• समाचार
  • राजनीति
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • आर्थिक
  • साहित्य
  • जीवनशैली
  • भिडियो
  • थप
    • प्रविधि
    • विज्ञान प्रविधि
×
   आइतबार, भदौ २१, २०८३ | Sunday 6th September 2026
☰
    • समाचार
    • राजनीति
    • समाज
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • आर्थिक
    • साहित्य
    • जीवनशैली
    • भिडियो
    • थप
      • प्रविधि
      • विज्ञान प्रविधि

ताजा अपडेट

युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना
  • १ दिन अगाडि

राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने
  • १ दिन अगाडि

मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने
  • १ दिन अगाडि

तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु
  • १ दिन अगाडि

विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने
  • ३ दिन अगाडि

मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने
  • ४ दिन अगाडि

कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग
  • ४ दिन अगाडि

रसुवा–त्रिशूली विपद्मा १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ४ हजार ४५१ जनाको उद्धार
  • १ हप्ता अगाडि

नेपाली फाइटर रवीन्द्र ढाँट ‘रोड टु यूएफसी’को फाइनलमा
  • १ हप्ता अगाडि

चर्चित

अभिनेत्री ज्याकलिन फर्नान्डिजलाई पछिल्लो समय भ्याई नभ्याई

  •  संवाददाता
  • बुधबार, चैत १८, २०७७ मा प्रकाशित
    Advertisement

    मुम्बई । बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिजलाई पछिल्लो समय भ्याई नभ्याई छ । आफू एकपछि अर्को गर्दै पाँचवटा फिल्ममा अनुबन्धित भएको उनले बताएकी छन् ।

    यतिबेला उनी बलिउड फिल्म राम सेतुको छायांकनमा छन् । गत सातासम्म फिल्म बच्चन पान्डेको सुटिङमा व्यस्त रहेकी उनी सो फिल्मको छायांकन नसकिँदै अर्को फिल्म राम सेतुमा अनुबन्धित भएकी छन् । राम सेतुको छायांकन अयोध्याबाट सुरु गरिएको छ ।

    यो फिल्मको छायांकनमा उनी केही दिन मात्र रहने छन् । त्यसपछि बाँकी रहेको बोल बच्चनको छायांकन सक्नेछिन् । कोरोना भाइरसको बिगबिगीका कारण सबै निर्माता चाँडोभन्दा चाँडो फिल्म सक्ने पक्षमा रहेकाले एकै सिफ्टा आफूले दुईवटा फिल्मको काम यतिबेला गर्नुपरेको अभिनेत्री ज्याकलिनले बताएकी छन् ।

    अभिनेता अक्षयकुमारले ज्याकलिनलाई दबाब नहुनेगरी राम सेतुको छायांकनको सेड्युल मिलाएका छन् । जसका कारण आफूले एकै समयमा दुईवटा फिल्ममा काम गर्न सकेको यी अभिनेत्रीको कथन छ ।

    राम सेतुको छायांकन सकिनासाथ उनी नयाँ फिल्म किक २ मा व्यस्त हुनेछिन् । यो फिल्ममा उनी सलमान खानको जोडीका रूपमा प्रस्तुत हुँदै छन् । किक २ मा उनी गत वर्ष नै अनुबन्धित भएकी हुन् ।

    त्यसो त उनी अर्को फिल्म भूत पुसिलमा पनि प्रस्तुत हुँदै छिन् । यो फिल्ममा अक्षयकुमार सैफ अली खान, यामी गौतम र अर्जुन कपुरसँग प्रस्तुत हुँदै छिन् । आफू अभिनेता रणबीर सिंहको साथमा नयाँ फिल्म सर्कसमा पनि अनुबन्धित भएको उनले बताएकी छन् । यो फिल्मलाई उनले निर्धारित समय दिन सकेकी छैनन् । कोरोना भाइरसको महामारीका कारण आफ्ना फिल्मको विगतमा छायांकन हुन नसकेको र यतिबेला एकै साथ फिल्मको छायांकन जुधेको उनले बताएकी छन् ।

    यसरी यतिबेला पाँचवटा फिल्मको छायांकनको चटारोमा रहेकी यी अभिनेत्रीले एकपछि अर्को गर्दै छायांकन सम्पन्न गर्ने बताएकी छन् ।

    बुधबार, चैत १८, २०७७ मा प्रकाशित
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना
    राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने
    मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने
    • भर्खरै
    • चर्चित
    • १.
      युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना

    • २.
      राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने

    • ३.
      मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने

    • ४.
      तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु

    • ५.
      विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने

    • ६.
      मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने

    • ७.
      कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग

    • ८.
      रसुवा–त्रिशूली विपद्मा १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ४ हजार ४५१ जनाको उद्धार

    • ९.
      नेपाली फाइटर रवीन्द्र ढाँट ‘रोड टु यूएफसी’को फाइनलमा

    • १०.
      द फायर ग्याङ’ भन्दै व्यवसायीलाई धम्क्याएर रकम माग्ने दुई जना पक्राउ

    • १.
      विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने

    • २.
      मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने

    • ३.
      कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग

    • ४.
      राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने

    • ५.
      तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु

    • ६.
      मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने

    • ७.
      युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना

    Advertisement
    Advertisement
    Advertisement

    हाम्रो बारेमा

    शेर्पा मल्टीमिडिया प्रा.लि.
    पोखरा-९ नयाँबजार गण्डकी

    सूचना विभाग दर्ता नं.
    २५३५/२०७७-७८

    हाम्रो टीम

    अध्यक्ष
    बाशु शेर्पा

    सम्पादक
    सन्जय श्रेष्ठ

    फोटो/सम्वाददाता
    बस बहादुर शेर्पा

    सम्वाददाता
    तारा थापा मगर

    सम्पर्क

    फोन नम्बर
    9856032787

    ई-मेल
    sarokardainik01@gmail.com

    Copyright ©2026 Sarokar Dainik | All rights Reserved.
     Website By :  nwTech.