नयाँ दिल्लीबाट वाराणसी आइरहेको स्पाइसजेटको विमानमा एक युवकले अचानक इमर्जेन्सी गेट खोल्ने कोसिस गरे । यो देखेर विमानमा सवार यात्री डराउन थाले । क्रुका सदस्यले केही यात्रीको सहयोगमा उनलाई समातेर राखे । वाराणसीमा ल्याण्डिङ भएपछि युवकलाई द सेन्ट्रल इन्डष्ट्रियल सेक्युरिटी फोर्स अफ इन्डिया९सीआईएसएफ० लाई सुम्पिएको छ । युवकले जमानत पाएका छन् । प्रहरीका अनुसार युवककी प्रेमिकाले छोडिदिएपछि उनी डिप्रेशनमा छन् ।
प्रेमिकाले छोडेका युवकले २३ हजार फिटमाथि गरे हंगामा
प्रेमिकाले छोडेका युवकले २३ हजार फिटमाथि गरे हंगामा
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु




