• समाचार
  • राजनीति
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • आर्थिक
  • साहित्य
  • जीवनशैली
  • भिडियो
  • थप
    • प्रविधि
    • विज्ञान प्रविधि
×
   आइतबार, भदौ २१, २०८३ | Sunday 6th September 2026
☰
    • समाचार
    • राजनीति
    • समाज
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • आर्थिक
    • साहित्य
    • जीवनशैली
    • भिडियो
    • थप
      • प्रविधि
      • विज्ञान प्रविधि

ताजा अपडेट

युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना
  • १ दिन अगाडि

राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने
  • १ दिन अगाडि

मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने
  • १ दिन अगाडि

तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु
  • १ दिन अगाडि

विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने
  • ३ दिन अगाडि

मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने
  • ४ दिन अगाडि

कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग
  • ४ दिन अगाडि

रसुवा–त्रिशूली विपद्मा १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ४ हजार ४५१ जनाको उद्धार
  • १ हप्ता अगाडि

नेपाली फाइटर रवीन्द्र ढाँट ‘रोड टु यूएफसी’को फाइनलमा
  • १ हप्ता अगाडि

चर्चित

गण्डकी प्रदेश अन्तर्गत महिला टि२० क्रिकेट प्रतियोगिताको उपाधिका लागि कास्की र स्याङजा भिड्ने

  •  संवाददाता
  • शुक्रबार, असार २०, २०८२ मा प्रकाशित
    Advertisement

    पोखरामा जारी गण्डकी प्रदेश दोस्रो महिला टी२० क्रिकेट प्रतियोगिताको फाइनलमा
    कास्की र स्याङजा प्रवेश गरेका छन् ।
    प्रादेशिक क्रिकेट संघ गण्डकीको आयोजनामा जारी
    प्रतियोगितामा शुक्रबार लिगचरणका खेल सम्पन्न भएसँगै फाइनल पुग्ने टिमको टुंगो
    लागेको हो ।
    स्याङजाले नवलपुरलाई ८ विकेटले हराउँदै फाइनलको यात्रा तय गरेको हो । स्याङ्जाले
    फाइनलमा कास्कीको सामना गर्नेछ । शुक्रबार लिगचरणका खेलहरु सम्पन्न भएसँगै कास्की
    समूह विजेता तथा स्याङ्जा उपविजेता बन्दै फाइनलमा प्रवेश गरेका छन् । कास्कीले ३ खेलमा
    अपराजित रहँदै कुल ६ अंकका साथ शिर्षस्थान हासिल ग¥यो । स्याङ्जा २ जित १ हारसहित ३
    अंकका साथ दोस्रो स्थानमा रहँदा ३ खेलमा १ जित २ हारसहित २ अंकका साथ नवलपुर तेस्रो र ३
    खेलमा २ हार १ बराबरी (वर्षाका कारण खेल रोकिएको) सहित १ अंकका साथ पर्वत पुछारमा रह्यो
    ।
    स्याङ्जाले ८.४ ओभरमा २ विकेट गुमाउँदै लक्ष्य पुरा ग¥यो । ५७ रनको सामान्य लक्ष्य
    पाएको स्याङ्जाको जितमा सलिना सेनले २३ र श्रेया शाहले १४ रनको योगदान दिदैँ आउट
    हुन पुगे । सलिनाले २३ बलमा २ चौका प्रहार गर्दैै २३ रन र श्रेयाले २८ बलमा १ चौका
    प्रहार गर्दै १४ रन जोडिन् । ज्योत्सीका मरासिनी ५ र सिमाना के.सी शुन्यमा नटआउट रहिन्
    ।
    नवलपुरका लागि आयुषा चापागाईँ र लिजा गुरुङले समान १÷१ विकेट लिए ।
    त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको नवलपुर १५.३ ओभरमा ५६ रन बनाउँदै
    अलआउट हुन पुग्यो । नवलपुरका लागि धनकुमारी क्षेत्रीले बाहेक अन्य ब्याटरले दोहोरो
    अंक बटुल्न सकेनन् । उनले ३२ बलमा २ चौकाको मद्धतमा १७ रन बनाइन् । मोनिका
    लामिछाने ६, पुर्णिमा सुनार शुन्य, श्रेया गिरी १, निहारिका शर्मा शुन्य, श्रेया शर्मा ७, आयुषा
    चापागाईँ २, यमुना पंगेनी शुन्य, लिजा गुरुब ४ र वर्षा सुनार शुन्यमै आउट भइन् ।
    निकिता कुँवर शुन्यमा नटआउट रहिन् ।
    स्याङजाका लागि सिमाना केसीले ३.३ ओभरमा १ मेडन राख्दै ८ रन खर्चेर सर्वाधिक ४ विकेट
    लिइन् । आकृति तिवारी, निरु जिटी र अपेक्षा बुढाथोकीले समान २÷२ विकेट लिइन् ।
    यस्तै लिग चरणको अन्तिम खेलमा कास्कीले पर्वतलाई ९५ रनले हराएको छ । १२४ रनको विशाल
    लक्ष्य पाएको पर्वतलाई कास्कीले २८ रनमा रोक्दै अलआउट गरायो । पर्वतले १०.१ ओभरमा
    २८ रन बनाएको थियो । पर्वतका कुनै पनि ब्याटरले दाहोरो अंक जोड्न सकेनन् । एन्जल
    अधिकारी शुन्य, दिपिका सापकोटा ५, सुशिला भट्टराई १, रोजिना चापागाईँ २, प्रतिभा
    खड्का १, कृषा अखेली ४, योगिता केसी शुन्य, जिविका क्षेत्री १, अनुषा पौडेल शुन्य र विपिशा
    विक शुन्यमा आउट भए । एन्जल परियार शुन्यमा नटआउट रहिन् ।
    कास्कीका लागि सोनिमा पुन मगरले ३, यशोदा भुजेलले २ तथा रोजि परियार, चन्द्रमाया बराल,
    रेखा तामाङ र रचना चौधरीले १÷१ विकेट लिए ।
    त्यसअघि टस जितेर ब्याटिङ थालेको कास्कीले २० ओभरमा ५ विकेट गुमाउँदै १२३ रन
    बनायो । कास्कीका लागि सिजर्ना पौडेलले ४१ रनको योगदान दिइन् । उनले ५३ बलमा ३
    चौका प्रहार गरिन् । विनिता नेपालीले १७ रन बनाउँदै आउट भइन् । शिखा दवाडी शुन्य,
    विन्दु ठकुरी ७, विनिता सिग्देल ११, रोजि परियार १ रनमा आउट हुँदा रचना चौधरी ५ रनमा
    अविजित रहिन् ।
    पवर्तका लागि जिविका क्षेत्रीले ४ ओभरमा २७ रन खर्चदै सर्वाधिक ३ विकेट लिइन् । प्रतिभा
    खड्का र सुशिला भट्टराईले समान १÷१ विकेट लिइन् ।

