• समाचार
  • राजनीति
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • आर्थिक
  • साहित्य
  • जीवनशैली
  • भिडियो
  • थप
    • प्रविधि
    • विज्ञान प्रविधि
×
   आइतबार, भदौ २१, २०८३ | Sunday 6th September 2026
☰
    • समाचार
    • राजनीति
    • समाज
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • आर्थिक
    • साहित्य
    • जीवनशैली
    • भिडियो
    • थप
      • प्रविधि
      • विज्ञान प्रविधि

ताजा अपडेट

युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना
  • १ दिन अगाडि

राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने
  • १ दिन अगाडि

मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने
  • १ दिन अगाडि

तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु
  • १ दिन अगाडि

विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने
  • ३ दिन अगाडि

मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने
  • ४ दिन अगाडि

कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग
  • ४ दिन अगाडि

रसुवा–त्रिशूली विपद्मा १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ४ हजार ४५१ जनाको उद्धार
  • १ हप्ता अगाडि

नेपाली फाइटर रवीन्द्र ढाँट ‘रोड टु यूएफसी’को फाइनलमा
  • १ हप्ता अगाडि

चर्चित

गण्डकी प्रदेश यू–१६ पुरुष क्रिकेट प्रतियोगितामा नवलपुर प्रथम

  •  संवाददाता
  • मङ्गलबार, जेठ १४, २०८२ मा प्रकाशित
    Advertisement

    गण्डकी प्रदेश यू–१६ पुरुष क्रिकेट प्रतियोगितामा नवलपुर यू–१६ ले प्रथम स्थान हाँसिल गरेको छ । पोखरा क्रिकेट मैदानमा सोमबार भएको फाइनल खेलमा कास्कीमाथि ६ विकेटको जित निकाल्दै नवलपुर गण्डकी प्रदेशकै अब्बल टिम बन्न सफल भयो ।

    निर्धारित ३५ ओभरको खेलमा कास्कीले २८ ओभरमा सम्पूर्ण विकेट गुमाएर १०५ रन मात्रै बनाउन सक्यो । कास्कीलाई सस्तैमा समेटन नवलपुरका बलर सुसिल भुसालले ७ ओभरमा २५ रन खर्चेर महत्वपूर्ण ५ विकेट लिए । समिर रोका र सुजन अर्यालले समान २ विकेट आफ्नों नाम गराए । टस जितेको नवलपुरले कास्कीलाई ब्याटिङको निम्तो दिएको थियो ।

    कास्कीका ओपनर अनिकेत गजुरेलले लामो पारी खेल्दै ७२ बलमा ४९ रन बनाए । उनले ५ चौका प्रहार गरेका थिए । मोहम्मद सिद्धकीले १९ रनको पारी खेल्दै केहीबेर उनलाई साथ दिए । अनिष रावतले १४ रन जोडे । अन्य कुनैपनि ब्याटरले दोहोर आँकडाको योगफल बनाउन सकेनन् ।

    १ सय ६ रनको सामान्य लक्ष्य पछ्याउने क्रममा नवलपुर यू–१६ ले २६ ओभरमै ४ विकेटको क्षतिमा लक्ष्य पूरा ग¥यो । नवलपुरका समिर न्यौपानेले २८ तथा अनिश भट्टाराईले २० रन जोड्दै टोलीलाई जितको बाटोमा पुर्याए । कास्कीका बलरहरू सत्कार चालिसे, रिदम पाण्डे, सोनु यादव र सौरभ सिद्दीकीले समान १–१ विकेट लिए । प्रतियोगितामा तनहुँका सुप्रिम सुनार प्लेयर अफ दि सिरिज बने । नवलपुरका समिर न्यौपाने वेष्ट व्याटर तथा नवलपुरकै शैलेस काफ्ले वेष्ट बलर घोषित भए ।

    विजयी खेलाडीहरुलाई कास्की जिल्ला खेलकुद विकास समितिका अध्यक्ष मिलन गुरुङ, नेपाल क्रिकेट संघका सदस्य सुदिप सर्मा, विद्यालय खेलकुद महासंघ गण्डकीका अध्यक्ष बिरबहादुर बोगटी, विद्यालय खेलकुद महासंघ कास्कीका अध्यक्ष कृष्णबहादुर केसी, सदस्य मानबहादुर कुँवर, देवचुली नगरपालिका खेलकुद विकास समितिका अध्यक्ष दिपकचन्द्र भट्टराई लगायतले शिल्ड, प्रदेश खेलकुद परिषद् गण्डकीका पुर्व सदस्य ऋषिराम गौतम, प्रदेश क्रिकेट संघ गण्डकीका पुर्व अध्यक्ष देवेन्सन प्रजु लगायतले मेडल पुरस्कार प्रदान गरे । प्रादेशिक क्रिकेट संघ गण्डकी अध्यक्ष सञ्जयकान्त सिग्देलको अध्यक्षतामा भएको पुरस्कार वितरण समारोह सचिब सुमनराज कार्कीले सञ्चालन गरेका थिए ।

    मङ्गलबार, जेठ १४, २०८२ मा प्रकाशित
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना
    राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने
    मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने
    • भर्खरै
    • चर्चित
    • १.
      युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना

    • २.
      राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने

    • ३.
      मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने

    • ४.
      तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु

    • ५.
      विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने

    • ६.
      मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने

    • ७.
      कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग

    • ८.
      रसुवा–त्रिशूली विपद्मा १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ४ हजार ४५१ जनाको उद्धार

    • ९.
      नेपाली फाइटर रवीन्द्र ढाँट ‘रोड टु यूएफसी’को फाइनलमा

    • १०.
      द फायर ग्याङ’ भन्दै व्यवसायीलाई धम्क्याएर रकम माग्ने दुई जना पक्राउ

    • १.
      विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने

    • २.
      मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने

    • ३.
      कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग

    • ४.
      राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने

    • ५.
      तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु

    • ६.
      मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने

    • ७.
      युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना

    Advertisement
    Advertisement
    Advertisement

    हाम्रो बारेमा

    शेर्पा मल्टीमिडिया प्रा.लि.
    पोखरा-९ नयाँबजार गण्डकी

    सूचना विभाग दर्ता नं.
    २५३५/२०७७-७८

    हाम्रो टीम

    अध्यक्ष
    बाशु शेर्पा

    सम्पादक
    सन्जय श्रेष्ठ

    फोटो/सम्वाददाता
    बस बहादुर शेर्पा

    सम्वाददाता
    तारा थापा मगर

    सम्पर्क

    फोन नम्बर
    9856032787

    ई-मेल
    sarokardainik01@gmail.com

    Copyright ©2026 Sarokar Dainik | All rights Reserved.
     Website By :  nwTech.