आज एक कार्यक्रमका बिच मानवस्रोत एवं प्रशासन विभाग कर्मचारी प्रशासन शाखाको कार्यरत सम्पूर्ण सिप्रअ, जुप्रअ, प्रह र प्रज लगायतका प्रहरी कर्मचारीहरूको उपस्थितिमा जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक जीवन कुमार श्रेष्ठ ज्यूले दर्ज्यानी चिन्हद्वारा सुशोभन गर्नु भई पदोन्नति हुनु भएका प्रहरी हवल्दारहरूलाई बधाई दिनुका साथै प्राप्त थप जिम्मेवारीलाई लगनशील भई इमान्दारीका साथ प्रभावकारी रुपमा कार्य सम्पादन गर्न निर्देशन समेत दिनुभएको थियो

दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रम सम्पन्न
दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रम सम्पन्न
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु




