• समाचार
  • राजनीति
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • आर्थिक
  • साहित्य
  • जीवनशैली
  • भिडियो
  • थप
    • प्रविधि
    • विज्ञान प्रविधि
×
   आइतबार, भदौ २१, २०८३ | Sunday 6th September 2026
☰
    • समाचार
    • राजनीति
    • समाज
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • आर्थिक
    • साहित्य
    • जीवनशैली
    • भिडियो
    • थप
      • प्रविधि
      • विज्ञान प्रविधि

ताजा अपडेट

युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना
  • १ दिन अगाडि

राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने
  • १ दिन अगाडि

मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने
  • १ दिन अगाडि

तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु
  • १ दिन अगाडि

विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने
  • ३ दिन अगाडि

मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने
  • ४ दिन अगाडि

कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग
  • ४ दिन अगाडि

रसुवा–त्रिशूली विपद्मा १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ४ हजार ४५१ जनाको उद्धार
  • १ हप्ता अगाडि

नेपाली फाइटर रवीन्द्र ढाँट ‘रोड टु यूएफसी’को फाइनलमा
  • १ हप्ता अगाडि

चर्चित

भु. पू. विद्यार्थी मञ्च आनन्द ज्योति मा. वि.को  अध्यक्षमा सुशीला अधिकारी

  •  संवाददाता
  • आइतबार, पुष ०६, २०८२ मा प्रकाशित
    Advertisement

    भु.पू. विद्यार्थी मञ्च आनन्द ज्योति मा. वि.बेगनासको अध्यक्षमा सुशीला अधिकारी सिग्देल निर्वाचित भएकी छन् । शनिबार सम्पन्न मञ्चको छैटौं बार्षिक साधरणसभा एवं तेस्रो अधिबेशनबाट अधिकारी सिग्देल  सर्वसम्मत अध्यक्षमा निर्वाचित भएकी हुन् ।

    यस्तै, अधिबेशनले मञ्चको उपाध्यक्षमा कृष्णराज आचार्य, सचिवमा अर्जुन पौडेल र कोषाध्यक्षमा केशबराज तिवारीलाई निर्वाचित गरेको छ । यसैगरी सदस्यहरुमा, गोमा सोती, टेकनाथ पोख्रेल, प्रकाश सापकोटा, अनिता अधिकारी पोख्रेल, शिबहरी सुवेदी, रोशन तिवारी र सुर्य सुबेदी चयन भएका छन् ।

    संस्थाका सल्लाहकार चन्द्र बहादुर सुबेदी संयोजक र सल्लाहकार चिरञ्जीवी अधिकारी र श्री आनन्द ज्योति मा.बि. का प्रधानध्यपक शिबराज अधिकारी सदस्य रहेको निर्वाचन मण्डलले निर्वाचन प्रक्रिया सम्पन्न गरी सर्वसम्मत नयाँ कार्यसमिति चयन गरेको हो ।

    कार्यक्रमको उद्घाटन सत्रमा बोल्दै प्रमुख अतिथी पोखरा महानगरपालिका वडा नम्बर-३१ का वडा अध्यक्ष ढकनाथ कडेलले सामुदायिक विद्यालयहरुको गुणस्तर कमजोर छ भन्ने भाष्य लाई चिर्न आनन्द ज्योति मा.बि. सफल भएको भन्दै गत बर्षको एसईई परिक्षामा यस विद्यालयले सबिक लेखनाथमा नै निजी र सामुदायिक दुबै तर्फका विद्यालयहरु मध्य सत प्रतिशत विद्यार्थी उत्रीण गराउने एक मात्रै विद्यालय बन्न सफल भएर प्रमाणित गरेको बताउनु भयो ।

    बिद्यालयको शैक्षिक गुणस्तर सुधारका गर्नको लागि वडा कार्यलय बिद्यालय र  विद्यार्थीहरुको संस्था भु.पू बिद्यार्थी मञ्च संग सहकार्य गरेर अगाडि बढ्न तयार रहेको उनको भनाई थियो ।  यो पटकको विद्यालयको नतिजा सबैले गर्व गर्न लायक बनेकोमा खुसी व्यक्त गर्दै अध्यक्ष कडेलले यसैगरि हरेक बर्ष सत् प्रतिशत विद्यार्थी उत्रीण गराउन सबैले आ- आफ्नो ठाउँबाट पहल गर्नु पर्नेमा जोड दिए ।

