म्यानमारको मुख्य शहर यंगूनमा भएको हिंस्रक झडपमा कम्तीमा २१ प्रदर्शनकारी मारिएको खबर छ । यसअघि म्यानमारका नेताहरुको एउटा समूहले अधिकारीविरुद्ध क्रान्तिको कुरा गरेका थिए ।
यद्यपि, द असिस्टेन्ट असोसिएशन फर पोलिटिकल प्रिजनर्स ९एएपीपी० को अनुगमन समूहले आइतबार देशभरी कम्तीमा ३८ जनाको ज्यान गएको दाबी गरेको छ ।
म्यानमारः आइतबार देशभर, ३८ जना मारिएको दाबी
म्यानमारः आइतबार देशभर, ३८ जना मारिएको दाबी
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु




