• समाचार
  • राजनीति
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • आर्थिक
  • साहित्य
  • जीवनशैली
  • भिडियो
  • थप
    • प्रविधि
    • विज्ञान प्रविधि
×
   आइतबार, भदौ २१, २०८३ | Sunday 6th September 2026
☰
    • समाचार
    • राजनीति
    • समाज
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • आर्थिक
    • साहित्य
    • जीवनशैली
    • भिडियो
    • थप
      • प्रविधि
      • विज्ञान प्रविधि

ताजा अपडेट

युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना
  • १ दिन अगाडि

राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने
  • १ दिन अगाडि

मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने
  • १ दिन अगाडि

तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु
  • १ दिन अगाडि

विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने
  • ३ दिन अगाडि

मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने
  • ४ दिन अगाडि

कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग
  • ४ दिन अगाडि

रसुवा–त्रिशूली विपद्मा १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ४ हजार ४५१ जनाको उद्धार
  • १ हप्ता अगाडि

नेपाली फाइटर रवीन्द्र ढाँट ‘रोड टु यूएफसी’को फाइनलमा
  • १ हप्ता अगाडि

चर्चित

१५ वर्षकी किशोरीलाई १८ जनाभन्दा धेरैले गरे ९ दिनसम्म बलात्कार

  •  संवाददाता
  • बुधबार, चैत ०४, २०७७ मा प्रकाशित
    Advertisement

    भारतको राजस्थानस्थित कोटाबाट एक १५ वर्षकी किशोरीलाई झालावाड लगेर १८ जनाभन्दा धेरै बलात्कारीले ९ दिनसम्म बलात्कार गरेका छन् । जब यी किशोरी पीडाले चिच्याउँथिन्, तब उनलाई नशाको डोज दिइन्थ्यों । त्यतिबेला पनि नमान्दा नराम्रोसँग कुटिन्थ्यो । घर पुर्याइदिन याचना गर्दा उनलाई चक्कू देखाएर धम्क्याइएको थियो ।
    पीडितका अनुसार उनले चिनेकी उनका साथीहरुले ब्याग किनिदिने बहानामा कोटास्थित सुकेतबाट झालावाड लगेका थिए । त्यहाँ उनलाई बलात्कारीहरूको हवाला गरियोे, त्यसपछि ९ दिनसम्म घर, होटल, निर्माणाधीन पसल र खेतमा कैयौंपटक बलात्कार गरियो । ५ मार्चमा त्यसपछि सुकेत फिर्ता गरियो ।
    पुलिसले रिपोर्ट दर्ता गरेन
    ६ मार्चमा पुलिस रिपोर्ट दर्ता गर्नका लागि विधवा आमासँगै पीडित चौकीमा गइन् । तर धेरैपटक थानामा जाँदा पनि रिपोर्ट दर्ता भएन । बरु, उल्टै पुलिसले भगाइदिएको पीडितका दाजुको आरोप छ । पीडितकी आमाले यी बलात्कारीहरूलाई फासीको सजाय हुनुपर्ने माग गरेकी छिन् । अहिलेसम्म ४ नाबालिगसहित २० जना शंकास्पदहरु पक्राउ परिसकेका छन् । रामगन्जमन्डीका डिएसपी मञ्जित सिंहले १–२ दिनमा बाँकी सबै शंकास्पद आरोपितहरुलाई पक्राउ गरिने बताएका छन् ।
    के भन्छिन् पीडित बालिका रु

    पीडितका अनुसार २५ फेब्रुअरीमा ब्याग किनिदिने बहानामा दुुई साथी बुलबुल र चौथमलले उनलाई सुकेतबाट झालावाड लगेका थिए । त्यहाँ एउटा पार्कमा केही केटाहरु बसेका थिए । तर, उनीहरुको नाम पीडितलाई थाहा छैन । नब्बू, सोनू ९नाम परिवर्तन० र अर्का एक युवक थिए, जसलाई बुलबुलले उस्ताद भनेर बोलाउँथिन् । रातको नब्बूले स्कुटीमा उनलाई एक कोठामा लगे । त्यहाँ स्थानीयले हंगामा गरेपछि नब्बू भागे र प्रहरीले बालिकालाई पक्रियो । त्यसपछि नाम– ठेगाना बुझेर छाडिदियो ।

    भागेर पार्कमा आएकी बालिकाले त्यहाँ फेरि नब्बू, सोनू र साहिललाई भेटिन् । साहिलले स्कुटरमा राखेर गागरोन लगे, नब्बू र सोनू पनि गागरोन आइपुगे । राती झन्डै १२ बजे झालावाड ल्याए र एक निर्माणाधिन पसलको दोस्रो तलामा नब्बूले बलात्कार गरे । अपांगता भएको जस्तै देखिने अर्को एक युवकले त्यसपछि होटलमा लगे, त्यहाँ पुरै रात बलात्कार गरे ।

    बिहान ६–७ बजे फेरि मन्डी चौराहस्थित पार्कमा साहिलले युवतीलाई लगे । त्यहाँ राजासँग भेटाइदिए । राजाले छोटूलाई बोलाए । छोटूले मोटरसाइकलमा कुनै होटलमा लगे, जहाँ धेरै युवक थिए । उनीहरु नशामा थिए । राजाले शाहरुखसँग भेटाए । उसले होटलमा लगे, तर होटलवालाले पीडितको उमेर सोधे । त्यसपछि, नाबालिग रहेको भन्दै फर्काइदिए । त्यसपछि शाहरुख र राजाले आफ्ना साथीको घर लगे ।

