• समाचार
  • राजनीति
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • आर्थिक
  • साहित्य
  • जीवनशैली
  • भिडियो
  • थप
    • प्रविधि
    • विज्ञान प्रविधि
×
   बिहीबार , कार्तिक ०६, २०८३ | Thursday 22nd October 2026
☰
    • समाचार
    • राजनीति
    • समाज
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • आर्थिक
    • साहित्य
    • जीवनशैली
    • भिडियो
    • थप
      • प्रविधि
      • विज्ञान प्रविधि

ताजा अपडेट

एन्फा अध्यक्षसहित चार जनाविरुद्ध मुद्दा चलाउन सीआईबीको सिफारिस
  • २ हप्ता अगाडि

 १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता मंसिर १६ देखि २९ गतेसम्म कर्णाली प्रदेशमा हुने
  • ३ हप्ता अगाडि

बेगनास फिस फेस्टिभल सफल बनाउन स्थानीय संघसंस्थाको प्रतिबद्धता
  • ३ हप्ता अगाडि

विश्वकप २०२७ को खेलतालिका सार्वजनिक, पहिलो खेलमै भारत र अस्ट्रेलिया भिड्ने
  • ३ हप्ता अगाडि

खुला पर्वतीय दौडको प्रथम पुरस्कार प्रायोजन कुमार गुरुङले गर्ने
  • ३ हप्ता अगाडि

रसुवाका बाढीपहिरो प्रभावितका लागि उल्लेरी समाज कास्की, पोखरा र उल्लेरी समाज यूकेद्वारा चार लाखभन्दा बढी हस्तान्तरण
  • ३ हप्ता अगाडि

युवा नेता नेपाली निर्विरोध
  • ३ हप्ता अगाडि

पोखरामा भुटान, क्यान–११ र गण्डकीबीच चार खेलको क्रिकेट शृंखला हुने
  • १ महिना अगाडि

विजयपुरमा सोफा घरको शाखा विस्तार
  • १ महिना अगाडि

चर्चित

शिवरात्रीको अवसरमा लामाचौरमा शिव दर्शन यात्रा

  •  संवाददाता
  • आइतबार, फागुन ०३, २०८२ मा प्रकाशित
    Advertisement

    महाशिवरात्री पर्वको अवसरमा नवआदर्श सामुदायिक विकास समाजले सातौं संस्करणको सो यात्रा गरेको हो ।

    पोखराका वडा नं. १६ र १९ मा रहेका शिव मन्दिरलाई केन्द्रीत गरी भएको यात्रा पवित्र सेती नदी किनारमा अवस्थित गोस्तेघाटको सर्वेश्वर शिव मन्दिरबाट शुरु भई सुरथेश्वर,जलेश्वर,महेन्द्रेश्वर शिवालय हुँदै, कर्णेश्वर शिवालयमा पुगेर सम्पन्न भएको समाजका सहसचिव राजकुमार पौडेलले जानकारी दिए ।समापन कार्यक्रममा समाजका अध्यक्ष दिनेश भण्डारीले शिवयात्रामा सहभागि बिभिन्न धार्मिक संघ संस्थालाई धन्यबाद दिदैं, धार्मिक जागरण र चेतनाले नै समाज सुसंस्कृत बन्ने बताए ।यात्रामा सहभागि पोखरा १९ का वडाध्यक्ष पुष्पेन्द्र पाण्डेले यस क्षेत्रका धार्मिक सम्पदाको प्रचार प्रसारमा यस कार्यक्रमले महत्वपुर्ण भुमिका खेलेको बताउँदै, समाजको प्रशंसा गरे ।

    विहान ७ बजेबाट शुरु भएको यात्रा करिव ४ घण्टासम्म चलेको थियो ।शिव पार्वतीको झांकि, भजन किर्तन र पञ्चेबाजासहितको यात्रामा विश्व हिन्दु महासंघ, राष्ट्रिय परोपकार महासंघ, ओम शान्ति, ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालय,माता कल्याणी केन्द्र, शुक्ला साहित्य प्रतिष्ठान, ईन्द्रराज्यलक्ष्मी माविका विद्यार्थी, शिवालय समिति, आमा समुह लगायतका बिभिन्न संघ संस्था र भजन समुहको सहभागिता रहेको थियो ।विगत सात बर्षदेखि समाजले निरन्तर रुपमा शिव दर्शन यात्रा गर्दै आउको छ ।यसैबिच ओमकारेश्वर महादेव मन्दिर, घार्मीमा भगवान शिवको महिमा प्रस्तुत गरिएको छ ।

    बालाचर्तुदशी र महाशिवरात्री पर्व बिशेष रुपमा मनाईने मन्दिरमा भगवान शिवको पुजा आराधना गर्नेको बिहानै देखि भिड लागेको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष ढुण्डीराज पौडेलले जानकारी दिए । भगवान शिवका बिभिन्न रुप र शिवरात्री पर्वको बारेमा सहभागि धार्मिक गुरुहरुले प्रवचन समेत दिएका थिए ।मन्दिर परिसरमा स्थानीय भजन समुहले भजन किर्तन समेत गरेका छन् ।

    आइतबार, फागुन ०३, २०८२ मा प्रकाशित
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    एन्फा अध्यक्षसहित चार जनाविरुद्ध मुद्दा चलाउन सीआईबीको सिफारिस
     १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता मंसिर १६ देखि २९ गतेसम्म कर्णाली प्रदेशमा हुने
    बेगनास फिस फेस्टिभल सफल बनाउन स्थानीय संघसंस्थाको प्रतिबद्धता
    • भर्खरै
    • चर्चित
    • १.
      एन्फा अध्यक्षसहित चार जनाविरुद्ध मुद्दा चलाउन सीआईबीको सिफारिस

    • २.
       १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता मंसिर १६ देखि २९ गतेसम्म कर्णाली प्रदेशमा हुने

    • ३.
      बेगनास फिस फेस्टिभल सफल बनाउन स्थानीय संघसंस्थाको प्रतिबद्धता

    • ४.
      विश्वकप २०२७ को खेलतालिका सार्वजनिक, पहिलो खेलमै भारत र अस्ट्रेलिया भिड्ने

    • ५.
      खुला पर्वतीय दौडको प्रथम पुरस्कार प्रायोजन कुमार गुरुङले गर्ने

    • ६.
      रसुवाका बाढीपहिरो प्रभावितका लागि उल्लेरी समाज कास्की, पोखरा र उल्लेरी समाज यूकेद्वारा चार लाखभन्दा बढी हस्तान्तरण

    • ७.
      युवा नेता नेपाली निर्विरोध

    • ८.
      पोखरामा भुटान, क्यान–११ र गण्डकीबीच चार खेलको क्रिकेट शृंखला हुने

    • ९.
      विजयपुरमा सोफा घरको शाखा विस्तार

    • १०.
      पोखरा बाराहीका प्रदीप कोइरालालाई ‘ज्वेलरी उद्यमशीलता उत्कृष्टता सम्मान’

    Advertisement
    Advertisement
    Advertisement

    हाम्रो बारेमा

    शेर्पा मल्टीमिडिया प्रा.लि.
    पोखरा-९ नयाँबजार गण्डकी

    सूचना विभाग दर्ता नं.
    २५३५/२०७७-७८

    हाम्रो टीम

    अध्यक्ष
    बाशु शेर्पा

    सम्पादक
    सन्जय श्रेष्ठ

    फोटो/सम्वाददाता
    बस बहादुर शेर्पा

    सम्वाददाता
    तारा थापा मगर

    सम्पर्क

    फोन नम्बर
    9856032787

    ई-मेल
    sarokardainik01@gmail.com

    Copyright ©2026 Sarokar Dainik | All rights Reserved.
     Website By :  nwTech.