बेलायती महारानी एलिजावेथ दोस्रोका श्रीमान् राजकुमार फिलिपको ९९ वर्षको उमेरमा निधन भएको छ । बुकिङह्याम दरबारले यस दुखद् समाचारको घोषणा गरेको हो । ‘निकै गहिरो पीडासहित महारानीले आफ्ना प्रिय पति राजकुमार फिलिप, डुक अफ इडिनवर्गको निधनको घोषणा गर्नुभएको छ’ विज्ञप्तिमा भनिएको छ, ‘हिज रोयल हाइनेस यसै बिहान विन्डसोर क्यासलमा शान्तिपूर्ण रुपमा लिन हुनुभयो ।’
-
१.
-
२.
-
३.
-
४.
-
५.
-
६.
-
७.
-
८.
-
९.
-
१०.




