काठमाडौं। आरएफसी पोखरा एन्फा महिला लिग छनोटमा विजयी सुरुआत गरेको छ ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा शुक्रबार सम्पन्न खेलमा आर एफसी क्लबले राप्ती क्लबलाई १–० ले जित हात पारेको हो।
खेलको मध्यान्तर पछिको ५० औ मिनेटमा आरएफसीको इशा चौधरीको नट मेक गर्दै गोल गरे।
जित संगै आरएफसी ले ३ अंक बटुलेको छ ।




