पोखरामा बिगत केही दिन देखि को८रोना सं८क्रमितको संख्या बढदै गएको छ ।
आजको मिति सम्म कास्किमा मात्रै सक्रिय को८रोना स८न्क्रमितको संख्या २०९ पुगेको छ ।
यसैगरि आजमात्रै पोखरामा थप १३ जनामा को८रोना पुष्टि भएको छ।
कास्किमा अहिलेसम्म को८रोना सं८क्रमणको कारण ११४ जनाको मृ८त्यु भैसकेको छ।
पछिल्लो २४ घण्टामा ३१४ जनाको परिक्षण गरिएको थियो भने २९८ जनामा को८रोना सं८क्रमण नेगेटिभ आएको हो ।
को८रोना सं८क्रमितको संख्या बढेसङै मानिसहरुमा कतै अब फेरि ल८कडाउन हुने हो कि भन्ने प्रश्न उठेको छ।
बजार र सामाजिक संजालमा हल्ला चलेको भएपनी ल८क्डाउन गर्ने वा नगर्ने भन्ने बारेमा आधिकारिक जानकारी भने आइपुगेको छैन ।
नेपाल सरकारले केही दिन अगाडी मात्रै बिज्ञपती मार्फत मेला,महोत्सव ,पार्टी लगाएत धेरै मानिसहरु जम्मा हुने कार्यक्रम नगर्न निर्देशन दिएको छ । यसैगरि दोश्रो चरणको को८रोना भा८ईरस नेपालमा पनि आईपुगेको हुनाले उच्च सतर्कता अपनाउन पनि निर्देशन दिएको छ।




