कास्की — पत्नीको हत्या गरेको आरोपमा कास्की प्रहरीले पतिलाई पक्राउ गरेको छ । पोखरा महानगर–२६ बरालडाँडाका ४९ वर्षीय देवबहादुर विकलाई प्रहरीले आइतबार पक्राउ गरेको हो ।सोमबार जिल्ला अदालतबाट कर्तव्य ज्यान सम्बन्धी कसुरमा मुद्दा दर्ता गरी सात दिनको म्याद थप गरिएको जिल्ला प्रहरी प्रवक्ता डीएसपी सुवास हमालले जानकारी दिए ।सोमबार जिल्ला अदालतबाट कर्तव्य ज्यान सम्बन्धी कसुरमा मुद्दा दर्ता गरी सात दिनको म्याद थप गरिएको जिल्ला प्रहरी प्रवक्ता डीएसपी सुवास हमालले जानकारी दिए ।
पत्नीको ह%त्या गरेको आरोपमा कास्की प्रहरीले पतिलाई पक्राउ
पत्नीको ह%त्या गरेको आरोपमा कास्की प्रहरीले पतिलाई पक्राउ
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु




