• समाचार
  • राजनीति
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • आर्थिक
  • साहित्य
  • जीवनशैली
  • भिडियो
  • थप
    • प्रविधि
    • विज्ञान प्रविधि
×
   आइतबार, भदौ २१, २०८३ | Sunday 6th September 2026
☰
    • समाचार
    • राजनीति
    • समाज
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • आर्थिक
    • साहित्य
    • जीवनशैली
    • भिडियो
    • थप
      • प्रविधि
      • विज्ञान प्रविधि

ताजा अपडेट

युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना
  • १ दिन अगाडि

राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने
  • १ दिन अगाडि

मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने
  • १ दिन अगाडि

तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु
  • १ दिन अगाडि

विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने
  • ३ दिन अगाडि

मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने
  • ४ दिन अगाडि

कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग
  • ४ दिन अगाडि

रसुवा–त्रिशूली विपद्मा १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ४ हजार ४५१ जनाको उद्धार
  • १ हप्ता अगाडि

नेपाली फाइटर रवीन्द्र ढाँट ‘रोड टु यूएफसी’को फाइनलमा
  • १ हप्ता अगाडि

चर्चित

४० वर्षअघि हराएका नेपाली नाटकीय ढङ्गले भारतको जेलमा भेटिए

  •  संवाददाता
  • बिहीबार , फागुन २७, २०७७ मा प्रकाशित
    Advertisement

    विसं। २०३५ साल माघको महिना, नेपालको इलामका दीपक जोशी तिमिल्सिना घरबाट निस्किएका थिए तर उनी कहिल्यै घर फिर्ता भएनन् ।
    उनी हराएको ४० वर्षपछि उनको परिवारका सदस्यले उनलाई अघिल्लो महिना कोलकाताको दमदम केन्द्रीय कारागारमा देख्न पाए ।
    घरबाट निस्कँदा उनले आफू दाल बेच्न जान लागेको बताएका थिए ।
    त्यतिबेला उनी आफ्नो गाउँमा नै सानोतिनो काम गर्दथे र ज्योतिष शास्त्रमा उनको रुची थियो ।

    यसबारे बीबीसी हिन्दीले समाचार प्रकाशित गरेको छ । प्रकाश चन्द्र तिमिल्सिनाले बीबीसीसँगको टेलिफोन वार्तामा भने, ‘हामीले त दाइको मृत्यु भइसकेको होला भन्ने सोचेका थियौं । हामीले नेपालको हरेक ठाउँमा उनलाई खोजेका थियौं तर केही थाहा पाउन सकेका थिएनौं ।’

    उनले थपे, ‘त्यतिबेला दार्जिलिङमा गोर्खाल्याण्डको आन्दोलन चलिरहेको थियो । हामीले सोचेका थियौं कि त्यहि आन्दोलनमापरी दाइको मृत्यु भएको होला । यत्तिका वर्षपछि दाइको खबर आउला भनेर हामीले सोचेका पनि थिएनौं ।’

    उता दीपका जोशी तिमिल्सिना लगभग ४० वर्ष पश्चिम बंगालको विभिन्न जेलमा विचाराधीन कैदीको रुपमा रहिसकेका छन् । चार दशकमा पनि उनीविरुद्धको सुनुवाई पूरा हुन सकेको छैन ।

    बुधबार उनको मुद्दामा कलकत्ता हाईकोर्टका मुख्य न्यायाधीशको डिभिजन बेन्चले सुनुवाई गर्यो । जोशाीको अर्को सुनुवाई आउँदो सोमबार हुनेछ ।

    अदालतले दीपक रिहा भएर नेपाल फर्कन पाउँछन् कि पाउँदैनन् भनेर निर्णय गर्नुपर्ने छ ।

    ४० वर्षसम्म दीपक जोशीको जीवन रोकिएता पनि पछिल्ला केही महिनामा नाटकीय घटना भए ।
    अघिल्लो वर्ष फेब्रुअरीमा नदीग्रामबाट राधेश्याम दास ट्रान्सफर भएर दमदम केन्द्रीय कारागार आए । उनलाई माओवादी संगठनसँग सम्बन्धित भएको आरोपमा १० वर्ष अघि पक्राउ गरिएको थियो । उनी सन् २०१६ मा पनि केही दिन दमदम जेलमा थिए ।

