मंगलबार आयोजना भएको अखिल क्रान्तिकारी अमरसिंह माबी को तेस्रो सम्मेलनलाई सम्बोधन गर्दै तामाङले एकाधिकार हाबी हुनुले धेरैजसोले संगठन छाडेको आरोप समेत लगाउनुभयो । आफुनै पदमा बसि राख्ने ,नेतृत्व प्रदान गर्न नखोज्नाले बिद्यार्थी कार्यकर्ताहरु तितर बितर भएको जिकिर गर्नुभयो । अनेरास्ववियू क्रान्तिकारी अमरसिंह मा बि इन्चार्ज मनिष तामाङले ब्यक्ति बादी चिन्तनले संगठनलाइ कमजोर बनाउने बताउनुभयो । आफुलाइ कम्युनिस्ट भन्ने तर सामुहिक निर्णयलाई नमान्नेले गर्दा कम्युनिस्ट आन्दोलनहरु कम्जोर हुँदै गएको बताउनुभयो । आफू अध्यक्ष,उपाध्यक्ष हु भन्दै हिडने तर विद्यार्थीका माझ नजानाले विद्यार्थीहरुले पट्याउन गाह्रो गरेको बताउनुभयो । कुनै पदमा बसिसकेपछी आफनो पदिय दायित्व पूरा गर्नुपर्ने हुनाले गुटबन्दीमा नभइ एकधिक्का भइ संगठनलाइ बलियो बनाउनुपर्ने जोड दिनुभयो ।
अखिल क्रान्तिकारी अमरसिंह माबीमा तेस्रो सम्मेलन
अखिल क्रान्तिकारी अमरसिंह माबीमा तेस्रो सम्मेलन
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु




