• समाचार
  • राजनीति
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • आर्थिक
  • साहित्य
  • जीवनशैली
  • भिडियो
  • थप
    • प्रविधि
    • विज्ञान प्रविधि
×
   आइतबार, भदौ २१, २०८३ | Sunday 6th September 2026
☰
    • समाचार
    • राजनीति
    • समाज
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • आर्थिक
    • साहित्य
    • जीवनशैली
    • भिडियो
    • थप
      • प्रविधि
      • विज्ञान प्रविधि

ताजा अपडेट

युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना
  • १ दिन अगाडि

राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने
  • १ दिन अगाडि

मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने
  • १ दिन अगाडि

तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु
  • १ दिन अगाडि

विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने
  • ३ दिन अगाडि

मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने
  • ४ दिन अगाडि

कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग
  • ४ दिन अगाडि

रसुवा–त्रिशूली विपद्मा १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ४ हजार ४५१ जनाको उद्धार
  • १ हप्ता अगाडि

नेपाली फाइटर रवीन्द्र ढाँट ‘रोड टु यूएफसी’को फाइनलमा
  • १ हप्ता अगाडि

चर्चित

कास्कीको लान्द्रुकमा दशैं मेला सुरु

  •  संवाददाता
  • शुक्रबार, असोज १०, २०८२ मा प्रकाशित
    Advertisement

    पोखरा ।
    कास्कीको अन्नपूर्ण गाउँपालिका स्थित पर्यटकीय गाउँ लान्दु्रकमा दशैं मेला सुरु भएको छ । स्थानिय क्युप्चे बराह क्लबले आफ्नो २६ औं वार्षिकोत्सव तथा बिजया दशमीको अवसर पारि दशैं मेलाको आयोजना गरेको हो ।

    लान्द्रुक दशैं मेलाको अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष विष्णु बहादुर केसीले लान्द्रुक दशैं मेलाले लान्दु्रक गाउँको पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउने बताए । लान्दु्रक गाउँ पर्यटकीय गाउँ भएकाले गाउमा आयोजना हुने मेला महोत्सव लगाएतका गतिविधीले आन्तरिक तथा बाह्य पर्यटक भित्रयाउन सहयोग पुग्ने बताउदै लान्द्रुकको खेल मैदान र आमा समुह भवन निर्माणका लागि गाउँपालिकाको तर्फबाट सहयोग गर्ने प्रतिवद्धता समेत ब्यक्त गरे ।

    त्यस्तै आफुहरुको कार्यकालमा प्रदेश र केन्द्र सरकारबाट अन्नपूर्ण गाउँपालिकामै सबैभन्दा धेरै बजेट अन्नपूर्णको वडा नं ७ मा पार्न सफल भएको भएतापनि जेन्जी आन्दोलनका कारण अन्तरिम सरकारले टुक्रे योजनाको नाममा गाउँपालिकाहरुका बजेट कटौती गरेको खण्डमा नेपालभरिका पालिकाहरुले बिरोध गर्ने तयारी रहेको समेत अध्यक्ष केसीले बताए ।

    त्यस्तै अन्नपूर्ण गाउँपालिका वडा नं ७ का वडा अध्यक्ष भरतमान गुरुङले वडाको बिकासमा लागि परिरहदा देशमा जेन्जी पुस्ताको आन्दोलनका कारण केही विषम परिस्थिती खडा भइ स्थानिय तहले केन्द्र सरकार संग सहकार्य गरेर काम गरिरहेको बेला योजनाहरु कटौती हुने होकी भन्ने आशंका रहेको बताए । देशमा उत्पन्न विषम परिस्थितीलाई सामना गरेर अगाडी वढ्नुनै अहिलेको आवश्यक्ता रहेको उनको भनाइ छ । लान्दु्रक गाउँमा सञ्चालन हुन लागेको हाइड्रोपावरले लान्दु्रक बासिको गुनासोलाई समेटेर अगाडी नबढे हाइड्रो सञ्चालन गर्न नदिने बताए ।

    सो अवसरमा वोल्दै वडा नं ७ का वडा सदस्य राम बहादुर गुरुङले लान्दु्रक गाउँलाई खेलकुदको माध्यामबाट भाइचारा कायम गर्दै पर्यटकीय गाउँको प्रवद्र्धन गर्ने उद्देश्यले हरेक वर्ष दशैंको अवसरमा मेलालाई निरन्तरता दिदै आएको बताए ।क्युप्चे बराह क्लबका अध्यक्ष बिनायक गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा अन्नपूर्ण गाउँपालिका वडा नं ७ का पूर्व वडाअध्यक्ष घनश्याम चापागाँइ, मोति बहादुर गुरुङ, लगायतले बोलेका थिएभने समाजसेवी बुद्धि प्रसाद गुरुङले स्वागत मन्तब्य राखेका थिए । कार्यक्रमको सञ्चालन क्लबका भुतपूर्व सचिव बलबहादुर क्षेत्रीले गरेका थिए ।

    बिहीबार देखि शुरु भएको दशै मेलामा पुरुष, महिला तथा प्रौढ भलिबल, घोंडादौड प्रतियोगिता एवं विविध सांस्कृतिक कार्यक्रम हुने मेला संयोजक विष्णु चापागाँइले जानकारी दिए ।

    शुक्रबार, असोज १०, २०८२ मा प्रकाशित
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना
    राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने
    मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने
    • भर्खरै
    • चर्चित
    • १.
      युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना

    • २.
      राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने

    • ३.
      मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने

    • ४.
      तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु

    • ५.
      विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने

    • ६.
      मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने

    • ७.
      कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग

    • ८.
      रसुवा–त्रिशूली विपद्मा १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ४ हजार ४५१ जनाको उद्धार

    • ९.
      नेपाली फाइटर रवीन्द्र ढाँट ‘रोड टु यूएफसी’को फाइनलमा

    • १०.
      द फायर ग्याङ’ भन्दै व्यवसायीलाई धम्क्याएर रकम माग्ने दुई जना पक्राउ

    • १.
      विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने

    • २.
      मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने

    • ३.
      कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग

    • ४.
      राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने

    • ५.
      तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु

    • ६.
      मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने

    • ७.
      युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना

    Advertisement
    Advertisement
    Advertisement

    हाम्रो बारेमा

    शेर्पा मल्टीमिडिया प्रा.लि.
    पोखरा-९ नयाँबजार गण्डकी

    सूचना विभाग दर्ता नं.
    २५३५/२०७७-७८

    हाम्रो टीम

    अध्यक्ष
    बाशु शेर्पा

    सम्पादक
    सन्जय श्रेष्ठ

    फोटो/सम्वाददाता
    बस बहादुर शेर्पा

    सम्वाददाता
    तारा थापा मगर

    सम्पर्क

    फोन नम्बर
    9856032787

    ई-मेल
    sarokardainik01@gmail.com

    Copyright ©2026 Sarokar Dainik | All rights Reserved.
     Website By :  nwTech.