• समाचार
  • राजनीति
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • आर्थिक
  • साहित्य
  • जीवनशैली
  • भिडियो
  • थप
    • प्रविधि
    • विज्ञान प्रविधि
×
   आइतबार, भदौ २१, २०८३ | Sunday 6th September 2026
☰
    • समाचार
    • राजनीति
    • समाज
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • आर्थिक
    • साहित्य
    • जीवनशैली
    • भिडियो
    • थप
      • प्रविधि
      • विज्ञान प्रविधि

ताजा अपडेट

युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना
  • १ दिन अगाडि

राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने
  • १ दिन अगाडि

मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने
  • १ दिन अगाडि

तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु
  • १ दिन अगाडि

विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने
  • ३ दिन अगाडि

मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने
  • ४ दिन अगाडि

कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग
  • ४ दिन अगाडि

रसुवा–त्रिशूली विपद्मा १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ४ हजार ४५१ जनाको उद्धार
  • १ हप्ता अगाडि

नेपाली फाइटर रवीन्द्र ढाँट ‘रोड टु यूएफसी’को फाइनलमा
  • १ हप्ता अगाडि

चर्चित

टिम टेनिस नेपाल जुनियर टेनिसमा गण्डकीको उत्कृष्ट प्रदर्शन

  •  संवाददाता
  • मङ्गलबार, असोज २८, २०८२ मा प्रकाशित
    Advertisement
    छैठौं टिम टेनिस नेपाल जुनियर ओपन टेनिस प्रतियोगिता–२०२५ मा गण्डकी प्रदेशका खेलाडीहरूले उत्कृष्ट प्रदर्शन गरेका छन् ।
    मंगलबार काठमाण्डौंमा सम्पन्न प्रतियोगितामा गण्डकीका सुरेन्द्र बिक र अभिषेक गुरुङ डबल्समा उपविजेता बनेका छन् । यू–१२ ब्वाइज डबल्सको फाइनलमा आरभ सम्राट हाडा र विश्व डल्लाकोटीको जोडीले सुरेन्द्र र अभिषेकलाई ६–३ र ६–१ को सेटमा पराजित गर्दै उपाधि हात पारेका हुन् ।
    त्यसअघि, यू–१६ ब्वाइज सिंगल्समा पनि गण्डकीका सुरेन्द्र बिक उपविजेता बनेका थिए । पहिलो पटक सहभागिता जनाएका सुरेन्द्रले प्रतियोगिताको क्वार्टरफाइनलमा नेपाल नम्बर–२ वरियतालाई पराजित गर्दै सनसनी मच्चाएका थिए । उनले एकै दिन विभिन्न उमेर समूहका चार खेल खेलेका थिए । लगातार खेलको कारण सोमबार सम्पन्न फाइनलमा भने उनी कोर्टमा उत्रिन नसकी वाकओभर दिनु परेको गण्डकी प्रदेश टेनिस संघका अध्यक्ष विनोद कायस्थले जानकारी दिए ।
    अध्यक्ष कायस्थका अनुसार, “१४ वर्षको बालकलाई एकै दिन चार–चार वटा खेलमा उतार्नु आयोजकको कमजोरी हो । त्यसकै असरले सुरेन्द्रले फाइनलमा खेल्न पाएनन्, जुन खेलाडीका लागि मात्र होइन, हाम्रो लागि पनि दुःखद विषय हो ।”
    उनका अनुसार, सुरेन्द्रले पहिलो सहभागितामै उत्कृष्ट प्रदर्शन गर्दै अबको दिनमा नेपाली टेनिसमा आफ्नो छुट्टै पहिचान बनाउन सक्ने सम्भावना देखाएका छन् ।
    त्यसै गरी यू–१२ सिंगल्समा अभिषेक बयलकोटी तेस्रो भएका छन् यू–१६ तर्फ शरण विक पनि तेस्रो स्थान प्राप्त गरे । ओपन डबल्समा शरण विक र अनोमल नेपालीको जोडीले तेस्रो स्थान प्राप्त गर्दा ओपन डबल्समा दर्शन अधिकारी र अभिषेक बयलकोटीको जोडीले समेत् तेस्रो स्थान प्राप्त गर्न सफल रहे ।
    यहि असोज २५ देखि २८ असोज सम्म सञ्चालन भएको प्रतियोगितामा खेल्छ गण्डकी कार्यक्रममा प्रशिक्षणरत सुरेन्द्र विक, अभिषेक गुरूङ, दर्शन अधिकारी र शरन विकले यू–१४ र यू १६तर्फ सिंगल्स तथा डबल्समा सहभागिता जनाएका थिए। त्यस्तै अनोमल नेपाली र अभिषेक बलयकोटीले यू–१२ र यू–१४ दुबैतर्फ प्रतिस्पर्धा गरेका थिए । यसै गरी टिम अफिसियलमा जिया गुरूङ रहेकी थिइन् ।
    मङ्गलबार, असोज २८, २०८२ मा प्रकाशित
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना
    राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने
    मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने
    • भर्खरै
    • चर्चित
    • १.
      युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना

    • २.
      राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने

    • ३.
      मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने

    • ४.
      तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु

    • ५.
      विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने

    • ६.
      मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने

    • ७.
      कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग

    • ८.
      रसुवा–त्रिशूली विपद्मा १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ४ हजार ४५१ जनाको उद्धार

    • ९.
      नेपाली फाइटर रवीन्द्र ढाँट ‘रोड टु यूएफसी’को फाइनलमा

    • १०.
      द फायर ग्याङ’ भन्दै व्यवसायीलाई धम्क्याएर रकम माग्ने दुई जना पक्राउ

    • १.
      विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने

    • २.
      मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने

    • ३.
      कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग

    • ४.
      राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने

    • ५.
      तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु

    • ६.
      मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने

    • ७.
      युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना

    Advertisement
    Advertisement
    Advertisement

    हाम्रो बारेमा

    शेर्पा मल्टीमिडिया प्रा.लि.
    पोखरा-९ नयाँबजार गण्डकी

    सूचना विभाग दर्ता नं.
    २५३५/२०७७-७८

    हाम्रो टीम

    अध्यक्ष
    बाशु शेर्पा

    सम्पादक
    सन्जय श्रेष्ठ

    फोटो/सम्वाददाता
    बस बहादुर शेर्पा

    सम्वाददाता
    तारा थापा मगर

    सम्पर्क

    फोन नम्बर
    9856032787

    ई-मेल
    sarokardainik01@gmail.com

    Copyright ©2026 Sarokar Dainik | All rights Reserved.
     Website By :  nwTech.