• समाचार
  • राजनीति
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • आर्थिक
  • साहित्य
  • जीवनशैली
  • भिडियो
  • थप
    • प्रविधि
    • विज्ञान प्रविधि
×
   आइतबार, भदौ २१, २०८३ | Sunday 6th September 2026
☰
    • समाचार
    • राजनीति
    • समाज
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • आर्थिक
    • साहित्य
    • जीवनशैली
    • भिडियो
    • थप
      • प्रविधि
      • विज्ञान प्रविधि

ताजा अपडेट

युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना
  • १ दिन अगाडि

राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने
  • १ दिन अगाडि

मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने
  • १ दिन अगाडि

तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु
  • १ दिन अगाडि

विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने
  • ३ दिन अगाडि

मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने
  • ४ दिन अगाडि

कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग
  • ४ दिन अगाडि

रसुवा–त्रिशूली विपद्मा १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ४ हजार ४५१ जनाको उद्धार
  • १ हप्ता अगाडि

नेपाली फाइटर रवीन्द्र ढाँट ‘रोड टु यूएफसी’को फाइनलमा
  • १ हप्ता अगाडि

चर्चित

चौथो हिसान फुटसल प्रतियोगिताको सेमीफाइनल समिकरण पूरा

  •  संवाददाता
  • शनिबार, फागुन १६, २०८२ मा प्रकाशित
    Advertisement
    पोखरा । चौथो हिसान गण्डकी फुटसल प्रतियोगिता २०८२ अन्तर्गत सेमीफाइनल चरणको समिकरण पूरा भएको छ । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) गण्डकीको आयोजना तथा सविन मेमोरियल क्लबको व्यवस्थापनमा पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्डहलमा सञ्चालन भइरहेको प्रतियोगिताको दोस्रो दिनका खेल सम्पन्न भएसँगै अन्तिम चार टोलीको टुंगो लागेको हो ।

    सविन मेमोरियल क्लबका अध्यक्ष सञ्जय लिगलका अनुसार प्लस–२ तर्फ बाराही आवासीय माध्यमिक विद्यालय, चिल्ड्रेन लाइफ बोर्डिङ स्कूल, स्टेप बाई स्टेप सेकेन्डरी स्कूल तथा डायमण्ड सेकेन्डरी स्कूल सेमीफाइनलमा प्रवेश गरेका छन् ।

    त्यसैगरी कलेजतर्फ इन्फरमेटिक्स कलेज, लेकसिटी कलेज, इन्फोम्याक्स र पिसिएम कलेज अन्तिम चारमा स्थान बनाउन सफल रहे ।

    प्लस–२ तर्फका नतिजा
    क्वार्टरफाइनल अन्तर्गत बराही आवासीय माविले न्यू ओएसिस एकेडेमीलाई ५–० गोलअन्तरले पराजित गर्दै सेमीफाइनल यात्रा तय गर्‍यो । चिल्ड्रेन लाइफ बोर्डिङ स्कूलले प्रतिभा सेकेन्डरी स्कूलमाथि ६–० को सहज जित निकाल्यो ।

    स्टेप बाई स्टेपले फिस्टेल एकेडेमीलाई ८–३ गोलले हरायो भने डायमण्ड सेकेन्डरी स्कूलले बाल कल्याण माविलाई पेनाल्टी सुटआउटमा ५–४ ले पराजित गर्दै अन्तिम चारमा स्थान सुरक्षित गर्‍यो । निर्धारित समयमा खेल १–१ गोलको बराबरीमा सकिएको थियो ।

    त्यस्तै, आइतबार बिहान पहिलो सेमीफाइनल खेलमा चिल्ड्रेन लाइफले बाराही माविको सामना गर्ने छ भने दोस्रो खेलमा स्टेप वाइ स्टेप र डायमण्ड मावि सेमीफाइनलमा आमने–सामने हुनेछन् । त्यस्तै सेमीफाइनलका बिजेता टोली भोली नै दिउसो २ बजे हुने उपाधिका लागि भिडने छन् ।

