• समाचार
  • राजनीति
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • आर्थिक
  • साहित्य
  • जीवनशैली
  • भिडियो
  • थप
    • प्रविधि
    • विज्ञान प्रविधि
×
   बिहीबार , कार्तिक ०६, २०८३ | Thursday 22nd October 2026
☰
    • समाचार
    • राजनीति
    • समाज
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • आर्थिक
    • साहित्य
    • जीवनशैली
    • भिडियो
    • थप
      • प्रविधि
      • विज्ञान प्रविधि

ताजा अपडेट

एन्फा अध्यक्षसहित चार जनाविरुद्ध मुद्दा चलाउन सीआईबीको सिफारिस
  • २ हप्ता अगाडि

 १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता मंसिर १६ देखि २९ गतेसम्म कर्णाली प्रदेशमा हुने
  • ३ हप्ता अगाडि

बेगनास फिस फेस्टिभल सफल बनाउन स्थानीय संघसंस्थाको प्रतिबद्धता
  • ३ हप्ता अगाडि

विश्वकप २०२७ को खेलतालिका सार्वजनिक, पहिलो खेलमै भारत र अस्ट्रेलिया भिड्ने
  • ३ हप्ता अगाडि

खुला पर्वतीय दौडको प्रथम पुरस्कार प्रायोजन कुमार गुरुङले गर्ने
  • ३ हप्ता अगाडि

रसुवाका बाढीपहिरो प्रभावितका लागि उल्लेरी समाज कास्की, पोखरा र उल्लेरी समाज यूकेद्वारा चार लाखभन्दा बढी हस्तान्तरण
  • ३ हप्ता अगाडि

युवा नेता नेपाली निर्विरोध
  • ३ हप्ता अगाडि

पोखरामा भुटान, क्यान–११ र गण्डकीबीच चार खेलको क्रिकेट शृंखला हुने
  • १ महिना अगाडि

विजयपुरमा सोफा घरको शाखा विस्तार
  • १ महिना अगाडि

चर्चित

बलश्रम विरुद्ध सामुदायिक सेवा केन्द्र बैदामको सचेतना प्रर्दशन

  •  संवाददाता
  • शनिबार, जेठ ३०, २०८३ मा प्रकाशित
    Advertisement

    विश्व बालश्रम विरुद्धको दिवसको अवसरमा पोखराको लेकसाइडमा सचेतना मुलक कार्यक्रम गरेको छ । सामुदायिक सेवा केन्द्र बैदामको आयोजना र अनाहत नेपाल सँगको सहकार्यमा कार्यक्रम भएको हो ।

    पोखरा ६ लेकसाईडको फेवाताल किनार पैदल मार्ग तथा खहरेचोक देखी बाराही चोक सम्म सचेतना मुलक प्रर्दशन गरे । लेकसिटी कलेजका विद्यार्थीहरूले समाचार, सन्देश, नारा, र प्रतीकात्मक रातो दागहरूको सेतो कपडा लगाएर प्रर्दशन गरेका थिए । उनीहरुले बालबालिकाको श्रम कहाँ शोषण हुन्छ, कसले शोषण गर्दछ र शोषण उजुरी गर्ने बारे सन्देश मुलक प्रर्दशन गरे ।

    कार्यक्रमलाई सम्बोधन गर्दै वडा प्रहरी कार्यालय बैदामका प्रमुख डिएसपी नमराज भट्टराईले बालबालिकालाई श्रममा लगाउन नहुने बताउदै आफुहरुले बेला बेलामा अनुगमन गर्ने गरेको बताए । उनले पोखरा पर्यटकीय क्षेत्र भएका कारण पोखरा भन्दा बाहिरबाट बालबालिकालाई ल्याएर बालश्रममा लागउने गरेको बताए ।

    उनले बालबालिकालाई श्रममा तथा योनजन्य क्रियाकलापमा लगाउनेहरुलाई प्रहरीले कडा कार्वाही गर्दै आएको उल्लेख गरे । यस्ता कार्यक्रमले बालबालिकालाई श्रममा लगाउनेलाई निरुत्साहीत गर्ने उनको भनाई थियो ।

    बालबालिका माथी हुने शोषण विरुद्ध जनचेतना जगाउन यस्ता कार्याक्रमहरु सामुदायी सेवा केन्द्र बैदामले गर्दै आएको र आगामी दिनमा पनि आयोजना गर्ने केन्द्रका अध्यक्ष ठाकुर प्रसाद बरालले बताए । उनले पयटकीय क्षेत्र भएका कारण पनि लेकसाइडमा बालश्रमिक धेरै आउने र श्रमशोषणमा पर्ने गरेको बताए । सबैले बालबालिकाका क्षेत्रमा आवाज सशक्त बनाउन सके शोषणमा नपर्ने बताए ।

    ((

    शनिबार, जेठ ३०, २०८३ मा प्रकाशित
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    एन्फा अध्यक्षसहित चार जनाविरुद्ध मुद्दा चलाउन सीआईबीको सिफारिस
     १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता मंसिर १६ देखि २९ गतेसम्म कर्णाली प्रदेशमा हुने
    बेगनास फिस फेस्टिभल सफल बनाउन स्थानीय संघसंस्थाको प्रतिबद्धता
    • भर्खरै
    • चर्चित
    • १.
      एन्फा अध्यक्षसहित चार जनाविरुद्ध मुद्दा चलाउन सीआईबीको सिफारिस

    • २.
       १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता मंसिर १६ देखि २९ गतेसम्म कर्णाली प्रदेशमा हुने

    • ३.
      बेगनास फिस फेस्टिभल सफल बनाउन स्थानीय संघसंस्थाको प्रतिबद्धता

    • ४.
      विश्वकप २०२७ को खेलतालिका सार्वजनिक, पहिलो खेलमै भारत र अस्ट्रेलिया भिड्ने

    • ५.
      खुला पर्वतीय दौडको प्रथम पुरस्कार प्रायोजन कुमार गुरुङले गर्ने

    • ६.
      रसुवाका बाढीपहिरो प्रभावितका लागि उल्लेरी समाज कास्की, पोखरा र उल्लेरी समाज यूकेद्वारा चार लाखभन्दा बढी हस्तान्तरण

    • ७.
      युवा नेता नेपाली निर्विरोध

    • ८.
      पोखरामा भुटान, क्यान–११ र गण्डकीबीच चार खेलको क्रिकेट शृंखला हुने

    • ९.
      विजयपुरमा सोफा घरको शाखा विस्तार

    • १०.
      पोखरा बाराहीका प्रदीप कोइरालालाई ‘ज्वेलरी उद्यमशीलता उत्कृष्टता सम्मान’

    Advertisement
    Advertisement
    Advertisement

    हाम्रो बारेमा

    शेर्पा मल्टीमिडिया प्रा.लि.
    पोखरा-९ नयाँबजार गण्डकी

    सूचना विभाग दर्ता नं.
    २५३५/२०७७-७८

    हाम्रो टीम

    अध्यक्ष
    बाशु शेर्पा

    सम्पादक
    सन्जय श्रेष्ठ

    फोटो/सम्वाददाता
    बस बहादुर शेर्पा

    सम्वाददाता
    तारा थापा मगर

    सम्पर्क

    फोन नम्बर
    9856032787

    ई-मेल
    sarokardainik01@gmail.com

    Copyright ©2026 Sarokar Dainik | All rights Reserved.
     Website By :  nwTech.