वैज्ञानिकका अनुसार नेपाल र उत्तर भारतका केही इलाकामा लागेको डढेलो पछिल्लो १५ वर्षको सबैभन्दा भीषण हो ।
युरोपेली संघको कपरनिकस एटमोस्फेरिक मनिटरिङ सर्भिस ९सीएएमएस० का अनुसार पछिल्लो एक महिनामा उत्तराखण्डको जंगलमा लागेको डढेलोका कारण ०।२ मेगा टन कार्बन उत्सर्जन भएको छ । यो सन् २००३ पछिको सबैभन्दा धेरै हो ।
एजेन्सीले सेटलाइटबाट खिचिएको तस्बिर विश्लेषण गरेर यतिबेला नेपालमा १८ मेगा टन कार्बन उत्सर्जन भएको जानकारी दिएको छ । यो सन् २०१६ पछिको सबैभन्दा धेरै हो । त्यस वर्ष २७ मेगा टन कार्बन उत्सर्जन भएको थियो ।
सेटलाइटबाट खिचिएको तस्बिर विश्लेषण गरेर यतिबेला नेपालमा १८ मेगा टन कार्बन उत्सर्जन
सेटलाइटबाट खिचिएको तस्बिर विश्लेषण गरेर यतिबेला नेपालमा १८ मेगा टन कार्बन उत्सर्जन
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु




