• समाचार
  • राजनीति
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • आर्थिक
  • साहित्य
  • जीवनशैली
  • भिडियो
  • थप
    • प्रविधि
    • विज्ञान प्रविधि
×
   आइतबार, भदौ २१, २०८३ | Sunday 6th September 2026
☰
    • समाचार
    • राजनीति
    • समाज
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • आर्थिक
    • साहित्य
    • जीवनशैली
    • भिडियो
    • थप
      • प्रविधि
      • विज्ञान प्रविधि

ताजा अपडेट

युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना
  • १ दिन अगाडि

राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने
  • १ दिन अगाडि

मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने
  • १ दिन अगाडि

तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु
  • १ दिन अगाडि

विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने
  • ३ दिन अगाडि

मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने
  • ४ दिन अगाडि

कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग
  • ४ दिन अगाडि

रसुवा–त्रिशूली विपद्मा १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ४ हजार ४५१ जनाको उद्धार
  • १ हप्ता अगाडि

नेपाली फाइटर रवीन्द्र ढाँट ‘रोड टु यूएफसी’को फाइनलमा
  • १ हप्ता अगाडि

चर्चित

पोखरामा एक्सपर्ट एजुकेसन अन्तर विद्यालय छात्र टि–२० क्रिकेट प्रतियोगिता शुरु, उद्घाटन खेलमा मदरल्याण्डको बिजयी शुरुवा

  •  सरोकार दैनिक संवाददाता
  • शनिबार, जेठ १८, २०८२ मा प्रकाशित
    Advertisement

    पोखरामा एक्सपर्ट एजुकेसन अन्तर विद्यालय छात्र टि–२० क्रिकेट च्याम्पीयनसीप शुरु भएको छ । पोखरा महानगर क्रिकेट संघको आयोजना तथा एक्सपर्ट एजुकेसन एण्ड भिसा सर्भिसेजको मुख्य प्रायोजनमा प्रतियोगिता शुरु भएको हो । प्रतियोगिताको शनिबार भएको उद्घाटन खेलमा मदरल्याण्ड सेकेण्डरी स्कुलले बिजयी शुरुवात गरेको छ । लेखनाथस्थित ईडेन गार्डेन क्रिकेट मैदानमा वर्षाका कारण १५ ओभरमा घटाइएको खेलमा मदरल्याण्डले वाराही माविलाई ९ रनले पराजित गर्दै बिजयी शुरुवात गरेको हो ।

    वाराहीले टस जितेर फिल्डिङ रोजेपछि व्याटिङमा आएको मदरल्याण्डले निर्धारित १५ ओभरमा ७ विकेटको नोक्सानीमा ८७ रन बनाएको थियो । मदरल्याण्डका लागि विप्लव मल्लले २८ बलमा ३१ रन, अविक कर्णले १२ बलमा १६ रन तथा किरण पौडेलले १७ बलमा १४ रन बनाए । मदरल्याण्डलाई ठूलो स्कोर बनाउनबाट रोक्ने क्रममा वाराही माविका अभिषेक एडिकेले ३ ओभरमा ५ रन खर्चेर २ विकेट र विजेश भट्टराईले २ ओभरमा ७ रन खर्चेर २ विकेट नै हत्याए ।

    ८८ रनको बिजय लक्ष्य लिएर जवाफी व्याटिङमा उत्रिएको वाराही मावि पूरै ओभर खेल्दै ८ विकेट गुमाएर ७८ रनमा सिमित भएपछि मदरल्याण्ड बिजयी भएको थियो । वाराही माविका अभिषेक एडिकेले २१ बलमा २२ रन, विजेश भट्टराईले २० बलमा १७ रन तथा सुमन श्रेष्ठले १६ बलमा ११ रन बनाएपनि टिमलाई जिताउन सकेनन् । वाराहीलाई सस्तैमा समेट्न मदरल्याण्डका विप्लव मल्लले ३ ओभरमा ४ रन खर्चेर २ विकेट तथा किरण पौडेलले ३ ओभरमा १९ रन खर्चेर ३ विकेट लिएका थिए ।

    उद्घाटन खेलका प्लेयर अफ दी म्याच मदरल्याण्डका अलराउण्डर विप्लव मल्ल घोषित भए ।

    यसअघि प्रतियोगिताको उद्घाटन पूर्व राष्ट्रिय खेलाडी राजकुमार छन्त्याल, जिल्ला स्तरीय खेलाडी प्रदीप तामाङ, मदरल्याण्डका शिक्षक बिनोद तिमिल्सिना, स्याङ्जाका अफिसियल अम्पायर द्वय प्रदीप गुरुङ र टोपबहादुर राना, क्यानका अफिसियल पिच क्यूरेटर राजन कुँवरले संयुक्त रुपमा उद्घाटन गरेका थिए । सो अवसरमा पूर्व राष्ट्रिय खेलाडी राजकुमार छन्त्यालले प्रतियोगिताका अफिसियलहरुलाई एक्सपर्ट एजुकेसन एण्ड भिसा सर्भिसेजको तर्फबाट टिसर्ट हस्तान्तरण गरेका थिए ।

