नेपाल पहिलो खेलमै घरेलु टोली ताजिकिस्तानसँग ४–० ले स्तब्ध भयो।
रिपब्लिकन सेन्ट्रल स्टेडियममा जारी खेलको पहिलो हाफ सकिँदा घरेलु टोली ताजकिस्तानले १–० को अग्रता लिएको हो। ताजकिस्तानका मुहम्मद अली अजिजबोएभले ३९ औ मिनेटमा गोल गरेका हुन् ।
दोस्रो हापको ५८ ओ मिनेटमा मुहम्मद अली अजिजबोएभले गोल गरेका थिए । खेलको ९० औ मिनेटमा आर.रहेमतजोदाले गोल गर्दै अग्रता बनाय
खेलको ९१ औ मिनेटमा डि.शारिपोभले गोल गर्दै घरेलु टोलीलाई महत्त्वपूर्ण ३ अंक दिलाए ।