    आनन्द ज्योति माध्यमिक बिद्यालयका पुर्व प्रधानाध्यापक फडिन्द्र मोहन शर्मा अधिकारीले बिद्यालयका पुर्व बिद्यार्थीको संस्थाले  रचनात्मक कार्यक्रम गरिरहेकोमा खुसी व्यक्त गर्दै शैक्षिक गुणस्तर सुधारमा गर्न पनि मञ्चले भुमिका खेल्ने सक्नु पर्ने बताएका छन्  । मञ्चले सबै पुर्व बिद्यार्थीहरुलाई एउटै छाना मुनि समेट्न सफल हुनुपर्नेमा उनको जोड थियो ।  संस्थाका सल्लाहकार चिरञ्जीवी अधिकारीले मञ्चले पुर्व बिद्यार्थीहरुलाई क्रमिक रुपमा संगठित बनाउदै लगेको बताउदै अझ विद्यालय संग सहकार्य गर्दै रचनात्मक काम गर्न सक्नु पर्नेमा जोड दिए ।

    मञ्चका अध्यक्ष बिकास प्रसाद कडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष तिर्थराज अधिकारी, प्रधानध्यापक शिबराज अधिकारी, मञ्च संस्थापक सचिब श्रीराम कडेल, संस्थाका पुर्व सल्लाहकार पार्बती थापा कार्की लगायतले बोलेका थिए ।  मञ्चका उपाध्यक्ष सुशिला अधिकारी सिग्देलले स्वागत गरेको कार्यक्रमको संचालन सचिव कृष्णराज आचार्यले गरेका थिए ।

    मञ्चले साधारणसभाको अवसरमा हरेक बर्ष जस्तै यो बर्ष पनि श्री आनन्द ज्योति माध्यमिक विद्यालयबाट एस.एल.सि.(१०+२) मा सर्बोकृष्ट अङ्क प्राप्त गर्ने मेलिना सुनार र माध्यमिक परीक्षा एस.ई.ई. मा सर्बोकृष्ट अङ्क ल्याउने करिना सापकोटालाई नगद र प्रमाणपत्रले सम्मान गरिएको थियो । यस्तै संस्थालाई विभिन्न समयमा आर्थिक सहयोग प्रदान गर्नुहुने एवं अक्षयकोषदाता तथा मञ्चका पुर्व सल्लाहकार पदम राज पौडेल र शुभचिन्तक किरण छत्कुलीका साथै विद्यालय परिवारलाई पनि कदर पत्रले  सम्मान गरिएको थियो ।

    छैटौं साधारणसभामा अध्यक्ष बिकास प्रसाद कडेल  र कोषाध्यक्ष अर्जुन पौडेलले प्रस्तुत गरेका क्रमशः  सांगठनिक र आर्थिक प्रतिबेदन सर्वसम्मत बाट पारित भएका छन् । साधारणसभाको अवसरमा मञ्चका नबनिर्वाचित सदस्य रोशनराज तिवारीले विद्यालयको बस संचालनको लागि आर्थिक सहयोग प्रदान गर्ने घोषणा गरेका छन् ।

    आइतबार, पुष ०६, २०८२ मा प्रकाशित
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना
    राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने
    मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने
    • भर्खरै
    • चर्चित
    • १.
      युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना

    • २.
      राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने

    • ३.
      मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने

    • ४.
      तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु

    • ५.
      विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने

    • ६.
      मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने

    • ७.
      कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग

    • ८.
      रसुवा–त्रिशूली विपद्मा १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ४ हजार ४५१ जनाको उद्धार

    • ९.
      नेपाली फाइटर रवीन्द्र ढाँट ‘रोड टु यूएफसी’को फाइनलमा

    • १०.
      द फायर ग्याङ’ भन्दै व्यवसायीलाई धम्क्याएर रकम माग्ने दुई जना पक्राउ

    • १.
      विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने

    • २.
      मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने

    • ३.
      कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग

    • ४.
      राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने

    • ५.
      तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु

    • ६.
      मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने

    • ७.
      युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना

    Advertisement
    Advertisement
    Advertisement

    हाम्रो बारेमा

    शेर्पा मल्टीमिडिया प्रा.लि.
    पोखरा-९ नयाँबजार गण्डकी

    सूचना विभाग दर्ता नं.
    २५३५/२०७७-७८

    हाम्रो टीम

    अध्यक्ष
    बाशु शेर्पा

    सम्पादक
    सन्जय श्रेष्ठ

    फोटो/सम्वाददाता
    बस बहादुर शेर्पा

    सम्वाददाता
    तारा थापा मगर

    सम्पर्क

    फोन नम्बर
    9856032787

    ई-मेल
    sarokardainik01@gmail.com

    Copyright ©2026 Sarokar Dainik | All rights Reserved.
     Website By :  nwTech.