• समाचार
  • राजनीति
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • आर्थिक
  • साहित्य
  • जीवनशैली
  • भिडियो
  • थप
    • प्रविधि
    • विज्ञान प्रविधि
×
   आइतबार, भदौ २१, २०८३ | Sunday 6th September 2026
☰
    • समाचार
    • राजनीति
    • समाज
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • आर्थिक
    • साहित्य
    • जीवनशैली
    • भिडियो
    • थप
      • प्रविधि
      • विज्ञान प्रविधि

ताजा अपडेट

युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना
  • १ दिन अगाडि

राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने
  • १ दिन अगाडि

मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने
  • १ दिन अगाडि

तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु
  • १ दिन अगाडि

विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने
  • ३ दिन अगाडि

मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने
  • ४ दिन अगाडि

कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग
  • ४ दिन अगाडि

रसुवा–त्रिशूली विपद्मा १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ४ हजार ४५१ जनाको उद्धार
  • १ हप्ता अगाडि

नेपाली फाइटर रवीन्द्र ढाँट ‘रोड टु यूएफसी’को फाइनलमा
  • १ हप्ता अगाडि

चर्चित

मधुमेहका रोगीले खान नहुने १० खाना

  •  संवाददाता
  • शुक्रबार, चैत १३, २०७७ मा प्रकाशित
    Advertisement

    रगतमा चिनीको मात्रा आवश्यकभन्दा बढी देखा पर्नुलाई मधुमेह भनिन्छ । मानिसको आफनै खानपान र रहनसहनको कारण यो रोग देखा पर्छ । यो सरुवा रोग होइन । कतिपय मधुमेह वंशानुगत पनि हुन्छ । मधुमेह लागेको शंका लागेमा तुरुन्त स्वास्थ्य संस्थामा जाँच गराई उपचार गराउनुपर्छ । मधुमेहबाट बच्न नियमित व्यायाम, सन्तुलित आहार आदिमा ध्यान दिनुपर्छ ।
    दैनिक खानपानमा ध्यान दिनु नै यो रोगलाई नियन्त्रण गर्ने उपाय हो । त्यसैले यसलाई नियन्त्रणमा राख्नमा लागि केही खानेकुरा खानुहुँदैन ।
    १। चामलको भात
    चामलको भातमा प्रचुर मात्रामा भिटामिन, मिनरल्स र फाइबर पाइन्छ । साथै, यसमा कार्बोहाइड्रेटको मात्रामा पनि अत्यधिक मात्रामा पाइन्छ । जसले शरीरमा चिनीको मात्रा बढाउँछ । त्यसैले मधुमेहका रोगीले ब्राउन राइस खाने गर्नुपर्छ ।
    २। केरा
    केरामा पोटासियम, भिटामिन बी–६, फाइबर, म्याग्नेसियम जस्ता महत्वपूर्ण पोषक तत्वहरु पाइन्छन् । पाकेको केरामा काँचो केरामा भन्दा १६ गुणा बढी चिनीको मात्रा पाइने भएकाले मधुमेहका रोगीले धेरै केराको सेवन गर्न हुँदैन ।
    ३। फलफूलको जुस
    बजारमा पाइने बट्टाभित्रका जुसमा चिनीको मात्रा धेरै हुने भएकाले यसको सेवन मधुमेहका रोगीका लागि फाइदाजनक हुँदैन । त्यसले मधुमेहका रोगीले फलफूलका ताजा जुस पिउने गर्नुपर्छ ।

    ४। कफि
    कफिले शरीरमा उर्जा बढाउँछ । यसले बोसो पगाल्न र एकाग्रता बढाउन पनि मद्दत गर्छ । यसमा राइबोफ्लेबिन, पोटाशियम जस्ता पदार्थहरु पाइन्छन् । तर, कफिमा दूध, क्रिम र चिनी मिसाएर खाँदा यसले शरीरमा नकारात्मक प्रभाव पार्छ ।

    ५। फ्लेवर्ड ओट्स
    साधा ओट्स स्वास्थ्यका लागि फाइदाजनक हुन्छ । यसमा फाइबर हुने भएकाले मधुमेह नियन्त्रण हुन्छ । तर, फ्लेवर्ड भएको ओट्सको सेवनले भने मधुमेहका रोगीलाई झनै समस्यामा पार्न सक्छ ।

    ६। मह
    मधुमेहका रोगीका लागि महलाई चिनीको विकल्पका रुपमा लिइन्छ । तर कहिले काँही चिनीको उच्च मात्रा भएका कारण यो नोक्सानदायक हुनसक्छ ।

    ७। प्रोटिन बार
    व्यायाम गर्नुभन्दा अगाडि प्रोटिन बारको सेवन स्वस्थकर मानिन्छ । यसले शरीरलाई उर्जा प्रदान गर्छ । यसमा क्यालोरी, चिनी, काब्र्स र फ्याटको मात्रा धेरै हुने भएकाले मधुमेहका रोगीका लागि बेफाइदाजनक हुन्छ ।

    ८। ड्राइड फ्रुट
    यसमा किशमिश, बदाम, अन्जीर आदि खानेकुरा मधुमेहका रोगीले कम प्रयोग गर्नुपर्छ ।

    ९।फ्रुट योगर्ट
    यो फ्रुट स्वीटनर र उच्चमात्रामा फ्याट भएको दूधबाट तयार गरिन्छ । यसमा काब्र्स र चिनीको मात्रा धेरै हुन्छ । त्यसैले यो स्वास्थ्यका लागि फाइदाजनक हुँदैन ।

    १०। स्मुदी
    स्मुदीमा फाइबर र प्रोटिन दुवैको मात्रा अत्यधिक धेरै हुने भएकाले मधुमेहका रोगीले यसको सेवन नगर्दा नै उत्तम मानिन्छ ।

    शुक्रबार, चैत १३, २०७७ मा प्रकाशित
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना
    राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने
    मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने
    • भर्खरै
    • चर्चित
    • १.
      युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना

    • २.
      राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने

    • ३.
      मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने

    • ४.
      तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु

    • ५.
      विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने

    • ६.
      मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने

    • ७.
      कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग

    • ८.
      रसुवा–त्रिशूली विपद्मा १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ४ हजार ४५१ जनाको उद्धार

    • ९.
      नेपाली फाइटर रवीन्द्र ढाँट ‘रोड टु यूएफसी’को फाइनलमा

    • १०.
      द फायर ग्याङ’ भन्दै व्यवसायीलाई धम्क्याएर रकम माग्ने दुई जना पक्राउ

    • १.
      विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने

    • २.
      मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने

    • ३.
      कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग

    • ४.
      राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने

    • ५.
      तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु

    • ६.
      मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने

    • ७.
      युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना

    Advertisement
    Advertisement
    Advertisement

    हाम्रो बारेमा

    शेर्पा मल्टीमिडिया प्रा.लि.
    पोखरा-९ नयाँबजार गण्डकी

    सूचना विभाग दर्ता नं.
    २५३५/२०७७-७८

    हाम्रो टीम

    अध्यक्ष
    बाशु शेर्पा

    सम्पादक
    सन्जय श्रेष्ठ

    फोटो/सम्वाददाता
    बस बहादुर शेर्पा

    सम्वाददाता
    तारा थापा मगर

    सम्पर्क

    फोन नम्बर
    9856032787

    ई-मेल
    sarokardainik01@gmail.com

    Copyright ©2026 Sarokar Dainik | All rights Reserved.
     Website By :  nwTech.