• समाचार
  • राजनीति
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • आर्थिक
  • साहित्य
  • जीवनशैली
  • भिडियो
  • थप
    • प्रविधि
    • विज्ञान प्रविधि
×
   शुक्रबार, कार्तिक ०७, २०८३ | Friday 23rd October 2026
☰
    • समाचार
    • राजनीति
    • समाज
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • आर्थिक
    • साहित्य
    • जीवनशैली
    • भिडियो
    • थप
      • प्रविधि
      • विज्ञान प्रविधि

ताजा अपडेट

विश्वकप छनोट प्लेअफ, आठ टोलीबीच प्रतिस्पर्धा हुने
  • ३ घण्टा अगाडि

फ्रेन्चाइज फुटबल लिग एनएफएलआयोजना हुने
  • ३ घण्टा अगाडि

AAHA RARA CUP
२६औँ आहा रारा पोखरा गोल्डकप माघ ५ देखि
  • ३ घण्टा अगाडि

खेलकुदकर्मी अशोक लामा रुम्बाको नेतृत्वमा स्पेनबाट बाढी प्रभावितका लागि २२ लाख राहत संकलन
  • ३ घण्टा अगाडि

एन्फा अध्यक्षसहित चार जनाविरुद्ध मुद्दा चलाउन सीआईबीको सिफारिस
  • २ हप्ता अगाडि

 १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता मंसिर १६ देखि २९ गतेसम्म कर्णाली प्रदेशमा हुने
  • ३ हप्ता अगाडि

बेगनास फिस फेस्टिभल सफल बनाउन स्थानीय संघसंस्थाको प्रतिबद्धता
  • ३ हप्ता अगाडि

विश्वकप २०२७ को खेलतालिका सार्वजनिक, पहिलो खेलमै भारत र अस्ट्रेलिया भिड्ने
  • ३ हप्ता अगाडि

खुला पर्वतीय दौडको प्रथम पुरस्कार प्रायोजन कुमार गुरुङले गर्ने
  • ३ हप्ता अगाडि

चर्चित

कास्कीको लालिगुराँस एशोसिएसन एन्फा प्रेसिडेन्ट लिगमा छनोट हुने पहिलो टोली बन्न सफल

  •  संवाददाता
  • बुधबार, कार्तिक २७, २०८२ मा प्रकाशित
    Advertisement

    मकवानपुरको हेटौंडा स्थित गौरीटार रंगशालामा जारी एन्फा प्रेसिडेन्ट लिगमा कास्कीको लालिगुराँस एशोसिएसन क्लबले मंगलबारको महत्वपूर्ण खेल जित्दै राष्ट्रिय लिगमा छनोट हुने पहिलो टोली बन्न सफल भएको छ ।

    दिनको दोस्रो खेलमा लालिगुराँसले काठमाडौंको चित्लाङ युथ क्लबलाई एकतर्फी ३–० को फराकिलो अन्तरले पराजित गर्दै समूह ‘ए’ बाट सेमिफाइनल प्रवेश पक्का गरेको हो ।

    लालिगुराँसको जितमा लक्षु थापा, आशिष गुरुङ र सुलेमान थापा मगरले गोल गरेका थिए । लालिगुराँसका लक्षु थापा खेलको म्यान अफ द म्याच घोषित भए ।

    यसअघि भएको पहिलो खेलमा कैलालीको बिजय स्पोट्र्स क्लब र बर्दियाको जन जागृति युवा क्लबबीचको प्रतिस्पर्धा १–१ को बराबरीमा टुंगिएको थियो । पहिलो हाफमा एरोन थापाको गोलमार्फत अग्रता लिएको बिजय स्पोट्र्स क्लब दोस्रो हाफमा त्यो अग्रता जोगाउन नसक्दा अंक बाँड्न बाध्य भयो ।

    जन जागृति क्लबका हरिहर बुढा मगरले बराबरी गोल फर्काएका थिए। खेलमा उत्कृष्ट प्रदर्शन गर्ने हरिहरलाई म्यान अफ द म्याच घोषित गरिएको छ । चार खेलबाट पाँच अंक बटुलेको बिजय स्पोट्र्स क्लब समूह ‘ए’ को दोस्रो स्थानमा रहेको छ ।

    मंसिर २ सम्म सञ्चालन हुने यो लिगमा १० टोलीको सहभागिता छ । दुई समूहमा विभाजन गरिएका टोलीमध्ये प्रत्येक समूहका शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्ने छन् । सेमिफाइनलमा पुगेका टोलीहरू आगामी पुस महिनामा हुने राष्ट्रिय लिगमा सहभागी हुने छन् ।

    लिग कम नकआउट प्रारूपमा सञ्चालन भइरहेको छ। प्रतियोगिताको विजेता टोलीले उपाधिसहित नगद १० लाख रुपैयाँ प्राप्त गर्नेछ भने उपविजेताले ५ लाख रुपैयाँ पुरस्कार पाउनेछ ।

    बुधबार, कार्तिक २७, २०८२ मा प्रकाशित
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    विश्वकप छनोट प्लेअफ, आठ टोलीबीच प्रतिस्पर्धा हुने
    फ्रेन्चाइज फुटबल लिग एनएफएलआयोजना हुने
    AAHA RARA CUP
    २६औँ आहा रारा पोखरा गोल्डकप माघ ५ देखि
    • भर्खरै
    • चर्चित
    • १.
      विश्वकप छनोट प्लेअफ, आठ टोलीबीच प्रतिस्पर्धा हुने

    • २.
      फ्रेन्चाइज फुटबल लिग एनएफएलआयोजना हुने

    • ३.
      २६औँ आहा रारा पोखरा गोल्डकप माघ ५ देखि

    • ४.
      खेलकुदकर्मी अशोक लामा रुम्बाको नेतृत्वमा स्पेनबाट बाढी प्रभावितका लागि २२ लाख राहत संकलन

    • ५.
      एन्फा अध्यक्षसहित चार जनाविरुद्ध मुद्दा चलाउन सीआईबीको सिफारिस

    • ६.
       १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता मंसिर १६ देखि २९ गतेसम्म कर्णाली प्रदेशमा हुने

    • ७.
      बेगनास फिस फेस्टिभल सफल बनाउन स्थानीय संघसंस्थाको प्रतिबद्धता

    • ८.
      विश्वकप २०२७ को खेलतालिका सार्वजनिक, पहिलो खेलमै भारत र अस्ट्रेलिया भिड्ने

    • ९.
      खुला पर्वतीय दौडको प्रथम पुरस्कार प्रायोजन कुमार गुरुङले गर्ने

    • १०.
      रसुवाका बाढीपहिरो प्रभावितका लागि उल्लेरी समाज कास्की, पोखरा र उल्लेरी समाज यूकेद्वारा चार लाखभन्दा बढी हस्तान्तरण

    • १.
      २६औँ आहा रारा पोखरा गोल्डकप माघ ५ देखि

    • २.
      खेलकुदकर्मी अशोक लामा रुम्बाको नेतृत्वमा स्पेनबाट बाढी प्रभावितका लागि २२ लाख राहत संकलन

    • ३.
      फ्रेन्चाइज फुटबल लिग एनएफएलआयोजना हुने

    • ४.
      विश्वकप छनोट प्लेअफ, आठ टोलीबीच प्रतिस्पर्धा हुने

    Advertisement
    Advertisement
    Advertisement

    हाम्रो बारेमा

    शेर्पा मल्टीमिडिया प्रा.लि.
    पोखरा-९ नयाँबजार गण्डकी

    सूचना विभाग दर्ता नं.
    २५३५/२०७७-७८

    हाम्रो टीम

    अध्यक्ष
    बाशु शेर्पा

    सम्पादक
    सन्जय श्रेष्ठ

    फोटो/सम्वाददाता
    बस बहादुर शेर्पा

    सम्वाददाता
    तारा थापा मगर

    सम्पर्क

    फोन नम्बर
    9856032787

    ई-मेल
    sarokardainik01@gmail.com

    Copyright ©2026 Sarokar Dainik | All rights Reserved.
     Website By :  nwTech.