• समाचार
  • राजनीति
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • आर्थिक
  • साहित्य
  • जीवनशैली
  • भिडियो
  • थप
    • प्रविधि
    • विज्ञान प्रविधि
×
   आइतबार, भदौ २१, २०८३ | Sunday 6th September 2026
☰
    • समाचार
    • राजनीति
    • समाज
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • आर्थिक
    • साहित्य
    • जीवनशैली
    • भिडियो
    • थप
      • प्रविधि
      • विज्ञान प्रविधि

ताजा अपडेट

युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना
  • १ दिन अगाडि

राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने
  • १ दिन अगाडि

मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने
  • १ दिन अगाडि

तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु
  • १ दिन अगाडि

विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने
  • ३ दिन अगाडि

मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने
  • ४ दिन अगाडि

कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग
  • ४ दिन अगाडि

रसुवा–त्रिशूली विपद्मा १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ४ हजार ४५१ जनाको उद्धार
  • १ हप्ता अगाडि

नेपाली फाइटर रवीन्द्र ढाँट ‘रोड टु यूएफसी’को फाइनलमा
  • १ हप्ता अगाडि

चर्चित

मासिक दौडमा एन्जिला र मनिष ५ किमि दौडमा बिजेता

  •  संवाददाता
  • शुक्रबार, चैत २८, २०८१ मा प्रकाशित
    Advertisement

    पोखरा । नेपाली अग्रज खेलाडीहरुको छाता संस्था नेपाल भूतपूर्व खेलाडी मञ्चद्वारा आयोजित १६ वर्ष मुनीको मासिक ५ किमि छात्र÷छात्रा दौडमा एन्जिला जिटी र मनिष शर्हा बिजयी भएका छन् ।

    पोखरा महानगर पालिका वडा नं २० को समन्वयमा भलाममा शुक्रबार सम्पन्न दौडमा छात्रातर्फ मेघराज माविकी एन्जिला जिटी तथा छात्रतर्फ मनिष बिजयी भएका हुन् । चौथो संस्करणको सो प्रतियोगितामा एन्जिलाले २६ मिनेट ४२.२ सेकेण्डको समय लिइन् भने दोस्रो भएकी अमर सिंह माविकी स्वश्तिाका पौडेलले दौड पुरा गर्न ३३ मिनेट ४४.२ सेकेण्डको समय खर्चिन । त्यस्र्तै एसओसकी सारिका थापा तेस्रो, महेन्द्र माविकी रोजिना थापा चौथो र पोखरा युनाइटेडकी अम्विका पोख्रेल पाँचौ भइन् ।

    यता छात्रतर्फ पहिलो भएका मनिषले १९ मिनेट ४२.५ सेकेण्डको समय लिए भने १९ मिनेट ५१.३ सेकेण्डको समय खर्चिदै रिलायन्स पब्लिकका प्रेम परियार, १९ मिनेट ५४ सेकेण्डको समय लिएका गौरी शंकरका कुशल खत्री तेस्रो, विभुतीका अशिम सुनार चौथो र प्रगतीका समिर बरुवालले पाँचौ स्थान प्राप्त गरे ।

    यस्तै ८ देखि १२ वर्ष उमेर समुह ३ किमि छात्रातर्फ महेन्द्र माविकी प्रमिशा भण्डारी पहिलो, स्नेहा बस्नेत दोस्रो, पोखरा एकेडेमीकी विपशना बस्नेत तेस्रो, निशा केसी चौथो तथा सिम्रन केसीले पाँचौ स्थान हात पारिन् । सोही समुहको छात्रतर्फ पोखरा क्रिकेट एकेडेमीका अदिप जङ्ग कुंवर पहिलो, महेन्द्र माविका विशाल थापा दोस्रो, मेघराजका सहनशिल क्षेत्री तेस्रो, कोपिला चिल्डे«नका सुवास रावत चौथो र सुमन पौडेलले पाँचौ स्थान हात पारे ।

    बिजेता भएका खेलाडीहरुलाई पोखरा महानगर पालिका वडा नं २० का अध्यक्ष गंगा बहादुर खत्री, वडा सदस्य रुपा नेपाली, निवर्तमान अध्यक्ष हरिप्रसाद पराजुली, मञ्चका पूर्व अध्यक्ष तेज बहादुर गुरूङ, मञ्चका सचिव महेश पौडललगायतले मेडल, प्रमाणपत्र र गिफ्ट ह्याम्पर वितरण गरेका थिए ।

    सोही कार्यक्रममा हालै जिल्ला खेलकुद विकास समिति कास्कीमा नवनियुक्त अध्यक्ष मिलन गुरूङ, उपाध्यक्ष तिलक बहादुर अधिकारी, सचिव अन्जु केसीलाई मञ्चले स्वागत सहित बधाई दिएको थियो ।

    कार्यक्रम मञ्चका अध्यक्ष दिल बहादुर गुरूङको अध्यक्षतामा सम्पन्न भएको थियो । सो अवसरमा अध्यक्ष गुरूङले पहिलो पटक वडा नं २० भलाममा प्रतियोगिता आयोजना गर्न पाएकोमा वडा कार्यालय एवं सम्पूर्ण स्थानिय संस्थाहरु प्रति आभार व्यक्त गर्दै आगामी दिनमा समेत यस प्रकारका कार्यक्रमहरु आयोजना गर्ने प्रतिवद्धता जनाए ।

    शुक्रबार, चैत २८, २०८१ मा प्रकाशित
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना
    राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने
    मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने
    • भर्खरै
    • चर्चित
    • १.
      युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना

    • २.
      राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने

    • ३.
      मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने

    • ४.
      तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु

    • ५.
      विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने

    • ६.
      मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने

    • ७.
      कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग

    • ८.
      रसुवा–त्रिशूली विपद्मा १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ४ हजार ४५१ जनाको उद्धार

    • ९.
      नेपाली फाइटर रवीन्द्र ढाँट ‘रोड टु यूएफसी’को फाइनलमा

    • १०.
      द फायर ग्याङ’ भन्दै व्यवसायीलाई धम्क्याएर रकम माग्ने दुई जना पक्राउ

    • १.
      विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने

    • २.
      मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने

    • ३.
      कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग

    • ४.
      राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने

    • ५.
      तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु

    • ६.
      युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना

    • ७.
      मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने

    Advertisement
    Advertisement
    Advertisement

    हाम्रो बारेमा

    शेर्पा मल्टीमिडिया प्रा.लि.
    पोखरा-९ नयाँबजार गण्डकी

    सूचना विभाग दर्ता नं.
    २५३५/२०७७-७८

    हाम्रो टीम

    अध्यक्ष
    बाशु शेर्पा

    सम्पादक
    सन्जय श्रेष्ठ

    फोटो/सम्वाददाता
    बस बहादुर शेर्पा

    सम्वाददाता
    तारा थापा मगर

    सम्पर्क

    फोन नम्बर
    9856032787

    ई-मेल
    sarokardainik01@gmail.com

    Copyright ©2026 Sarokar Dainik | All rights Reserved.
     Website By :  nwTech.