• समाचार
  • राजनीति
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • आर्थिक
  • साहित्य
  • जीवनशैली
  • भिडियो
  • थप
    • प्रविधि
    • विज्ञान प्रविधि
×
   बिहीबार , कार्तिक ०६, २०८३ | Thursday 22nd October 2026
☰
    • समाचार
    • राजनीति
    • समाज
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • आर्थिक
    • साहित्य
    • जीवनशैली
    • भिडियो
    • थप
      • प्रविधि
      • विज्ञान प्रविधि

ताजा अपडेट

एन्फा अध्यक्षसहित चार जनाविरुद्ध मुद्दा चलाउन सीआईबीको सिफारिस
  • २ हप्ता अगाडि

 १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता मंसिर १६ देखि २९ गतेसम्म कर्णाली प्रदेशमा हुने
  • ३ हप्ता अगाडि

बेगनास फिस फेस्टिभल सफल बनाउन स्थानीय संघसंस्थाको प्रतिबद्धता
  • ३ हप्ता अगाडि

विश्वकप २०२७ को खेलतालिका सार्वजनिक, पहिलो खेलमै भारत र अस्ट्रेलिया भिड्ने
  • ३ हप्ता अगाडि

खुला पर्वतीय दौडको प्रथम पुरस्कार प्रायोजन कुमार गुरुङले गर्ने
  • ३ हप्ता अगाडि

रसुवाका बाढीपहिरो प्रभावितका लागि उल्लेरी समाज कास्की, पोखरा र उल्लेरी समाज यूकेद्वारा चार लाखभन्दा बढी हस्तान्तरण
  • ३ हप्ता अगाडि

युवा नेता नेपाली निर्विरोध
  • ३ हप्ता अगाडि

पोखरामा भुटान, क्यान–११ र गण्डकीबीच चार खेलको क्रिकेट शृंखला हुने
  • १ महिना अगाडि

विजयपुरमा सोफा घरको शाखा विस्तार
  • १ महिना अगाडि

चर्चित

यु १४ छात्र तथा छात्रा विद्यालयस्तरीय फुटबल प्रतियोगिता छात्र तर्फ २४ र छात्रा तर्फ ६ विद्यालयको सहभागिता

  •  संवाददाता
  • मङ्गलबार, भदौ १०, २०८२ मा प्रकाशित
    Advertisement

    आगामी विहीबारदेखि पोखरा रंगशालामा विद्यालयस्तरीय यु १४ छात्र तथा छात्रा
    फुटबल प्रतियोगिता शुरु हुदैं छ । कास्की जिल्ला फुटबल संघको आयोजनामा
    हुने प्रतियोगितामा छात्रा तर्फ ६ र छात्र तर्फ २४ विद्यालयले सहभागिता जनाउने
    छन् ।
    यही भदौ १२ गतेदेखि हुने विद्यालयस्तरीय यु १४ छात्र फुटबल प्रतियोगिताको
    खेल तालिका सार्वजनिक गरिएको छ । सोमबार कास्की जिल्ला फुटबल संघले छात्र
    तर्फ सहभागि विद्यालयको खेल तालिका सार्वजनिक गरेको हो । छात्रा तर्फको खेल
    तालिका भने १७ गतेदेखि शुरु हुने छ । लिगचरणको खेल सकिएपछि छात्राहरुको खेल
    शुरु गरिने कास्की जिल्ला फुटबल संघले जनाएको छ ।

    लिगकम नकाउटको आधारमा सञ्चालन हुने प्रतियोगिताको सार्वजनिक गरिएको खेल
    तालिका अनुसार पहिलो खेल गुरुकुलले शिशुकल्याण मा.वि सँग खेल्ने छ । भदौ १२
    गते पोखरा रंगशालाको मुख्य मैदानमा दिउँसो १ बजे हुने छ ।
    कास्की जिल्ला फुटबल संघका अध्यक्ष उज्वल रन्जितका अनुुसार सहभागिता जनाएका
    २४ विद्यालयले लिगकै आधारमा प्रतिस्पर्धा गर्ने छन् । लिगचरणका खेलहरु भदौ
    १५ गतेसम्म सञ्चालन हुने छ । संघले प्रतियोगिताको लागि रंगशालाभित्रका दुवै
    फुटबल मैदानको उपयोग गर्ने छ ।

