• समाचार
  • राजनीति
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • आर्थिक
  • साहित्य
  • जीवनशैली
  • भिडियो
  • थप
    • प्रविधि
    • विज्ञान प्रविधि
×
   आइतबार, भदौ २१, २०८३ | Sunday 6th September 2026
☰
    • समाचार
    • राजनीति
    • समाज
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • आर्थिक
    • साहित्य
    • जीवनशैली
    • भिडियो
    • थप
      • प्रविधि
      • विज्ञान प्रविधि

ताजा अपडेट

युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना
  • १ दिन अगाडि

राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने
  • १ दिन अगाडि

मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने
  • १ दिन अगाडि

तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु
  • १ दिन अगाडि

विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने
  • ३ दिन अगाडि

मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने
  • ४ दिन अगाडि

कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग
  • ४ दिन अगाडि

रसुवा–त्रिशूली विपद्मा १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ४ हजार ४५१ जनाको उद्धार
  • १ हप्ता अगाडि

नेपाली फाइटर रवीन्द्र ढाँट ‘रोड टु यूएफसी’को फाइनलमा
  • १ हप्ता अगाडि

चर्चित

पर्वत जिल्ला इन्टर स्कुल टि-२० क्रिकेट प्रतियोगिताको उपाधि मङ्गोलदय माध्यमिक विद्यालयलाई

  •  संवाददाता
  • आइतबार, पुष २०, २०८२ मा प्रकाशित
    Advertisement
    पर्वत जिल्ला इन्टर स्कुल टि-२० क्रिकेट प्रतियोगिताको उपाधि मङ्गोलदय माध्यमिक विद्यालयलाई सशस्त्र प्रहरीको खेलमैदानमा आयोजना भएको फाइनल खेलमा मङ्गोलदय मा.बि ले आइबल एकेडेमीला‌ई ९ विकेटले जित्दै उपाधि जितेको हो।
    टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको आइबल एकेडेमी १४.४ ओभरमा सबै विकेट गुमाउँदै जम्मा ३४ रन बनाउन सफल भएको थियो। आइबल एकेडेमीलाई सस्तैमा समेट्ने क्रममा मङ्गोलदयका सुजल गिरीले ४, सिर्जित पौडेलले ३ र प्रवेश भण्डारीले २ विकेट लिन सफल भएका थिए। आइबलको लागि कुनै पनि ब्याट्सम्यानले दोहोरो अङ्कच जोड्न सफल भएनन्। ३५ रनको झिनो लक्ष्य पाएको मङ्गोलदयले ४.५ ओभरमा एक विकेट गुमाएर जित हासिल गर्दै उपाधि जित्न सफल भएको हो। मङ्गोलदयको‌ लागि रोहित पोखरेलले अविजित १८ रन बनाउन सफल भएका थिए ।
    उपाधि जित्दै मङ्गोलदय मा बि ले ट्रफी मेडल र प्रमाणपत्र त्यसैगरी द्वितीय स्थानमा चित्त बुझाउनु परेको आइबल एकेडमीले ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गरे। उत्कृष्ट बलिङ गरेका मङ्गोलदयका सुजल गिरी म्यान अफ द फाइनल घोषित भए। पर्वत क्रिकेट सङ्घको वार्षिक कार्यक्रम अन्तर्गत ग्रासरुट क्रिकेटको विकासको लागि अब खेल्ने छ पर्वत उद्देश्यका साथ पुष १२ गते देखि १९ गतेसम्म सञ्चालन भएको पर्वत जिल्ला इन्टर स्कुल टि-२० क्रिकेट प्रतियोगिता २०८२ मा पर्वत जिल्लाका १४ वटा स्कुलहरूले सहभागिता जनाएका थिए।
    पर्वत क्रिकेट संघका अध्यक्ष रेशमबहादुर केसीको अध्यक्षतामा सम्पन्न भएको समापन तथा ट्रफी वितरण कार्यक्रममा मोदी गाउँपालिकाका उपाध्यक्ष बिमल लामिछानेको प्रमुख अतिथि रहेको थियो। त्यसैगरी विशिष्ट अतिथिमा गण्डकी प्रादेशिक सङ्घका अध्यक्ष संजयका सिग्देल , सशस्त्र प्रहरी बल न २५ हे क्वा चण्डीकाका केशव पौडेलको उपस्थिति रहेको थियो। त्यसैगरी जिल्ला खेलकुद विकास समिति पर्वतका सदस्य सन्तोष पौडेल, प्याब्सन पर्वतका अध्यक्ष बिमल पौडेल, प्रदेश अस्पताल पर्वतका व्यवस्थापन समितिका निवर्तमान अध्यक्ष शंकर गिरी, गण्डकी विद्यालय खेलकुद सङ्घका सदस्य इन्द्रप्रसाद शर्मा‌ , गण्डकी प्रादेशिक क्रिकेट टिमका मुख्य प्रशिक्षक रिजन पर्जु, गण्डकी प्रादेशिक महिला क्रिकेट टिमका मुख्य प्रशिक्षक दिपेश खत्री लगायतको उपस्थिति थियो।
    आइतबार, पुष २०, २०८२ मा प्रकाशित
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना
    राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने
    मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने
    • भर्खरै
    • चर्चित
    • १.
      युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना

    • २.
      राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने

    • ३.
      मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने

    • ४.
      तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु

    • ५.
      विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने

    • ६.
      मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने

    • ७.
      कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग

    • ८.
      रसुवा–त्रिशूली विपद्मा १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ४ हजार ४५१ जनाको उद्धार

    • ९.
      नेपाली फाइटर रवीन्द्र ढाँट ‘रोड टु यूएफसी’को फाइनलमा

    • १०.
      द फायर ग्याङ’ भन्दै व्यवसायीलाई धम्क्याएर रकम माग्ने दुई जना पक्राउ

    • १.
      विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने

    • २.
      मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने

    • ३.
      कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग

    • ४.
      राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने

    • ५.
      तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु

    • ६.
      मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने

    • ७.
      युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना

    Advertisement
    Advertisement
    Advertisement

    हाम्रो बारेमा

    शेर्पा मल्टीमिडिया प्रा.लि.
    पोखरा-९ नयाँबजार गण्डकी

    सूचना विभाग दर्ता नं.
    २५३५/२०७७-७८

    हाम्रो टीम

    अध्यक्ष
    बाशु शेर्पा

    सम्पादक
    सन्जय श्रेष्ठ

    फोटो/सम्वाददाता
    बस बहादुर शेर्पा

    सम्वाददाता
    तारा थापा मगर

    सम्पर्क

    फोन नम्बर
    9856032787

    ई-मेल
    sarokardainik01@gmail.com

    Copyright ©2026 Sarokar Dainik | All rights Reserved.
     Website By :  nwTech.