• समाचार
  • राजनीति
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • आर्थिक
  • साहित्य
  • जीवनशैली
  • भिडियो
  • थप
    • प्रविधि
    • विज्ञान प्रविधि
×
   आइतबार, भदौ २१, २०८३ | Sunday 6th September 2026
☰
    • समाचार
    • राजनीति
    • समाज
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • आर्थिक
    • साहित्य
    • जीवनशैली
    • भिडियो
    • थप
      • प्रविधि
      • विज्ञान प्रविधि

ताजा अपडेट

युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना
  • १ दिन अगाडि

राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने
  • १ दिन अगाडि

मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने
  • १ दिन अगाडि

तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु
  • १ दिन अगाडि

विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने
  • ३ दिन अगाडि

मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने
  • ४ दिन अगाडि

कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग
  • ४ दिन अगाडि

रसुवा–त्रिशूली विपद्मा १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ४ हजार ४५१ जनाको उद्धार
  • १ हप्ता अगाडि

नेपाली फाइटर रवीन्द्र ढाँट ‘रोड टु यूएफसी’को फाइनलमा
  • १ हप्ता अगाडि

चर्चित

आर्सनललाई उसैको घरेलु मैदानमा हराउँदे लिभरपुलले प्रिमियर लिगको शीर्ष चारमा

  •  संवाददाता
  • आइतबार, चैत २२, २०७७ मा प्रकाशित
    Advertisement

    आर्सनललाई उसैको घरेलु मैदानमा हराउँदे लिभरपुलले प्रिमियर लिगको शीर्ष चारमा रहने सम्भावना कायम राखेको छ । आर्सनललाई ३–० ले हराउँदै लिभरपुल चौथो स्थानमा रहेको चेल्सीभन्दा मात्र २ अंकले पछि रहेको छ ।
    खेलमा आर्सलनमाथि पुरै दबाब बनाएको लिभरपुलले पहिलो गोलका लागि भने ६४ औँ मिनेटसम्म पर्खनु परेको थियो । डिएगो जोटाले गोल गर्दै लिभरपुललाई अग्रता दिलाए भने मोहमद शलाहले चार मिनेटपछि अग्रता दोब्बर बनाए । जोटाले ८२ औँ मिनेटमा अर्को गोल गर्दै लिभरपुलको जीत सुनिश्चित गरे ।
    शनिबार नै भएको खेलमा चौथो स्थानमा रहेको चेल्सी वेस्ट ब्रोमिच आल्बियोनसँग आफ्नै घरेलु मैदानमा २–५ गोलले स्तब्ध बन्यो । खेलको २७ औँ मिनेटमा क्रिस्टिन पुलिसिचको गोलको मद्दतले अग्रता लिएको चेल्सीले दुई मिनेट पछि दोस्रो पहेँलो कार्ड खाएका थियागो सिल्भालाई गुमायो । त्यसपछि भने वेस्ट ब्रोमले चेल्सीमाथि गोलको वर्षा गर्यो ।

    माथेयस परेराले पहिलो हाफको इन्जुरी समयमा दुई गोल गर्दै वेस्ट ब्रोमलाई अग्रता दिलाए । क्यालम रोबिनसनले खेलको ६३ औँ मिनेटमा गोल गर्दै टोलीको अग्रता फराकिलो बनाए । मबाय डियाग्नेले खेलको ६८ औँ मिनेटमा गोल गर्दै स्थिति ४–१ मा पुर्याए ।

    मेसन माउन्टले ७१ औँ मिनेटमा गोल गर्दै चेल्सीलाई खेलमा फर्काउने प्रयास गरे पनि रोबिनसनले इन्जुरी समयमा गोल गर्दै वेस्ट ब्रोमको जीत सुनिश्चित गरे ।

    नयाँ प्रशिक्षक थोमस टुकलको नेतृत्वमा यसअघि चेल्सी १४ खेलमा अपराजित रहेको थियो । ३० खेलपछि चेल्सीको ५१ अंक रहेको छ ।

    आइतबार, चैत २२, २०७७ मा प्रकाशित
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना
    राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने
    मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने
    • भर्खरै
    • चर्चित
    • १.
      युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना

    • २.
      राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने

    • ३.
      मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने

    • ४.
      तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु

    • ५.
      विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने

    • ६.
      मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने

    • ७.
      कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग

    • ८.
      रसुवा–त्रिशूली विपद्मा १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ४ हजार ४५१ जनाको उद्धार

    • ९.
      नेपाली फाइटर रवीन्द्र ढाँट ‘रोड टु यूएफसी’को फाइनलमा

    • १०.
      द फायर ग्याङ’ भन्दै व्यवसायीलाई धम्क्याएर रकम माग्ने दुई जना पक्राउ

    • १.
      विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने

    • २.
      मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने

    • ३.
      कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग

    • ४.
      राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने

    • ५.
      तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु

    • ६.
      मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने

    • ७.
      युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना

    Advertisement
    Advertisement
    Advertisement

    हाम्रो बारेमा

    शेर्पा मल्टीमिडिया प्रा.लि.
    पोखरा-९ नयाँबजार गण्डकी

    सूचना विभाग दर्ता नं.
    २५३५/२०७७-७८

    हाम्रो टीम

    अध्यक्ष
    बाशु शेर्पा

    सम्पादक
    सन्जय श्रेष्ठ

    फोटो/सम्वाददाता
    बस बहादुर शेर्पा

    सम्वाददाता
    तारा थापा मगर

    सम्पर्क

    फोन नम्बर
    9856032787

    ई-मेल
    sarokardainik01@gmail.com

    Copyright ©2026 Sarokar Dainik | All rights Reserved.
     Website By :  nwTech.