    छात्र तर्फ समूह एमा बालकल्याण बोर्डिङ स्कुल,भद्रकाली मावि, स्नोभ्यु र
    शान्तिदिप रहेका छन् । समूह बीमा सैनिक आवासिय, कुमुदिनी होम्स, हेम्जा
    बोर्डिङ र सृजना सेकेण्डरी स्कुल रहेका छन् । समूह सीमा सोसल पब्लिक, फिष्टेल
    एकेडेमी, त्रिभुवन शान्ति नमूना र डायमण्ड बोर्डिङ छन् । समूह डीमा
    शिशुकल्याण, अल्फा बोर्डिङ, बालोदय बोर्र्डिङ र सिद्धीविनायक रहेका छन् । समूह
    ईमा कालिका मा.वि,सगरमाथा निकेतन, रिलायन्स पब्लिक र गण्डकी बोर्र्डिङ रहेका छन्
    । त्यस्तै समूह एफमा शान्तिनिकुञ्ज, शिशकल्याण मावि, गुरुकुल स्कुल र बेसलाईन
    बोडिङ स्कुल रहेका छन् ।

    छात्रा तर्फ ६ विद्यालय सहभागिता जनाएको छ । छात्राहरुको खेल तालिका पनि संघले
    सोमबार नै साँझ मात्रै सार्वजनिक गरेको हो । सार्वजनिक गरिएको खेल तालिका
    अनुसार भदौ १७ गते विहान ८ बजे त्रिभुवन शान्ति नमूना माविले सेन्टमेरिज स्कुलसँग
    प्रतिस्पर्धा गर्ने छ । सोही दिन विहान ९ बजे नै बेसलाईन एकेडेमीले सैनिक
    आवासिय माविसँग खेल्ने छ ।

    प्रतियोगितामा छात्र तर्फ विजेताले नगद ५० हजार, उपविजेताले २५ हजार रुपैयाँ
    प्राप्त गर्ने कास्की जिल्ला फुटबल संघले जनाएको छ । छात्रा तर्फको विजेताले
    नगद २० हजार र उपविजेताले १० हजार रुपैयाँसहित ट्रफी प्रदान गरिने संघले

    जनाएको छ । प्रतियोगितालाई बंगलादेशीय फुड उत्पादक कम्पनी प्रान,
    सहारा क्लब पोखराले नगद एक लाख रुपैयाँ, एबीज इन्जिनियरिङले ५० हजार रु
    पैयाँ लगायत अन्य संघसंस्थाले सहयोग गरेको छ । पोखरा महानगरपालिका
    प्रवद्र्धक, प्रदेश खेलकुद परिषद गण्डकीले विशेष सहयोगी भूमिका खेलेको छ ।

    मङ्गलबार, भदौ १०, २०८२ मा प्रकाशित
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    एन्फा अध्यक्षसहित चार जनाविरुद्ध मुद्दा चलाउन सीआईबीको सिफारिस
     १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता मंसिर १६ देखि २९ गतेसम्म कर्णाली प्रदेशमा हुने
    बेगनास फिस फेस्टिभल सफल बनाउन स्थानीय संघसंस्थाको प्रतिबद्धता
    • भर्खरै
    • चर्चित
    • १.
      एन्फा अध्यक्षसहित चार जनाविरुद्ध मुद्दा चलाउन सीआईबीको सिफारिस

    • २.
       १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता मंसिर १६ देखि २९ गतेसम्म कर्णाली प्रदेशमा हुने

    • ३.
      बेगनास फिस फेस्टिभल सफल बनाउन स्थानीय संघसंस्थाको प्रतिबद्धता

    • ४.
      विश्वकप २०२७ को खेलतालिका सार्वजनिक, पहिलो खेलमै भारत र अस्ट्रेलिया भिड्ने

    • ५.
      खुला पर्वतीय दौडको प्रथम पुरस्कार प्रायोजन कुमार गुरुङले गर्ने

    • ६.
      रसुवाका बाढीपहिरो प्रभावितका लागि उल्लेरी समाज कास्की, पोखरा र उल्लेरी समाज यूकेद्वारा चार लाखभन्दा बढी हस्तान्तरण

    • ७.
      युवा नेता नेपाली निर्विरोध

    • ८.
      पोखरामा भुटान, क्यान–११ र गण्डकीबीच चार खेलको क्रिकेट शृंखला हुने

    • ९.
      विजयपुरमा सोफा घरको शाखा विस्तार

    • १०.
      पोखरा बाराहीका प्रदीप कोइरालालाई ‘ज्वेलरी उद्यमशीलता उत्कृष्टता सम्मान’

    Advertisement
    Advertisement
    Advertisement

    हाम्रो बारेमा

    शेर्पा मल्टीमिडिया प्रा.लि.
    पोखरा-९ नयाँबजार गण्डकी

    सूचना विभाग दर्ता नं.
    २५३५/२०७७-७८

    हाम्रो टीम

    अध्यक्ष
    बाशु शेर्पा

    सम्पादक
    सन्जय श्रेष्ठ

    फोटो/सम्वाददाता
    बस बहादुर शेर्पा

    सम्वाददाता
    तारा थापा मगर

    सम्पर्क

    फोन नम्बर
    9856032787

    ई-मेल
    sarokardainik01@gmail.com

    Copyright ©2026 Sarokar Dainik | All rights Reserved.
     Website By :  nwTech.