    कलेजतर्फको नतिजा
    कलेज समूहमा इन्फरमेटिक्स कलेजले पोखरा लिंकन कलेजलाई २–१ ले पराजित गर्‍यो । लेकसिटी कलेजले गेन्स कलेजलाई १–० गोलले हरायो भने पिसिएम कलेजले सोच कलेज अफ आईटीलाई समान १–० ले स्तब्ध पार्‍यो । अर्को खेलमा इन्फोम्याक्सले पोखरा इन्जिनियरिङ कलेजलाई ६–३ गोलले हराउँदै सेमीफाइनल यात्रा तय गर्‍यो ।

    आइतबार बिहान हुने सेमीफाइनलमा इन्फरमेटिक्सले पिसिएम सँग तथा लेकसिटीले इन्फोम्याक्स विरुद्ध सेमीफाइनलमा भेट पक्का गरेका छन् । विश्वविद्यालयतर्फ फाइनल खेल दिउसो १ बजे हुने छ ।

    प्रतियोगितामा प्लस–२ तर्फ विभिन्न जिल्लाबाट छनोट भएका १६ टोली तथा (विश्वविद्यालय)कलेजतर्फ ८ टोली गरी कुल २४ टोलीको सहभागिता रहेको थियो । हिसान गण्डकीका अध्यक्ष डा.रामजी शर्माका अनुसार प्लस–२ समूहमा कास्कीबाट ८ टोली, बागलुङबाट ३ टोली, तनहुँबाट ३ टोली तथा पर्वत र म्याग्दीबाट समान १–१ टोली सहभागी रहेका थिए ।

    प्रतियोगिताको प्लस–२ तर्फ विजेता टोलीले नगद १ लाख रुपैयाँसहित मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले नगद ५० हजार रुपैयाँ, मेडल तथा प्रमाणपत्र पाउनेछन् । साथै उत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता तथा उत्कृष्ट गोलरक्षकलाई समेत विशेष पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।

    यस्तै विश्वविद्यालय तथा कलेजतर्फ विजेताले नगद २५ हजार रुपैयाँसहित मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले नगद १० हजार रुपैयाँ, मेडल तथा प्रमाणपत्र हात पार्नेछन् । अघिल्लो संस्करणमा प्लस–२ तर्फ गुरुकुल विद्या सदन तथा कलेजतर्फ इन्फरमेटिक्स कलेजले उपाधि जितेका थिए ।

    शनिबार, फागुन १६, २०८२ मा प्रकाशित
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना
    राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने
    मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने
    • भर्खरै
    • चर्चित
    • १.
      युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना

    • २.
      राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने

    • ३.
      मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने

    • ४.
      तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु

    • ५.
      विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने

    • ६.
      मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने

    • ७.
      कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग

    • ८.
      रसुवा–त्रिशूली विपद्मा १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ४ हजार ४५१ जनाको उद्धार

    • ९.
      नेपाली फाइटर रवीन्द्र ढाँट ‘रोड टु यूएफसी’को फाइनलमा

    • १०.
      द फायर ग्याङ’ भन्दै व्यवसायीलाई धम्क्याएर रकम माग्ने दुई जना पक्राउ

    • १.
      विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने

    • २.
      मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने

    • ३.
      कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग

    • ४.
      राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने

    • ५.
      तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु

    • ६.
      मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने

    • ७.
      युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना

    Advertisement
    Advertisement
    Advertisement

    हाम्रो बारेमा

    शेर्पा मल्टीमिडिया प्रा.लि.
    पोखरा-९ नयाँबजार गण्डकी

    सूचना विभाग दर्ता नं.
    २५३५/२०७७-७८

    हाम्रो टीम

    अध्यक्ष
    बाशु शेर्पा

    सम्पादक
    सन्जय श्रेष्ठ

    फोटो/सम्वाददाता
    बस बहादुर शेर्पा

    सम्वाददाता
    तारा थापा मगर

    सम्पर्क

    फोन नम्बर
    9856032787

    ई-मेल
    sarokardainik01@gmail.com

    Copyright ©2026 Sarokar Dainik | All rights Reserved.
     Website By :  nwTech.