चितवन कालिका (३ घर भई पोखरा (७ बस्ने वर्ष २० वर्षीय नवीन गुरुङ र पोखरा १७ घारिपाटन बस्ने २० वर्षीय सुवास बि।क। लाई कास्की प्रहरीले लागूऔषध गाँजासहित पक्राउ गरेको छ ।
वडा प्रहरी कार्यालय गगनगौडाबाट खटिएको प्रहरी टोलीले एक के।जी। तीन सय ६० ग्राम गाँजासहित शनिबार पोखरा ३० गगनगौडाबाट दुई युवकलाई पक्राउ गरेको कास्की प्रहरी प्रवक्ता, डिएसपी सुबास कुमार हमालले जानकारी दिनुभयो ।




