नेपाल यातायात स्वतन्त्र मजदुर संगठन लामो दुरी बस मिनिबस ईकाइ र पृथ्वी राजमार्ग बस संचालक कम्पनिको सहकार्यमा चालक तथा सह चालकहरुलाई पहिचान सहिदको ज्याकेट बितरण कार्यक्रम सम्पन्न गरिएको छ।v
गण्डकी प्रदेश ट्राफिक कार्यलयका प्रमुख प्रभु ढकालकोप्रमुख अतिथयता रहेको कार्यक्रममा जिफन्ट गण्डकी प्रदेश अध्यक्ष रुद्र खत्रीको विशेष आतिथ्यता रहेको थियो।
यसैगरी कार्यक्रमको अध्यक्षता श्याम बजगाइले गर्नु भएको थियो।
तस्बिर सहित हेर्नुहोला .