    राधेश्याम दासले बीबीसीसँग भने, ‘अघिल्लो महिना फेब्रुअरीमा जब मलाई दमदम ल्याइयो तब पहिलादेखि नै परिचित दीपकजीसँग पुनः भेट भयो । जेलमा जो मानसिक रुपमा अस्वस्थ हुन्छन्, उनीहरुसँग म स्वेच्छाले परिचय गर्छु । त्यसै गरी दीपकसँग पनि परिचय भयो । कुरै कुरामा थाहा भयो कि उनी पछिल्लो ४० वर्षदेखि जेलमा छन् तर उनको मुद्दामा कुनै सुनुवाई भएको छैन ।’

    जेलबाट जमानतमा छुटेपटि दासले पश्चिम बंगालको एमेच्योर रेडियो क्लबसँग सम्पर्क गरे । यो रेडियो सञ्चालकका एउटा संगठन हो ।

    रेडियो क्लबका सचिव अम्बरीश नाग विश्वासले भने, ‘राधेश्याम दासले एक व्यक्ति सुनुवाई बिना नै ४० वर्ष जेलमा छन् भन्ने थाहा पाउँदा म चकित भएँ । हामीले जेल कार्यालयसँग सम्पर्क गर्यौं । उनीहरुले सुरुमा त विश्वास गरेनन् । तर पछि अनुसन्धान गर्दा उनीहरुलाई पनि थाहा भयो कि दीपक जोशी तिमिल्सिना नामका एक कैदी सन् १९८१ देखि जेलमा बन्द छन् र अहिलेसम्म उनको सुनुवाई भएको छैन ।’

    अम्बरीश नाग विश्वास र उनका क्लबका केही मानिसहरुले दीपक जोशीसँग भेट्ने अनुमति मागे । तर परिवारको सदस्य नभएका कारण हिरक सिन्हाले मात्रै जोशीलाई भेट्ने अनुमति पाए किनभने उनी कलकत्ता हाइकोर्टका वकिल हुन् ।

    बिहीबार , फागुन २७, २०७७ मा प्रकाशित
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना
    राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने
    मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने
    • भर्खरै
    • चर्चित
    • १.
      युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना

    • २.
      राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने

    • ३.
      मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने

    • ४.
      तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु

    • ५.
      विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने

    • ६.
      मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने

    • ७.
      कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग

    • ८.
      रसुवा–त्रिशूली विपद्मा १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ४ हजार ४५१ जनाको उद्धार

    • ९.
      नेपाली फाइटर रवीन्द्र ढाँट ‘रोड टु यूएफसी’को फाइनलमा

    • १०.
      द फायर ग्याङ’ भन्दै व्यवसायीलाई धम्क्याएर रकम माग्ने दुई जना पक्राउ

    • १.
      विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने

    • २.
      मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने

    • ३.
      कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग

    • ४.
      राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने

    • ५.
      तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु

    • ६.
      मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने

    • ७.
      युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना

    Advertisement
    Advertisement
    Advertisement

    हाम्रो बारेमा

    शेर्पा मल्टीमिडिया प्रा.लि.
    पोखरा-९ नयाँबजार गण्डकी

    सूचना विभाग दर्ता नं.
    २५३५/२०७७-७८

    हाम्रो टीम

    अध्यक्ष
    बाशु शेर्पा

    सम्पादक
    सन्जय श्रेष्ठ

    फोटो/सम्वाददाता
    बस बहादुर शेर्पा

    सम्वाददाता
    तारा थापा मगर

    सम्पर्क

    फोन नम्बर
    9856032787

    ई-मेल
    sarokardainik01@gmail.com

    Copyright ©2026 Sarokar Dainik | All rights Reserved.
     Website By :  nwTech.