२०२० मा पहिलो पटक रद्द भएको ब्यालुन डी ओर अवार्ड २०२१ मा फर्किनेछ। वर्षको अन्तिम महिनामा प्रदान गरिने यस अवार्ड वर्षभरकै प्रदर्शनका आधारमा प्रदान गरिनेछ। पछिल्लो पटकका विजेता लियोनल मेस्सी नै फेरी एक पटक विजेता बन्छन् वा रोनाल्डोले मेस्सीको बराबरी गर्न सफल हुन्छन् रु वा अरु नै कोहि नयाँ विजेता मिल्नेछ रु ब्यालुन डी ओरको दौडमा अहिलेको समयमा को सबैभन्दा अगाडी छ त रु गोलले यसको पावर र्यान्किंग सार्वजनिक गरेको छ। जान्नुहोस् हाल ब्यालुन डी ओरका टप १० दाबेदार‘‘।
१०। जोआओ क्यानसेलो ९म्यानचेस्टर सिटी०

२०२१ मा: १ गोल, ३ असिस्ट, ९ क्लिन सिट
९. ब्रुनो फर्नान्डेज (म्यानचेस्टर युनाइटेड)
२०२१ मास् ९ गोल, ४ असिस्ट
८। रुबेन डियाज ९म्यानचेस्टर सिटी०
७। रोमेलु लुकाकु ९इन्टर मिलान०
२०२१ मास् ९ गोल, ४ असिस्ट
६। एर्लिंग हालान्ड ९बिरुसिया डर्टमुण्ड ०
२०२१ मास् १२ गोल, ५ असिस्ट
५। इलकाइ गुन्डुवान ९म्यानचेस्टर सिटी०
२०२१ मास् ९ गोल, ४ असिस्ट
४। लियोनल मेस्सी ९बार्सिलोना०
२०२१ मास् १४ गोल, ६ असिस्ट
३। क्रिस्टियानो रोनाल्डो ९युभेन्टस०
२०२१ मास् ११ गोल, २ असिस्ट, इटालियन सुपरकोपा उपाधि
२। रोबर्ट लेवान्डोस्की ९बार्यन म्युनिख०
२०२१ मास् १७ गोल, ३ असिस्ट, क्लब वर्ल्डकप उपाधि
१। किलियन एम्बाप्पे ९पीएसजी०
२०२१ मास् ११ गोल, २ असिस्ट, ट्रफी डेस च्याम्पियन उपाधि




