमा वाराही माविलाई १४ रनले पराजित गर्दै भद्रकाली माविले उपाधि जितेको हो । उत्कृष्ट प्रदर्शनका बाबजुद वाराही मावि भने उपबिजेतामा सिमित भएको छ ।

    बिजेता र उपबिजेता बनेका दुबै विद्यालयले ट्रफीसहित मेडल र प्रमाण पत्र प्राप्त गरेको छ ।

    विहीबार भएको फाईनल खेलमा भद्रकाली माविले टस जितेर पहिलो व्याटिङ गर्दै निर्धारित २० ओभरमा ५ विकेट गुमाएर २२६ रन बनाएको थियो । भद्रकालीका लागि विष्फोटक व्याटिङ गरेकी रिया तामाङले ८० बलको सामना गर्दा १२४ रनको शतकीय पारी खेलेकी थिईन् । त्यस्तै, रिसा तामाङले २४ बलमा २४ रनको योगदान दिएकी थिईन् ।

    २२७ रनको विशाल लक्ष्य पछ्याएको वाराही मावि ४ विकेटको नोक्सानीमा २१२ रनमा समेटिएपछि भद्रकाली १४ रनले बिजयी भएको हो । वाराही माविका लागि सुस्मिता श्रेष्ठले ७२ बलमा ६४ रन, सफलता भुजेलले ४७ बलमा २९ रन र मेघा खड्गीले १७ बलमा २६ रन हानेपनि जितका लागि पर्याप्त भएन । वाराहीलाई लक्ष्य भेट्टाउन नदिनका लागि भद्रकालीकी आसु गुरुङले ४ ओभरमा ४० रन खर्चेर २ विकेट हत्याईन् ।

    फाइनल खेलको प्लेयर अफ दी म्याच बिजेता टिम भद्रकालीकी रिया तामाङ बनिन् । उनी प्लेयर अफ दी सिरिज र बेष्ट ब्याटरसमेत भईन् । त्यस्तै, वाराही माविकी सुस्मा पौडेल बेष्ट बलर घोषित भईन् । उनीहरुलाई ट्रफी र मेडल प्रदान गरिएको थियो ।

    बिजेताहरुलाई पोखरा महानगरपालिका क्रिकेट संघका अध्यक्ष बिरेन्द्र पुन, पूर्व राष्ट्रिय खेलाडी राजकुमार छन्त्याल, म्याच अफिसियल प्रदीप तामाङलगायतले पुरस्कार वितरण गरेका थिए ।

    यसैबीच, पोखरा महानगर क्रिकेट संघले अन्तर विद्यालय छात्रा टि–२० क्रिकेट प्रतियोगिताबाट उत्कृष्ट ३६ जना खेलाडी छनौट गरिने जनाएको छ । ती ३६ जनालाई ३ वटा टिम बनाएर केहि समयपछि सुपर लिग खेलाईने अध्यक्ष पुनले जानकारी दिए । उक्त सुपर लिगबाट उत्कृष्ट खेलाडी छनौट गरेर पोखरा महानगरपालिकाको टिम बनाईने उनको भनाई छ । ‘त्यसपछि देशभरका महानगरपालिका स्तरीय क्रिकेट प्रतियोगिता आयोजना गरेर खेलाडीलाई एक्सपोजर दिईन्छ’–उनले भने ।

    शुक्रबार, चैत २८, २०८१ मा प्रकाशित
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना
    राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने
    मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने
    • भर्खरै
    • चर्चित
    • १.
      युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना

    • २.
      राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने

    • ३.
      मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने

    • ४.
      तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु

    • ५.
      विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने

    • ६.
      मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने

    • ७.
      कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग

    • ८.
      रसुवा–त्रिशूली विपद्मा १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ४ हजार ४५१ जनाको उद्धार

    • ९.
      नेपाली फाइटर रवीन्द्र ढाँट ‘रोड टु यूएफसी’को फाइनलमा

    • १०.
      द फायर ग्याङ’ भन्दै व्यवसायीलाई धम्क्याएर रकम माग्ने दुई जना पक्राउ

    • १.
      विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने

    • २.
      मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने

    • ३.
      कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग

    • ४.
      राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने

    • ५.
      तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु

    • ६.
      मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने

    • ७.
      युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना

    Advertisement
    Advertisement
    Advertisement

    हाम्रो बारेमा

    शेर्पा मल्टीमिडिया प्रा.लि.
    पोखरा-९ नयाँबजार गण्डकी

    सूचना विभाग दर्ता नं.
    २५३५/२०७७-७८

    हाम्रो टीम

    अध्यक्ष
    बाशु शेर्पा

    सम्पादक
    सन्जय श्रेष्ठ

    फोटो/सम्वाददाता
    बस बहादुर शेर्पा

    सम्वाददाता
    तारा थापा मगर

    सम्पर्क

    फोन नम्बर
    9856032787

    ई-मेल
    sarokardainik01@gmail.com

    Copyright ©2026 Sarokar Dainik | All rights Reserved.
     Website By :  nwTech.