    जेठ २४ गतेसम्म हुने च्याम्पीयनसीपमा त्रिवेणी पव्लिक स्कुल, मदरल्याण्ड सेकेण्डेरी स्कुल, वराही मावि, एसओएस, रत्नज्योति सेकेण्डरी स्कुल, डायमण्ड सेकेण्डरी स्कुल, प्रतिभा मावि, जुनियर सिटिजन एकेडेमी, कुमुदिनी होम्स, न्यू लाईट सेकेण्डरी स्कुल, सृजना मावि र अमरसिंह मावि सहभागि छन् ।

    देशका विभिन्न पालिकाहरुले आफ्नो क्षेत्रको खेलकुदलाई चलायमान बनाउनका लागि विभिन्न प्रतियोगिताहरु गरिरहँदा पोखरामा भने क्रिकेटका गतिविधिहरु न्युन मात्रामा भएकाले प्रतियोगिता आयोजना गरिएको पोखरा महानगरपालिका क्रिकेट संघका अध्यक्ष बिरेन्द्र पुनले बताए । कुनैपनि खेलको विकासका लागि पहिले त्यसको ग्राउण्ड लेभलबाटै विकास हुन जरुरी छ,उनले भने,‘त्यसैले हामीले ग्राउण्ड लेभल बलियो बनाउन प्रतियोगिता आयोजना गरेका हौं । यसमा एक्सपर्ट एजुकेसन एण्ड भिसा सर्भिसेज मुख्य प्रायोजन गरेर सहयोग गरेको छ ।’

    प्रतियोगिताको बिजेता र उपबिजेतालाई ट्रफी, मेडल र प्रमाण पत्र प्रदान गरिने जनाइएको छ । त्यस्तै, प्लेयर अफ दी सिरिज, बेष्ट ब्याटर र बेष्ट बलरलाई रत्नश्री जिमको तर्फबाट एक महिनाका लागि निःशुल्क जिमको प्याकेज प्रदान गर्ने अध्यक्ष पुनले बताए । त्यस्तै, मुख्य प्रायोजक एक्सपर्ट एजुकेसन एण्ड भिसा सर्भिसेजको तर्फबाट छक्का गएको बल एक हातले समात्ने दर्शकलाई प्रत्येक पटक एक हजार रुपैयाँ दिईने एक्सपर्ट एजुकेसन एण्ड भिसा सर्भिसेजका विष्णु गौतमले जानकारी दिए ।

    शनिबार, जेठ १८, २०८२ मा प्रकाशित
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना
    राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने
    मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने
    • भर्खरै
    • चर्चित
    • १.
      युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना

    • २.
      राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने

    • ३.
      मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने

    • ४.
      तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु

    • ५.
      विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने

    • ६.
      मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने

    • ७.
      कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग

    • ८.
      रसुवा–त्रिशूली विपद्मा १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ४ हजार ४५१ जनाको उद्धार

    • ९.
      नेपाली फाइटर रवीन्द्र ढाँट ‘रोड टु यूएफसी’को फाइनलमा

    • १०.
      द फायर ग्याङ’ भन्दै व्यवसायीलाई धम्क्याएर रकम माग्ने दुई जना पक्राउ

    • १.
      विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने

    • २.
      मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने

    • ३.
      कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग

    • ४.
      राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने

    • ५.
      तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु

    • ६.
      मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने

    • ७.
      युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना

    Advertisement
    Advertisement
    Advertisement

    हाम्रो बारेमा

    शेर्पा मल्टीमिडिया प्रा.लि.
    पोखरा-९ नयाँबजार गण्डकी

    सूचना विभाग दर्ता नं.
    २५३५/२०७७-७८

    हाम्रो टीम

    अध्यक्ष
    बाशु शेर्पा

    सम्पादक
    सन्जय श्रेष्ठ

    फोटो/सम्वाददाता
    बस बहादुर शेर्पा

    सम्वाददाता
    तारा थापा मगर

    सम्पर्क

    फोन नम्बर
    9856032787

    ई-मेल
    sarokardainik01@gmail.com

    Copyright ©2026 Sarokar Dainik | All rights Reserved.
     Website By :  nwTech.