• समाचार
  • राजनीति
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • आर्थिक
  • साहित्य
  • जीवनशैली
  • भिडियो
  • थप
    • प्रविधि
    • विज्ञान प्रविधि
×
   आइतबार, भदौ २१, २०८३ | Sunday 6th September 2026
☰
    • समाचार
    • राजनीति
    • समाज
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • आर्थिक
    • साहित्य
    • जीवनशैली
    • भिडियो
    • थप
      • प्रविधि
      • विज्ञान प्रविधि

ताजा अपडेट

युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना
  • १ दिन अगाडि

राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने
  • १ दिन अगाडि

मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने
  • १ दिन अगाडि

तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु
  • १ दिन अगाडि

विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने
  • ३ दिन अगाडि

मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने
  • ४ दिन अगाडि

कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग
  • ४ दिन अगाडि

रसुवा–त्रिशूली विपद्मा १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ४ हजार ४५१ जनाको उद्धार
  • १ हप्ता अगाडि

नेपाली फाइटर रवीन्द्र ढाँट ‘रोड टु यूएफसी’को फाइनलमा
  • १ हप्ता अगाडि

चर्चित

पोखरा हर्बल होमको नयाँ सोरुम सञ्चालन, ऋषि आदिवासी आयल प्रति ग्राहकको माग बढ्दै

  •  संवाददाता
  • मङ्गलबार, पुष ०१, २०८२ मा प्रकाशित
    Advertisement

    पोखरा १ पुष । लामो समयदेखि पोखरामा रहेर हर्बल प्रोडक्ट मार्फत ग्राहकको मन जित्न सफल पोखरा हर्बल होम्सले नयाँ प्रोडक्टलाई ग्राहकसामु पस्केको छ । विशेषगरी कपालको समस्याबाट पीडित भएकाको लागि लक्षित गरेर ऋषि आदिवासी ब्रिङ्गामुलिका हर्बल हेयर आयल पोखरामा भित्राएको छ ।

    भारतको कर्नाटकका आदिवासीले १ सय ८ वटा जडिबुटी मिसाएर हातले बनाएको यो तेललाई इम्पोर्ट गरेर बेच्न थालेको सञ्चालक कुमार प्रसाद बरालले जानकारी दिए । केही समयदेखि पोखरामा बिक्री भइरहेको यो तेलको प्रयोगकर्ताबाट सकारात्मक प्रतिक्रिया मिलिरहेको उनले खुलाएका छन् । फलस्वरुप सो रुमको रूप दिएर ग्राहकलाई सेवा दिन थालिएको उनले खुलाए । यो तेल पोखराका कस्मेटिक पसलमा पाइन्छ भने न्युरोडमा रहेका सो रुममा पुगरेर समेत खरिद गर्न सकिनेछ । कपालको समस्याको एउटै समाधान ऋषि आदिवासी ब्रिङ्गामुलिका हर्बल हेयर आयल हुने उनको विश्वास छ ।

    यो तेलको मूल्य २ सय ५० एमएलको लागि एमआरपी १ हजार ५ सय रुपैयाँ रहेको छ भने ५ सय एमएलको लागि २ हजार ८ सय रुपैयाँ एमआरपी रहेको छ । यसको स्याम्पु समेत राम्रो रहेको उनले बताए । झण्डै ६ महिनामा यसको पूर्ण रुपमा नतिजा देखिने भएकोले गुणस्तरीयता हिसाबले यसको प्रयोग गर्न उनको सुझाब छ । बजारमा पाइने सस्ता प्रोडक्ट भन्दा राम्रो प्रोडक्ट प्रयोग गर्ने हो भने नतिजा राम्रो आउने उनको दावी छ ।

    त्रिलोकी इन्टरनेशनलका सञ्चालक योगेश बर्णवालले पोखरा सहित जनकपुर, वीरगञ्ज, चितवन, काठमाण्डौ, बुटबल लगायतका नेपालका ८ ठाउँमा यसको सो रुम खोलिसकेको बताए । यो प्रोडक्टले कपाल झर्न रोक्ने उनको दावी छ। आदिवासीले आफ्नो हातले बनाएको होम मेड प्रोडक्ट भएको र भारतको कर्नाटकबाट इम्पोर्ट गरेर नेपालभर वितरण गर्ने काम आफूहरूले गरिरहेको उनले बताए । एक वर्ष अगाडिबाट बजारमा आएको यो प्रोडक्टका अधिकांश प्रयोगकर्ता सन्तुष्ट रहेको उनको भनाइ छ ।

    पोखराको सो रुमको औपचारिक उद्‌घाटन भने केही समय पछाडि गर्ने तयारी गरिएको सञ्चालक बरालले जानकारी दिए । उनका अनुसार पछिल्ला दिनमा हर्बल प्रोडक्टमा ग्राहकको आकर्षणमा थप वृद्धि भएको छ ।

    ((

    मङ्गलबार, पुष ०१, २०८२ मा प्रकाशित
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना
    राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने
    मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने
    • भर्खरै
    • चर्चित
    • १.
      युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना

    • २.
      राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने

    • ३.
      मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने

    • ४.
      तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु

    • ५.
      विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने

    • ६.
      मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने

    • ७.
      कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग

    • ८.
      रसुवा–त्रिशूली विपद्मा १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ४ हजार ४५१ जनाको उद्धार

    • ९.
      नेपाली फाइटर रवीन्द्र ढाँट ‘रोड टु यूएफसी’को फाइनलमा

    • १०.
      द फायर ग्याङ’ भन्दै व्यवसायीलाई धम्क्याएर रकम माग्ने दुई जना पक्राउ

    • १.
      विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने

    • २.
      मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने

    • ३.
      कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग

    • ४.
      राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने

    • ५.
      तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु

    • ६.
      मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने

    • ७.
      युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना

    Advertisement
    Advertisement
    Advertisement

    हाम्रो बारेमा

    शेर्पा मल्टीमिडिया प्रा.लि.
    पोखरा-९ नयाँबजार गण्डकी

    सूचना विभाग दर्ता नं.
    २५३५/२०७७-७८

    हाम्रो टीम

    अध्यक्ष
    बाशु शेर्पा

    सम्पादक
    सन्जय श्रेष्ठ

    फोटो/सम्वाददाता
    बस बहादुर शेर्पा

    सम्वाददाता
    तारा थापा मगर

    सम्पर्क

    फोन नम्बर
    9856032787

    ई-मेल
    sarokardainik01@gmail.com

    Copyright ©2026 Sarokar Dainik | All rights Reserved.
     Website By :  nwTech.