    दुबैले दुर्व्यवहार गरे । त्यहाँबाट साहिलर अर्का एक युवकले कारमा गागरोन लगे । त्यहाँबाट साहिलले आफ्नो साथीसँग लग्यो । त्यहाँ पनि तीनैजनाले दुर्व्यवहार गरे । अस्वीकार गर्दा साहिदलले थप्पड हाने, नशालु पदार्थ खुवाइदिए । त्यसपछि फेरि त्यही पार्कमा ल्याए । जहाँ बुलबुल र चौथमल पनि थिए । त्यसपछि झालावाड ल्याएर चिन्टुसँग छाडिदिए । बिट्टू र चिन्टूले पनि रातभर बलात्कार गरे । बिट्टू गइसकेपछि उसका दुुई सालाहरुले पनि रातभर बलात्कार गरे ।

    बिहान नाना नामक पूरुषले लिएर गए । दिनभर गागरोन घमाइरहे, त्यसपछि खेतमा लगेर बलात्कार गरे । चक्कू देखाएर तर्साउने काम गरिरहे । बिहान नानाले त्यही पार्कमा छाडिदिए, जहाँ सोनूसँग पीडितको भेट भएको थियो । छोटू पनि आयो । उनीसँगै अर्का एक युवक थिए । छोटूसँगै आएको त्यस युवकले बालिकालाई लिएर गयो ।

    कुनै कोठामा लगेर छोटू र उनका साथीले बलात्कार गरे । घरबेटीले पनि बलात्कार गर्न खोजे, तब पीडित चिच्याइन् र घरबेटीले सबैलाई भगाइदिए । त्यसछि फद्दू भेटियो । सोनूको साथी डिके पनि आयो, उसले पनि रातभर दुष्कर्म गर्यो । डिकेले बिहान फेरि एक पार्कमा लिएर गयो । त्यहाँ उसले छोड्नासाथ सोनू आइपुग्यो । सोनूसँग अर्को एक युवक पनि थियो । उनीहरुले आँखामा पट्टी लगाइदिएर कतै लगे, जहाँ सोनूले बलात्कार गर्यो । त्यसपछि अन्य तीन केटा आए, सोनूले उनीहरुलाई नै बालिका सुम्पिदियो । यी केटाहरुले गागरोन लिएर गए, नशालु पदार्थ खुवाए । गागरोनमा बुलबुल, चौथमल र नाना आइपुगे । उनीहरुलाई देखेपछि तीनै जना केटाहरु भागे ।

    यसपछि उनीहरुले सुकेत लिएर आए । बालिकाको अवस्था निकै खराब थियो, उनी २४ घण्टासम्म सुतेको सुत्यै भइन् । ९ दिनसम्म उनी राम्ररी सुतेकी थिइन् र नशामा पनि थिइन् । अर्को दिन उनले आमासँग प्रहरी चौकी गएर रिपोर्ट लेखाइन् ।

    पुलिसको कारबाहीबारे उठेका ३ प्रश्न

    – पीडितका दाजुका अनुसार बालिका गायब भएपछि उनीहरु दुईपटक पुलिस थाना पुगेका थिए, तर दुबै पटक उनीहरुलाई त्यहाँबाट भगाइयो । यदि पुलिसले यो घटना दर्ता गरेर बालिकाको खोजी गरेको भए यस्तो अवस्था आउने थिएन ।
    –झालावाडमा स्थानीयले हंगामा गरेपछि पुलिस आयो र बालिकालाई नाम सोधेर निस्कन थियो । यदि,त्यतिबेलै पुलिसले जिम्मेवारी सम्झेर नाबालिगलाई सुरक्षित उसको घर पुर्याइएको भए, बलात्कार हुने थिएन ।

    – जुन होटलमा बलात्कार भएको थियो, त्यस होटलका मालिक तथा बलात्कारीका साथीभाई र आफन्तलाई प्रहरीले अहिलेसम्म पनि पक्राउ गरेको छैन । यद्यपि,कोटा ग्रामीणका एसपी शरद चौधरीले गम्भीरताका साथ घटनाको अनुसन्धान भइरहेको जनाएका छन् ।

    बुधबार, चैत ०४, २०७७ मा प्रकाशित
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना
    राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने
    मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने
    • भर्खरै
    • चर्चित
    • १.
      युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना

    • २.
      राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने

    • ३.
      मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने

    • ४.
      तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु

    • ५.
      विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने

    • ६.
      मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने

    • ७.
      कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग

    • ८.
      रसुवा–त्रिशूली विपद्मा १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ४ हजार ४५१ जनाको उद्धार

    • ९.
      नेपाली फाइटर रवीन्द्र ढाँट ‘रोड टु यूएफसी’को फाइनलमा

    • १०.
      द फायर ग्याङ’ भन्दै व्यवसायीलाई धम्क्याएर रकम माग्ने दुई जना पक्राउ

    • १.
      विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने

    • २.
      मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने

    • ३.
      कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग

    • ४.
      राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने

    • ५.
      तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु

    • ६.
      मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने

    • ७.
      युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना

    Advertisement
    Advertisement
    Advertisement

    हाम्रो बारेमा

    शेर्पा मल्टीमिडिया प्रा.लि.
    पोखरा-९ नयाँबजार गण्डकी

    सूचना विभाग दर्ता नं.
    २५३५/२०७७-७८

    हाम्रो टीम

    अध्यक्ष
    बाशु शेर्पा

    सम्पादक
    सन्जय श्रेष्ठ

    फोटो/सम्वाददाता
    बस बहादुर शेर्पा

    सम्वाददाता
    तारा थापा मगर

    सम्पर्क

    फोन नम्बर
    9856032787

    ई-मेल
    sarokardainik01@gmail.com

    Copyright ©2026 Sarokar Dainik | All rights Reserved.
     Website By :  nwTech.