• समाचार
  • राजनीति
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • आर्थिक
  • साहित्य
  • जीवनशैली
  • भिडियो
  • थप
    • प्रविधि
    • विज्ञान प्रविधि
×
   आइतबार, भदौ २१, २०८३ | Sunday 6th September 2026
☰
    • समाचार
    • राजनीति
    • समाज
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • आर्थिक
    • साहित्य
    • जीवनशैली
    • भिडियो
    • थप
      • प्रविधि
      • विज्ञान प्रविधि

ताजा अपडेट

युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना
  • १ दिन अगाडि

राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने
  • १ दिन अगाडि

मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने
  • १ दिन अगाडि

तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु
  • १ दिन अगाडि

विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने
  • ३ दिन अगाडि

मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने
  • ४ दिन अगाडि

कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग
  • ४ दिन अगाडि

रसुवा–त्रिशूली विपद्मा १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ४ हजार ४५१ जनाको उद्धार
  • १ हप्ता अगाडि

नेपाली फाइटर रवीन्द्र ढाँट ‘रोड टु यूएफसी’को फाइनलमा
  • १ हप्ता अगाडि

चर्चित

मेजर लक्ष्मी प्रसाद गुरुङ दम्पतीद्वारा युवा पत्रकारिता पुरस्कारका लागि अक्षयकोष स्थापना छनौट समितिको संयोजकमा हुम ब. गुरुङ

  •  संवाददाता
  • शनिबार, कार्तिक ३०, २०८२ मा प्रकाशित
    Advertisement

    समाजसेवी मेजर लक्ष्मी प्रसाद गुरुङ र उहाँकी धर्मपत्नी हुम कुमारी गुरुङले नेपाल आदिवासी जनजाती महासंघ (फोनिज शाखा)को संयोजनमा अक्षयकोष स्थापना गर्नुभएको छ ।

    पत्रकारिता क्षेत्रमा क्रियाशिल आदिवासी जनजाती युवा पत्रकारको प्रोत्साहन स्वरुप बैबाहिक बर्षगाँठको अवसरमा मेजर लक्ष्मी प्रसाद, हुम कुमारी गुरुङ एमभिओ बिईएन टु जिआर युवा पत्रकारिता पुरस्कार वितरण गरिनेछ ।

    शुक्रबार बसेको बैठकले नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) कास्कीका सल्लाहकार हुम बहादुर गुरुङको संयोजकत्वमा छनौट समिति समेत गठन गरेको छ ।

    सदस्यहरु फोनिज गण्डकीका इञ्चार्ज रुद्र श्रीष मगर, फोनिज गण्डकीका अध्यक्ष खिमा कुमारी गुरुङ, फोनिज कास्कीका अध्यक्ष बिना कुमारी मगर र सचिव देबिका तामाङ रहनुभएको छ ।

    फोनिज कास्कीका अध्यक्ष बिना कुमारी मगरलेआउँदो मंसिर ३ गते बुधबार छनौट समितिको सिफारिसका आधारमा पत्रकारिता पुरस्कार २०८२ प्रदान गरिने जानकारी दिनुभयो ।

    आदिबासि जनजातिको हक अधिकार सुनिश्चित गर्दै करिब ५ बर्ष वा बढी पत्रकारितामा क्रियाशिल युवा पत्रकारलाई हौसला दिने उद्देश्यले स्थापना गरिएको यस पुरस्कारको नगद राशी रु दश हजार रहेको उहाले बताउनुभयो ।

    हाल रु एक लाख एघार हजार एक सय पन्ध्रको अक्षयकोष स्थापना गरिएको र बर्षेनि रकम थपिदै जाने फोनिज कास्कीका कोषाध्यक्ष बस बहादुर शेर्पा( बसन्त) ले जानकारी दिनुभयो ।

    पत्रकारिताको क्षेत्रमा देखाउनुभएको आत्मियताप्रति समाजसेवी मेजर गुरुङ र उहाँको परिवारलाई फोनिज कास्कीले धन्यवाद ज्ञापन गरेको थियो ।

    आजको बैठकमा फोनिज गण्डकीका उपाध्यक्ष धन बहादुर गुरुङ (सुमन), फोनिज कास्कीका निवर्तमान अध्यक्ष दिल प्रसाद गुरुङ, फोनिज कास्कीका सल्लाहकार उदय बहादुर अमात्य लगायतले ठोस कार्यविधि बनाए यस पत्रकारिता पुरस्कारलाई अगाडि लैजान सुझाव दिनुभएको थियो ।

    द गोर्खाज बचत तथा ऋण सहकारीका अध्यक्ष मेजर गुरुङ, गल्फ संघ कास्की र गोर्खा कम्युनिटी कास्की नेपालका संस्थापक अध्यक्ष तथा युके तमु धिको प्रतिनिधी लगायत विभिन्न संघसंस्थामा आवद्ध हुनुहुन्छ । साथै, १८ वर्ष देखि गोर्खा अभियान र सामाजिक काममा सक्रिय रुपमा लाग्दै आउनुभएको छ । उहाँले ब्रिटिस र बुर्नाईमा ४२ वर्ष काम गर्नुभएको थियो ।

    शनिबार, कार्तिक ३०, २०८२ मा प्रकाशित
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना
    राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने
    मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने
    • भर्खरै
    • चर्चित
    • १.
      युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना

    • २.
      राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने

    • ३.
      मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने

    • ४.
      तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु

    • ५.
      विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने

    • ६.
      मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने

    • ७.
      कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग

    • ८.
      रसुवा–त्रिशूली विपद्मा १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ४ हजार ४५१ जनाको उद्धार

    • ९.
      नेपाली फाइटर रवीन्द्र ढाँट ‘रोड टु यूएफसी’को फाइनलमा

    • १०.
      द फायर ग्याङ’ भन्दै व्यवसायीलाई धम्क्याएर रकम माग्ने दुई जना पक्राउ

    • १.
      विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने

    • २.
      मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने

    • ३.
      कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग

    • ४.
      राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने

    • ५.
      तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु

    • ६.
      मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने

    • ७.
      युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना

    Advertisement
    Advertisement
    Advertisement

    हाम्रो बारेमा

    शेर्पा मल्टीमिडिया प्रा.लि.
    पोखरा-९ नयाँबजार गण्डकी

    सूचना विभाग दर्ता नं.
    २५३५/२०७७-७८

    हाम्रो टीम

    अध्यक्ष
    बाशु शेर्पा

    सम्पादक
    सन्जय श्रेष्ठ

    फोटो/सम्वाददाता
    बस बहादुर शेर्पा

    सम्वाददाता
    तारा थापा मगर

    सम्पर्क

    फोन नम्बर
    9856032787

    ई-मेल
    sarokardainik01@gmail.com

    Copyright ©2026 Sarokar Dainik | All rights Reserved.
     Website By :  nwTech.