मंगोलियामा भीषण रुपमा आएको धुलोसहितको आँधीबेहरी र हिम आँधीमा परी गत एक हप्ताभित्र कम्तीमा छ व्यक्तिको मृत्यु भएको देशको राष्ट्रिय आपतकालीन व्यवस्थापन निकाय ९नेमा० ले सोमबार जानकारी दिएको छ । उक्त आँधीहरुमा हराएका ५४८ जनामध्ये जना ४६७ जीवित भेटिएका नेमाले जनाएको छ । दुर्भाग्यवश, दक्षिणी प्रान्त दुंडगोभीमा पाँच व्यक्तिको मृत्यु भएको र आँधीबेहरीका कारण मध्यपश्चिमी प्रान्त अर्खनाईमा एक पाँच वर्षको बालकको मृत्यु भएको बताइएको छ ।
मंगोलियामा धुलोसहितको आँधीबेहरी, ६ जनाको मृत्यु
मंगोलियामा धुलोसहितको आँधीबेहरी, ६ जनाको मृत्यु
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु




