रुपन्देहीमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ । योसहित रुपन्देहीको बुटवलमा आज बिहानमात्रै तीनजना संक्रमितको मृत्यु भएको छ ।
अस्थायी कोरोना विषेष अस्पतालमा अर्घाखाँची मालारानी(५ की ७९ वर्षीय महिलाको बिहान साढे ९ बजे मृत्यु भएको अस्पतालका प्रवक्ता डा। विष्णु गौतमले जानकारी दिए ।




