• समाचार
  • राजनीति
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • आर्थिक
  • साहित्य
  • जीवनशैली
  • भिडियो
  • थप
    • प्रविधि
    • विज्ञान प्रविधि
×
   आइतबार, भदौ २१, २०८३ | Sunday 6th September 2026
☰
    • समाचार
    • राजनीति
    • समाज
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • आर्थिक
    • साहित्य
    • जीवनशैली
    • भिडियो
    • थप
      • प्रविधि
      • विज्ञान प्रविधि

ताजा अपडेट

युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना
  • १ दिन अगाडि

राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने
  • १ दिन अगाडि

मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने
  • १ दिन अगाडि

तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु
  • १ दिन अगाडि

विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने
  • ३ दिन अगाडि

मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने
  • ४ दिन अगाडि

कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग
  • ४ दिन अगाडि

रसुवा–त्रिशूली विपद्मा १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ४ हजार ४५१ जनाको उद्धार
  • १ हप्ता अगाडि

नेपाली फाइटर रवीन्द्र ढाँट ‘रोड टु यूएफसी’को फाइनलमा
  • १ हप्ता अगाडि

चर्चित

फ्रान्समा एक महिना लकडाउन घोषणा

  •  संवाददाता
  • शुक्रबार, चैत २०, २०७७ मा प्रकाशित
    Advertisement

    कोरोना भाइरसको तेस्रो लहर तीव्र गतिमा फैलिएको फ्रान्सले एक महिना लकडाउन घोषणा गरेको छ । राष्ट्रपति इम्यानुएल म्याक्रोँले कोरोना दिनप्रतिदिन खतराजनक भएको र यसको रोकथाम गर्नकै लागि लकडाउन गरिएको बताएका छन् । यो लकडाउनको अवधिमा देशको कुनै पनि क्षेत्रमा यात्रा नगर्न भनिएको छ । ‘यो महामारीबाट बच्न लकडाउनबाहेक अन्य विकल्प नै छैन,’ राष्ट्रपति इम्यानुएलले भने, ‘यदि यस्तो निर्णय गरिएन भने भोलिका दिनमा अस्पतालमा कोभिड–१९ का बिरामी मात्र रहनेछन् ।’

    राष्ट्रपति इम्यानुएलले २ अप्रिलबाट लकडाउन लागू भएको बताएका छन् । राष्ट्रिय टेलिभिजनमा बिहीबार सम्बोधन गर्दै राष्ट्रपति इम्यानुएलले अति आवश्यक सामग्री किन्न र कामविशेषले मात्र बाहिर निस्कन आग्रह गरेका छन् । ‘अति आवश्यक पर्ने पसल खुला रहनेछ, त्यस्ता पसल खुलाउन सरकारले अनुमति दिएको छ,’ उनले भने, ‘विभिन्न क्षेत्रमा काम गर्ने कर्मचारीलाई घरमै बसेर काम गर्न आग्रह छ ।’ यो अवधिमा धैर्यपूर्वक बस्न राष्ट्रपति इम्यानुएलले आफ्ना जनतालाई आग्रह गरेका छन् ।

    यो लकडाउनको समयमा सरकारले जनतालाई आवश्यक पर्ने सबै सुविधा प्रदान गर्ने प्रतिबद्धता उनले गरेका छन् । उनका अनुसार विनाकारण घरभन्दा १० किलोमिटरभन्दा बढी यात्रा गर्न निषेध गरिएको छ । फ्रान्समा अहिलेसम्म ४६ लाख ४६ हजार संक्रमित भएका छन् । यहाँ ९५ हजार पाँच सय दुईजनाको निधन भएको छ ।

    यसैबीच, राष्ट्रपति म्याक्रोँले देशैभरिका प्राथमिक तहका विद्यालय तीन हप्ताका लागि बन्द हुने बताएका छन् । ‘यदि अहिलेकै अवस्था कायम रह्यो भने यसले सिंगो युरोपमा भन्दा पनि हामीलाई बढी प्रभावित पार्नेछ, त्यसैले लकडाउनको कुनै विकल्प देखिएको छैन,’ उनले भने । कोरोना भाइरस महामारीको सुरुमा युरोपमा अति प्रभावित हुनेमध्येको फ्रान्समा यसअघि पनि दुईपटकसम्म लकडाउन भएको थियो ।

    त्यो वेला दुई महिना लकडाउन भएको थियो । फ्रान्स, जर्मनी, बेल्जियम, बेलायतसहित युरोपेली देशमा पछिल्लो समय पुनः संक्रमण तीव्र गतिमा बढिरहेको छ । लकडाउनको घोषणासँगै युरोपको वित्त बजारका साथसाथै आर्थिक अवस्थामा पनि नराम्रो अवस्था देखिने अनुमान गरिएको छ ।

    ३फ्रान्स

    शुक्रबार, चैत २०, २०७७ मा प्रकाशित
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना
    राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने
    मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने
    • भर्खरै
    • चर्चित
    • १.
      युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना

    • २.
      राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने

    • ३.
      मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने

    • ४.
      तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु

    • ५.
      विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने

    • ६.
      मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने

    • ७.
      कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग

    • ८.
      रसुवा–त्रिशूली विपद्मा १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ४ हजार ४५१ जनाको उद्धार

    • ९.
      नेपाली फाइटर रवीन्द्र ढाँट ‘रोड टु यूएफसी’को फाइनलमा

    • १०.
      द फायर ग्याङ’ भन्दै व्यवसायीलाई धम्क्याएर रकम माग्ने दुई जना पक्राउ

    • १.
      विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने

    • २.
      मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने

    • ३.
      कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग

    • ४.
      राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने

    • ५.
      तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु

    • ६.
      युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना

    • ७.
      मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने

    Advertisement
    Advertisement
    Advertisement

    हाम्रो बारेमा

    शेर्पा मल्टीमिडिया प्रा.लि.
    पोखरा-९ नयाँबजार गण्डकी

    सूचना विभाग दर्ता नं.
    २५३५/२०७७-७८

    हाम्रो टीम

    अध्यक्ष
    बाशु शेर्पा

    सम्पादक
    सन्जय श्रेष्ठ

    फोटो/सम्वाददाता
    बस बहादुर शेर्पा

    सम्वाददाता
    तारा थापा मगर

    सम्पर्क

    फोन नम्बर
    9856032787

    ई-मेल
    sarokardainik01@gmail.com

    Copyright ©2026 Sarokar Dainik | All rights Reserved.
     Website By :  nwTech.