• समाचार
  • राजनीति
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • आर्थिक
  • साहित्य
  • जीवनशैली
  • भिडियो
  • थप
    • प्रविधि
    • विज्ञान प्रविधि
×
   आइतबार, भदौ २१, २०८३ | Sunday 6th September 2026
☰
    • समाचार
    • राजनीति
    • समाज
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • आर्थिक
    • साहित्य
    • जीवनशैली
    • भिडियो
    • थप
      • प्रविधि
      • विज्ञान प्रविधि

ताजा अपडेट

युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना
  • १ दिन अगाडि

राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने
  • १ दिन अगाडि

मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने
  • १ दिन अगाडि

तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु
  • १ दिन अगाडि

विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने
  • ३ दिन अगाडि

मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने
  • ४ दिन अगाडि

कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग
  • ४ दिन अगाडि

रसुवा–त्रिशूली विपद्मा १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ४ हजार ४५१ जनाको उद्धार
  • १ हप्ता अगाडि

नेपाली फाइटर रवीन्द्र ढाँट ‘रोड टु यूएफसी’को फाइनलमा
  • १ हप्ता अगाडि

चर्चित

हिमालय क्रिकेट एकेडेमी कपमा डायमण्ड सेमीफाइनमा प्रवेश

  •  संवाददाता
  • बिहीबार , पुष ०३, २०८२ मा प्रकाशित
    Advertisement

    हिमालय क्रिकेट एकेडेमी कप २०८२ यु–१६ अन्तर विद्यालय पुरुष टि–२० क्रिकेट प्रतियोगितामा डायमण्ड सेकेण्डरी स्कुल सेमी फाइनलमा प्रवेश गरेको छ ।

    बुधवार सम्पन्न खेलमा ग्लोबल लाई १८ रनले पराजित गदै डायमण्ड प्रतियोगिताको सेमी फाइनलमा प्रवेश गरेको हो ।

    प्रतियोगितामा लभिन र टप्स बिचको पहिलो खेलमा टप्सले टस जितेर ब्याटिङमा उत्रिदा २० ओभरमा ७ विकेटको नोक्सानीमा १ सय ५२ रन बनायो । जसमा सुजन थारुले ४० बलमा ३८ रन, शिव प्रसाद सुवेदीले २० बलमा ३३ रन र निश्चल अधिकारीले २७ बलमा २० रन बनाउन सफल भए ।

    त्यस्तै लभिनका बलर आरभ मानन्धरले २ विकेट र प्रज्वल गुरुङले २ विकेट लिन सफल भए । १ सय ५३ रन पछ्याएको लभिनले १३.५ ओभर खेल्दै १० विकेटको नोक्सानीमा ४३ रन बनाउन सफल भए । जसमा अविभजंग कुँवरले १२ बलमा ९ रन, त्यसैगरी टप्सका बलर साजन शर्माले ४ ओभरमा १ मेडेन राख्दै ७ रन दिदै ५ विकेट लिन सफल भए । त्यसैगरी अनुज शर्माले ४ ओभरमा १२ रन दिदै ३ विकेट लिन सफल रहे । उक्त खेलको म्यान अफ दी म्याच टप्सका साजन शर्मा घोषित भए ।

    त्यसैगरी डायमण्ड र ग्लोबल बिचको दोश्रो खेलमा डायमण्डले टस जितेर ब्याटिङ लियो । जसमा डायमण्डले २० ओभरमा १० विकेटको नोक्सानीमा १ सय १७ रन बनाउन सफल भयो । जसमा अविरल पोख्रेलले २६ बलमा २९ रन, अशोक राज तिमिल्सिनाले २६ बलमा २० रन बनाउन सफल भएभने ग्लोबलका बलर सक्षम सापकोटाले ४ ओभरमा ११ रन दिदै ३ विकेट लिन सफल भए । त्यस्तै कबिर खत्रीले ४ ओभरमा १७ रन दिएर २ विकेट लिन सफल भए । जवाफी ब्याटिङमा उत्रेको ग्लोबलले २० ओभर खेल्दै ६ विकेटको नोक्सानीमा ९९ रन बनाउन सफल भयो । जसमा अर्जुन वाग्लेले ३९ बलमा १७ रन र कबिर खत्रीले २२ बलमा १९ रन बनाए । त्यसैगरी डायमण्डका बलर सबुद सुवेदीले ४ ओभरमा १७ रन खर्चेर ३ विकेट लिन सफल भए । उक्त खेल डायमण्डले १८ रनले जित्न सफल भयो । खेलको म्यान अफदी म्याच अभिरल पोख्रेल हुन सफल भए ।

    प्रतियोगिता अन्तर्गत पुष ५ गते शनिबार सेमिफाइनल अन्तर्गत पहिलो खेल जनप्रकाश मावि र हिमालयन सेकेण्डरी स्कुल र दोश्रो खेल प्रतिभा सेकेण्डरी र डायमण्ड बिच हुने छ ।

    बिहीबार , पुष ०३, २०८२ मा प्रकाशित
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना
    राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने
    मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने
    • भर्खरै
    • चर्चित
    • १.
      युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना

    • २.
      राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने

    • ३.
      मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने

    • ४.
      तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु

    • ५.
      विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने

    • ६.
      मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने

    • ७.
      कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग

    • ८.
      रसुवा–त्रिशूली विपद्मा १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ४ हजार ४५१ जनाको उद्धार

    • ९.
      नेपाली फाइटर रवीन्द्र ढाँट ‘रोड टु यूएफसी’को फाइनलमा

    • १०.
      द फायर ग्याङ’ भन्दै व्यवसायीलाई धम्क्याएर रकम माग्ने दुई जना पक्राउ

    • १.
      विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने

    • २.
      मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने

    • ३.
      कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग

    • ४.
      राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने

    • ५.
      तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु

    • ६.
      युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना

    • ७.
      मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने

    Advertisement
    Advertisement
    Advertisement

    हाम्रो बारेमा

    शेर्पा मल्टीमिडिया प्रा.लि.
    पोखरा-९ नयाँबजार गण्डकी

    सूचना विभाग दर्ता नं.
    २५३५/२०७७-७८

    हाम्रो टीम

    अध्यक्ष
    बाशु शेर्पा

    सम्पादक
    सन्जय श्रेष्ठ

    फोटो/सम्वाददाता
    बस बहादुर शेर्पा

    सम्वाददाता
    तारा थापा मगर

    सम्पर्क

    फोन नम्बर
    9856032787

    ई-मेल
    sarokardainik01@gmail.com

    Copyright ©2026 Sarokar Dainik | All rights Reserved.
     Website By :  nwTech.