• समाचार
  • राजनीति
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • आर्थिक
  • साहित्य
  • जीवनशैली
  • भिडियो
  • थप
    • प्रविधि
    • विज्ञान प्रविधि
×
   आइतबार, भदौ २१, २०८३ | Sunday 6th September 2026
☰
    • समाचार
    • राजनीति
    • समाज
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • आर्थिक
    • साहित्य
    • जीवनशैली
    • भिडियो
    • थप
      • प्रविधि
      • विज्ञान प्रविधि

ताजा अपडेट

युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना
  • १ दिन अगाडि

राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने
  • १ दिन अगाडि

मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने
  • १ दिन अगाडि

तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु
  • १ दिन अगाडि

विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने
  • ३ दिन अगाडि

मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने
  • ४ दिन अगाडि

कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग
  • ४ दिन अगाडि

रसुवा–त्रिशूली विपद्मा १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ४ हजार ४५१ जनाको उद्धार
  • १ हप्ता अगाडि

नेपाली फाइटर रवीन्द्र ढाँट ‘रोड टु यूएफसी’को फाइनलमा
  • १ हप्ता अगाडि

चर्चित

आम जनता पार्टीको कास्की जिल्लामा बन्यो नयाँ समिति

  •  संवाददाता
  • आइतबार, भदौ २२, २०८२ मा प्रकाशित
    Advertisement

    प्रतिनिधि सभा सदस्य प्रभु साहको नेतृत्वमा रहेको आम जनता पार्टीले कास्की जिल्लामा आफ्नो संगठन बिस्तार गरेको छ।

    शनिबार पोखरामा सम्पन्न आम जनता पार्टी कास्की जिल्ला समितिको प्रथम जिल्ला भेलाले अर्जुन केसीको अध्यक्षतामा २५ सदस्यीय पार्टीको जिल्ला कार्य समिति घोषणा गरेको छ।

    आम जनता पार्टी कास्की जिल्ला समितिको नवगठित समितिमा उपाध्यक्षमा आइतराज गुरुङ, सचिवमा अर्जुन सुनार, सह-सचिवमा पवित्रा मल्ल र कोषाध्यक्ष रेखा परियार रहेका छन् भने सदस्यहरुमा सुसिला पोख्रेल, गौकाशी गुरुङ, सागर सुनार, कुशल गुरुङ, विकास सुनार, मोहन सुनार, राहुल मगर, दिनेश सुनार, सुरेन्द्र यादव, माया राई, सन्दीप सापकोटा, ज्योती शेर्पा, लक्षुमन वि.क., अनिता कोइराला, अनिता वि.क., रेणु थापा र श्यामसुन्दर यादव छन्।

    यस अघि पार्टीका केन्द्रीय सह-अध्यक्ष तिलक थापाले भेलाको उद्घाटन गरेका थिए। उक्त अवसरमा पार्टीका सह-अध्यक्ष थापा मगरले देशमा भ्रस्टाचार , अन्याय , अत्याचार र बेथिति बढेको, राज्यका सबै तह र निकायहरुमा चरम राजनितिकरण बढेकाले अहिलेकै व्यवस्थाबाट देश र जनताको मुक्ति सम्भव नभएकाले यस व्यवस्था फाल्न आफ्नो पार्टी तेश्रो जनआन्दोलनको तयारीमा गरे।

    उनले आफूहरुको पार्टी मात्र जनपक्षीय र राष्ट्रवादी पार्टी भएको जिकिर गर्दै आम जनता पार्टीलाई उत्पीडित जनता र राष्ट्रिय स्वाधीनताको लागि पार्टीमा आबद्ध हुन् आम नेपाली जनता समक्ष आव्हान गरे। थापा मगरले भने, ँकााग्रेस-एमालेको गठवन्धनमा बनेको केपी ओलीको सरकारले जनविरोधी र राष्ट्रघाती काम गर्दै आएकाले आम जनता पार्टीले यस्ता हर्कतविरुद्ध भत्र्सना र खबरदारी गर्दै आएको छ। यो पार्टीभित्र देशको भविष्य निर्माण गर्ने दृष्किोण छ। देश विकासका लागि मार्गनिर्देशन गर्ने आफ्नै किसिमको सिद्धान्त छ।’
    पार्टी स्थायी कमिटि सदस्य एबम गण्डकी प्रदेश अध्यक्ष भोजराज त्रिपाठीले व्याप्त बिकृति र विसंगतिकाबिरुद्ध लड्न आफूहरुको पार्टीले आइटी आर्मी गठन गरेको दाबी गर्दै भ्रष्टाचार र लुटतन्त्र मच्चाउन खोज्नेहरुलाई आईटी आर्मीले ठेगान लगाउन बताए।

    कार्यक्रममा पार्टीको प्रदेश सह-अध्यक्ष रामजी गुप्ता, कास्की जिल्ला ईञ्चार्ज सन्तोष शाह, गण्डकी प्रदेश सचिव विमल काडेल, आइटी आर्मी कास्की इञ्चार्ज मौजालाल यादव, महिला विभागकी अध्यक्ष पवित्रा मल्ल, प्रदेश ट्रेड युनियन फेडरेशन नेपालका प्रदेश ईञ्चार्ज हरि थापालगायतले बोलेका थिए।
    अर्जुन केसीको अध्यक्षतामा बसेको भेलालाई महिला मोर्चा गण्डकी प्रदेश ईञ्चार्ज सीता सुवेदीले स्वागत र प्रदेशको पार्टी प्रवक्ता सूर्यबहादुर गुरुङले कार्यक्रम संचालन गरेका थिए।

    सोही कार्यक्रममा बिप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका विभिन्न पार्टी लगायतका राजनीतिक पार्टीहरु परित्याग गरी करीब एक दर्जन नेता तथा कार्यकर्ता आम जनता पार्टीमा प्रवेश गरेका थिए।

    आइतबार, भदौ २२, २०८२ मा प्रकाशित
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना
    राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने
    मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने
    • भर्खरै
    • चर्चित
    • १.
      युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना

    • २.
      राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने

    • ३.
      मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने

    • ४.
      तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु

    • ५.
      विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने

    • ६.
      मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने

    • ७.
      कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग

    • ८.
      रसुवा–त्रिशूली विपद्मा १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ४ हजार ४५१ जनाको उद्धार

    • ९.
      नेपाली फाइटर रवीन्द्र ढाँट ‘रोड टु यूएफसी’को फाइनलमा

    • १०.
      द फायर ग्याङ’ भन्दै व्यवसायीलाई धम्क्याएर रकम माग्ने दुई जना पक्राउ

    • १.
      विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने

    • २.
      मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने

    • ३.
      कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग

    • ४.
      राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने

    • ५.
      तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु

    • ६.
      मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने

    • ७.
      युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना

    Advertisement
    Advertisement
    Advertisement

    हाम्रो बारेमा

    शेर्पा मल्टीमिडिया प्रा.लि.
    पोखरा-९ नयाँबजार गण्डकी

    सूचना विभाग दर्ता नं.
    २५३५/२०७७-७८

    हाम्रो टीम

    अध्यक्ष
    बाशु शेर्पा

    सम्पादक
    सन्जय श्रेष्ठ

    फोटो/सम्वाददाता
    बस बहादुर शेर्पा

    सम्वाददाता
    तारा थापा मगर

    सम्पर्क

    फोन नम्बर
    9856032787

    ई-मेल
    sarokardainik01@gmail.com

    Copyright ©2026 Sarokar Dainik | All rights Reserved.
     Website By :  nwTech.