    शुक्रबार, असार २०, २०८२ मा प्रकाशित
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना
    राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने
    मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने
    • भर्खरै
    • चर्चित
    • १.
      युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना

    • २.
      राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने

    • ३.
      मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने

    • ४.
      तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु

    • ५.
      विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने

    • ६.
      मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने

    • ७.
      कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग

    • ८.
      रसुवा–त्रिशूली विपद्मा १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ४ हजार ४५१ जनाको उद्धार

    • ९.
      नेपाली फाइटर रवीन्द्र ढाँट ‘रोड टु यूएफसी’को फाइनलमा

    • १०.
      द फायर ग्याङ’ भन्दै व्यवसायीलाई धम्क्याएर रकम माग्ने दुई जना पक्राउ

    • १.
      विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने

    • २.
      मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने

    • ३.
      कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग

    • ४.
      राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने

    • ५.
      तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु

    • ६.
      युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना

    • ७.
      मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने

    Advertisement
    Advertisement
    Advertisement

    हाम्रो बारेमा

    शेर्पा मल्टीमिडिया प्रा.लि.
    पोखरा-९ नयाँबजार गण्डकी

    सूचना विभाग दर्ता नं.
    २५३५/२०७७-७८

    हाम्रो टीम

    अध्यक्ष
    बाशु शेर्पा

    सम्पादक
    सन्जय श्रेष्ठ

    फोटो/सम्वाददाता
    बस बहादुर शेर्पा

    सम्वाददाता
    तारा थापा मगर

    सम्पर्क

    फोन नम्बर
    9856032787

    ई-मेल
    sarokardainik01@gmail.com

    Copyright ©2026 Sarokar Dainik | All rights Reserved.
     Website By :  nwTech.