• समाचार
  • राजनीति
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • आर्थिक
  • साहित्य
  • जीवनशैली
  • भिडियो
  • थप
    • प्रविधि
    • विज्ञान प्रविधि
×
   आइतबार, भदौ २१, २०८३ | Sunday 6th September 2026
☰
    • समाचार
    • राजनीति
    • समाज
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • आर्थिक
    • साहित्य
    • जीवनशैली
    • भिडियो
    • थप
      • प्रविधि
      • विज्ञान प्रविधि

ताजा अपडेट

युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना
  • १ दिन अगाडि

राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने
  • १ दिन अगाडि

मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने
  • १ दिन अगाडि

तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु
  • १ दिन अगाडि

विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने
  • ३ दिन अगाडि

मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने
  • ४ दिन अगाडि

कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग
  • ४ दिन अगाडि

रसुवा–त्रिशूली विपद्मा १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ४ हजार ४५१ जनाको उद्धार
  • १ हप्ता अगाडि

नेपाली फाइटर रवीन्द्र ढाँट ‘रोड टु यूएफसी’को फाइनलमा
  • १ हप्ता अगाडि

चर्चित

चौथो एबीसी राष्ट्रिय एट–ए–साइड ‘४५ प्लस’ भेट्रान्स फुटबल प्रतियोगिता सुरु

  •  संवाददाता
  • बुधबार, चैत २५, २०८२ मा प्रकाशित
    Advertisement

    पोखरा ।

    पोखरा रंगशालामा बुधवारदेखि चौथो एबीसी राष्ट्रिय एट–ए–साइड ‘४५ प्लस’ भेट्रान्स फुटबल प्रतियोगिता सुरु भएको छ । उद्घाटन दिनमै प्रतिस्पर्धा निकै रोमाञ्चक देखिएको छ ।

    उद्घाटन खेलमा लेकसाइड भेट्रान्सले नवबुद्ध भेट्रान्सलाई २–० गोल अन्तरले पराजित गर्दै शानदार सुरुवात गरेको छ । लेकसाइडका लागि बादल लामा र पूर्ण बहादुर गुरुङले एक–एक गोल गरे । उत्कृष्ट प्रदर्शन गर्दै पूर्ण बहादुर गुरुङ म्यान अफ दि म्याच घोषित भए ।

    दोस्रो खेलमा फ्रीडम फाइटर भेट्रान्सले अभिषेक चर्च ब्वाइज भेट्रान्सलाई १–० ले हरायो । तेज बहादुर गलामीको निर्णायक गोलले टोलीलाई जित दिलायो, र उनी नै म्यान अफ दि म्याच पनि बने ।

    तेस्रो खेलमा एबीसी भेट्रान्सले सानेपा भेट्रान्सलाई २–० गोल अन्तरले पराजित ग¥यो । मनकाजी गुरुङ र विश्वलाल श्रेष्ठले गोल गर्दै टोलीलाई जित दिलाए । उत्कृष्ट खेल प्रदर्शनका लागि विश्वलाल श्रेष्ठ म्यान अफ दि म्याच घोषित भए ।

    अन्तिम खेलमा बगर भाइखलकले चितवन भेट्रान्सलाई २–० ले हराउँदै अघिल्लो चरणमा स्थान सुरक्षित ग¥यो । बगर भाइखलकका राजकुमार तामाङ र हिमाल थापाले एक–एक गोल गरे, जसमा हिमाल थापा म्यान अफ दि म्याच घोषित भए ।

    प्रतियोगिताको दोस्रो दिन पहिलो खेलमा लेकसाइड भेट्रान्स र बौद्ध भेट्रान्स भिड्नेछन् भने दोस्रो खेलमा फ्रीडम फाइटर र जोरपाटी भेट्रान्स आमनेसामने हुनेछन् । तेस्रो खेल एबीसी भेट्रान्स र हेटौडा भेट्रान्सबीच हुनेछ भने दिनको अन्तिम खेल बगर भाइखलक र फ्रेन्ड्स क्लब भेट्रान्स (बानेश्वर) बीच हुने आयोजक एबीसी क्लबका सचिव विजय घिमिरेले जानकारी दिएका छन् ।

    प्रतियोगिताको विजेताले नगद एक लाख पच्पन्न हजार पाँच सय पच्पन्न सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले सतहत्तर हजार सात सय सतहत्तर सहित, शिल्ड, मेडल र प्रमाणपत्र पाउने प्रतियोगिता संयोजक मनकाजी गुरुङले जानकारी दिए ।

    प्रतियोगिताको उद्घाटन एबीसी हङकङका सल्लाहकार रक्षा बहादुर गुरुङको प्रमुख आतिथ्यमा भएको थियो । साथै एबीसी क्लबका संस्थापक अध्यक्ष राज कुमार गुरुङ, एबीसी क्लबका अध्यक्ष राजेश गुरुङ, एबीसी पोखराका सल्लाहकार सुनिल गुरुङ, एन्फा कास्की उपाध्यक्ष तथा संगम क्लबका अध्यक्ष नरेन्द्रजंग गुरुङ, गण्डकी प्रदेश फुटवल संघका महासचिव बिनोद गुरुङ, कास्की जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष मिलन गुरुङ, भ्याली स्पोर्टस क्लबका अध्यक्ष सम्मर बहादुर श्रेष्ठ, शितलज्योती युवा क्लबका अध्यक्ष नर बहादुर गुरुङ, एकता क्लबका अध्यक्ष एक बहादुर के.सी लगायतको उपस्थिती रहेको थियो ।

    बुधबार, चैत २५, २०८२ मा प्रकाशित
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना
    राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने
    मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने
    • भर्खरै
    • चर्चित
    • १.
      युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना

    • २.
      राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने

    • ३.
      मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने

    • ४.
      तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु

    • ५.
      विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने

    • ६.
      मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने

    • ७.
      कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग

    • ८.
      रसुवा–त्रिशूली विपद्मा १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ४ हजार ४५१ जनाको उद्धार

    • ९.
      नेपाली फाइटर रवीन्द्र ढाँट ‘रोड टु यूएफसी’को फाइनलमा

    • १०.
      द फायर ग्याङ’ भन्दै व्यवसायीलाई धम्क्याएर रकम माग्ने दुई जना पक्राउ

    • १.
      विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने

    • २.
      मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने

    • ३.
      कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग

    • ४.
      राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने

    • ५.
      तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु

    • ६.
      मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने

    • ७.
      युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना

    Advertisement
    Advertisement
    Advertisement

    हाम्रो बारेमा

    शेर्पा मल्टीमिडिया प्रा.लि.
    पोखरा-९ नयाँबजार गण्डकी

    सूचना विभाग दर्ता नं.
    २५३५/२०७७-७८

    हाम्रो टीम

    अध्यक्ष
    बाशु शेर्पा

    सम्पादक
    सन्जय श्रेष्ठ

    फोटो/सम्वाददाता
    बस बहादुर शेर्पा

    सम्वाददाता
    तारा थापा मगर

    सम्पर्क

    फोन नम्बर
    9856032787

    ई-मेल
    sarokardainik01@gmail.com

    Copyright ©2026 Sarokar Dainik | All rights Reserved.
     Website By :  nwTech.